दक्ष प्रजापती

184.3K posts

दक्ष प्रजापती banner
दक्ष प्रजापती

दक्ष प्रजापती

@me_chule

#Freelance Accountant by Profession #Stock Trader Management Hunks Pvt. Ltd #9841647770

kathmandu Katılım Mart 2011
2.5K Takip Edilen36.7K Takipçiler
Sabitlenmiş Tweet
दक्ष प्रजापती
फुल अक्षेता बोकेर मन्दिर पुग्दा भगबानले पनि भन्छ "उ फेरि अर्को माग्ने आयो" ।
NE
60
2.1K
2.5K
0
दक्ष प्रजापती
नेपाली ट्वीटरको सुरूवाती दिनमा कतै न कतै कुनै न कुनै रूपमा माया भट्टको फ्यान भएका धेरै रहेछन् है 🤣🤣🤣
@

नेपाली ट्वीटरको सुरूवाती दिनमा कतै न कतै कुनै न कुनै रूपमा माया भट्टको फ्यान भएका धेरै रहेछन् है 🤣🤣🤣

NE
0
0
0
21
दक्ष प्रजापती retweetledi
@·
हुकुम्बासी 😂
NE
2
5
21
680
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
@me_chule बुधबार छ दाइ अब । आज नेपाल रेड र निलोको थियो
NE
1
0
0
12
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
मुलपानी हल्लिदै जाउँला भन्या पानी परेर गेम नहुने जस्तो भएर स्याड भैयो त
NE
1
0
0
83
Berojgar kto mah
Berojgar kto mah@_dejabhu·
@me_chule गोलि लाग्या भा संसार पुरै खुशी हुन्थ्यो होला
NE
1
0
0
26
दक्ष प्रजापती
सिकाइदियो त नेता ज्यु 😂
@

@DahalDeepa जुस छान्ने जाली सफा राख्न सिकाईदिनु होला ।

NE
0
0
0
77
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
दाजुहरुले आज कविन्द्र बुर्लाकोटीलाई बिके संग्राम गर्नुभएछ। नाम देख्दा त झसङ्ग भइयो एकलट।
NE
2
3
16
2.3K
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
मैले आजसम्म नेपाली सेनाको काम चाहिँ के हो भनेर थाहा पाउन सकेको छैन। मलाई यो सेनाले गरेको एउटा उल्लेखनीय काम केही छ भने यसो बताइदिनुस् त! छिमेकीले सिमा नाकामा चुटेको चुट्यै छ, राजदरबार हत्या भएको छ, सिंहदरबार/राप भवन सब जलेको छ। यत्रो हुँदा नि हात जोडेर बसेको संस्था।
NE
2
1
6
462
दक्ष प्रजापती retweetledi
Krishna Sharma
Krishna Sharma@kps_baglung·
धरानमा ठीक काठमाण्डौमा बेठीक हर्कबादका प्रणेता एवं शरमपिताको भनाई।
Krishna Sharma tweet media
NE
6
52
242
8.7K