श्री Om

1.4K posts

श्री Om banner
श्री Om

श्री Om

@omkar_niraula

तिमीले खेलौना मात्रै देख्छौ, तर त्यो कसैको एकमात्र खुशी हुन सक्छ।

Nepal Katılım Mart 2017
676 Takip Edilen257 Takipçiler
श्री Om
श्री Om@omkar_niraula·
@apligrg Apil दाई, हजुर नि मौका चै कहीँ न छोडने के 😁 बिचरा हन्निय हुन पाउँदा नि दम्भ देखाउन न पाउने ! यदी न पाउने हो भने त RSP काे मर्म विपरीत भै गयो नि 😀
NE
0
0
0
34
श्री Om
श्री Om@omkar_niraula·
@kedarsubedi कति बिना घमण्ड होला त सर, इनमा? सुन्दै अचम्म लागो! कस्तो संस्कार हो! को सँग बोलेको ! मानौं कुनै गुण्डा नाइके सँग संवाद चली रा छ 😴 रावण बुद्धिको मनुष्य
NE
0
0
0
23
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
बोकाका मुखमा कुबिण्डो र घण्टीलाई सांसद उस्तै उस्तै हो नानु !😂😂😂
NE
3
12
69
2K
श्री Om
श्री Om@omkar_niraula·
@baabajee हेड सर लाई देखेर सारै दुःख लागो, एउटा शिक्षक लाई ' बिचरा ' शब्द प्रयोग गर्नु त न हुने तर, आज उहाँ लाई बिचरा भन्ने बनाए 🥺 यो नितान्त दम्ब अनी गमण्डको पराकाष्ट हो ।
NE
0
0
0
38
बाबाजी
बाबाजी@baabajee·
यी यता अर्का एकजनाले सुरु गरिसक्नुभो स्कुलका हेडमास्टर हपारेर: 'म माननीय आउँदा स्वागत गर्न दौडेर नआउनी? हेप्नी? डिस हान्नी?' स्टायलमा ! लगे रहो नयाँहरु !!😄😄
बाबाजी@baabajee

कुनैकुनै तुच्छतम् व्यक्तित्वहरुलाई संघीय सांसदै पदमा जिताएपनि उनीहरुको हाननीय स्वभाव सुध्रेर माननीय बन्दारहेनछन् भन्ने कुरो पछिल्ला केही चरक् सिंहहरुलाई हेर्दा लाग्दैन?😄

Nepal 🇳🇵 NE
7
6
37
5K
श्री Om
श्री Om@omkar_niraula·
@GauriKarki गुण दोष छुट्याउन न सक्ने, अभिमन्यु
NE
0
0
1
153
gauri bahadur karki
gauri bahadur karki@GauriKarki·
नेपाल सरकारले प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयबाट फिर्ता गरेको छ। यसै विषयमा २०७५ मंसिर २५ मा मैले नेपाल लाइभ अनलाइनमा लेखेको लेखको अंश फेसबुकमा राखिएको छ : published in Nepal live 25 marga 075
NE
23
3
40
7K
श्री Om
श्री Om@omkar_niraula·
आफ्नै सोचमा अत्तालिएको छ, हरेक विचारले ठेस दिँदा मन चर्केको छ, ऊ त आफैंको परछाइँ देखि समेत तर्सेको छ।
NE
0
0
0
11
श्री Om
श्री Om@omkar_niraula·
@RONBupdates एउटा सोजो शाजो गुरुङ्गको छोरालाई, सेयर मा लगानी लाउन नि न पाउँनु !
NE
0
0
0
499
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
गृह मन्त्री सुदन गुरुङको सेयर सम्बन्धी अहिले सामाजिक संजालमा धेरै कुराहरु आइरहेको छ भने धेरै जनाले सुदन गुरुङबाट स्पष्टिकरण तथा पारदर्शिता (Transparency) को माग गरिरहेका छन्।
Routine of Nepal banda tweet media
NE
60
13
211
16K
श्री Om
श्री Om@omkar_niraula·
समकालीन राजनीतिमा, कुनै मान्यबर ले भनेका याद आयो! मनस्थिति नैं अराजक भएकाे पात्र लाई कथा लेख्न लाए पछि हुने त्यहीँ हो, बजाउ ताली अब !
NE
0
0
0
15
श्री Om
श्री Om@omkar_niraula·
@KoiralaSatish नैतिकता हराएर आएपछि! लेख्दै सोच्दै जाने, कतै, त्यहीँ हराएको नैतिकता, आफ्नो अवसान त हुने हैन ! .... डर का माहोल छ आज यहाँ ।
NE
0
0
1
92
Satish Koirala 🇳🇵
Satish Koirala 🇳🇵@KoiralaSatish·
यो कुरो चित्त बुझ्यो है ! साच्चिकै हो भने
Satish Koirala 🇳🇵 tweet media
NE
34
42
353
8.9K
श्री Om
श्री Om@omkar_niraula·
एउटा गयो अर्को आउँछ, कतै यो गीत सुनिएको छ। उत्साहको उमङ्ग लिई, सुन्दा मन मोहिएको छ। फेरि प्रश्न उब्जन्छ त्यहीँ, “न उब्जेको भएँ हुने!” तर आउने जाने त चल्छ नै, के प्रेम पनि फेरिन्छ कि सधैँ उही? एउटा भाव अर्को प्रेममा, के उस्तै रस घुल्ने होला? के त्यही कथा छल्किन्छ होला!
NE
0
0
0
27
Upen Singh
Upen Singh@upendra_singh1_·
किशोर श्रेष्ठको जनआस्था यो समाचार झुटो होला भनेको त साँचो पो रहेछ । बालेनले आफूलाई राजा सोच्न छोडे हुन्छ ल जनताले न श्री ५ खोजेका हुन न त श्री ३ नै । देशको ठूलो पार्टीको सभापति माथि यो तहको अपमान @ShahBalen
NE
28
28
166
24.4K
Rupesh Shrestha
Rupesh Shrestha@Roopess·
मन्त्रिपरिषद्को निर्णय, सरकारको वक्तव्य !
Rupesh Shrestha tweet media
NE
55
44
131
29.3K
श्री Om
श्री Om@omkar_niraula·
@SushantNeupane8 @ptkums @NepalPoliceHQ प्रहरी लाई सम्बोधन गर्दा भाषा केन्द्रित हुने कि ? मुड़ो ताक्दा घुड़ो खुस्किन्छ फेरी !
NE
2
0
2
86
स्वारी २.० ;))
यो मुजी ट्यापेको स्वाग लास्टै धेरै भा’छ !! यो जति चढेको छ त्यो भन्दा धेरै तल खस्छ । लेखेर राख्नुस् !!
NE
38
18
176
22.7K
श्री Om
श्री Om@omkar_niraula·
@BiswarRai आवाज प्रष्ट हुनुपर्छ: न कि अश्लील! हिजो ओली जी लाई सन्तान हिन भन्ने पनि गलत हुन् , आज परिवारको सदस्य लाई अप शब्द बोल्ने पनि! हिजो लाई छुट अजकोलाई जेल पक्ष पात हो । समय छँदै सुध्रिने की !
NE
0
0
0
90
विश्वरसिंह मेवाहाङ
मेरो मनमा आइरहेको एउटै मात्र प्रश्न - मित्र राष्ट्रहरुलाई fu** गर्दा गाली हुन्छ कि नाई ? गाली हुन्छ भने गाली गर्नेलाई पनि पक्राउ गर्नु पर्‍यो । गाली हुन्न भने अरुलाई मात्र किन पक्राउ गर्ने ? (अभिव्यक्ती स्वतन्त्रता र गाली एउटै होइन भन्ने कुरामा म पहिलादेखी नै क्लियर छु)
विश्वरसिंह मेवाहाङ tweet media
NE
25
4
58
2.7K
NepalPress
NepalPress@NepalPressnp·
सत्याग्रहसहितका आन्दोलन सुरु गर्न बाध्य हुने चेतावनी
NepalPress tweet media
NE
8
3
32
5.9K
🇦🇪 Sheikh Khalid الشيخ خالد
They give you $2 million. You got 20 minutes to spend it or it's gone. Can't buy cars, planes, yachts, or houses. No gold or diamonds either. What you buying?
🇦🇪 Sheikh Khalid الشيخ خالد tweet media
English
23.2K
504
5.6K
3.3M