Rishi Raj Devkota

5.4K posts

Rishi Raj Devkota banner
Rishi Raj Devkota

Rishi Raj Devkota

@rishirajdev

सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।

انضم Haziran 2014
2.5K يتبع23K المتابعون
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
मनमोहक दृश्य.....आनन्दको अनुभूति ....
NE
0
0
0
177
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
हरेक दुःखमा मलाई हँसाउने, मेरी आमालाई मेरो आयु पनि लागोस! मेरो भागको खुसीपनि मिलोस्!! दुःख भएको कहिले देख्न नपरोस्। #मातातीर्थ_औँसी को शुभकामना आमा❤️ #शुभबिहानी
Rishi Raj Devkota tweet media
NE
1
0
18
466
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
मुगु, राराताल बाट नयाबर्ष २०८३ को शुभकामना सन्देश...
NE
2
0
10
217
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
मुगु, रारा सम्मको यात्रामा छु....@गुरासे .....
Rishi Raj Devkota tweet media
NE
2
1
14
595
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
"कोट" तत्काल उपलब्ध गराईदिनु होला ..... यस्तो महत्वपूर्ण बिषयको ध्यानाकर्षण होस .......सभामुख महोदय !!!
NE
3
1
4
447
सिर्जु शाह......✍️
हिजो पर्न गएको मेरो जन्मदिनको अवसरमा मलाई सम्झेर शुभकामना दिनुहुने सम्पूर्ण साथीभाइ र असलमनहरु प्रति म हृदयदेखि नै गहिरो आभार व्यक्त गर्न चाहन्छु तपाईंहरूको माया, सद्भाव र शुभेच्छाले यो विशेष दिन अझै उज्यालो, अझै अर्थपूर्ण बनेको महसुस गरेको छु ।🙏
NE
34
10
89
5.1K
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
५ बर्ष बाँकि छ बिरोध र समर्थन गर्नलाई हतार नगरौ ......बिस्तारै .... जय श्रीराम!!!
NE
1
0
8
353
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
@omnamosivaye @Kkraja977 सम्झना भयो,कार्यक्रम सञ्चालक र ब्यबस्थापक भएर नेपालगन्जमा राजाको अभिनन्दन भब्यरुपमा सफल बनाएको ताजा भयो ।
NE
1
0
3
88
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
सेवाभावले राजनीति गरेको हो,भने कुनैपनीतहको जनप्रतिनिधिलाई बैठक भत्ता राखेर सबै कटौती गर सरकार!त्यसपछीमात्र साच्चिकै जनसेवक र राजनीतिज्ञ जन्मने छन र जनप्रतिनिधिप्रतिको सम्मानपनि बढने छ ।जनताको सेवा त कमाइखाने,भ्रष्टाचार गरेर खाने थलो बनेको छ !!
NE
0
1
10
455
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
गृहमन्त्रीले भने ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ,बास्तवमा अहिले सुरक्षाकर्मीको मनोबल र सक्रियता संयोगमात्र नभई यथार्थमा देखिदै छ।आखिर प्रणाली,नियम,कानुन त त्यहीन हो,गरे हुदोरहेछ।कानुनभन्दा माथि कोही छैन कसैले माथीनै भएको क्रियाकलाप र महशुस गरेको छ भने झर्नुपर्छ
NE
1
1
34
1.3K
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
शुभबिहानी ..... कालो कफिमापनि "निलो प्रेम" देखे ..... हरेकको मनको कथा चोरे जस्तो शरल शब्द र गहिरो भावनाले भरिएको" निलो प्रेम " गज्जव लाग्यो,कथा रहस्यमयमै टुङ्गिएको छ ......भाग -२ चाढै आवस शुभकामना !!!@ठाकुरद्वारा,बर्दियाबाट सम्झना ....
Rishi Raj Devkota tweet mediaRishi Raj Devkota tweet media
NE
0
2
3
283
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
नेपाली सेनामाथि जिम्मेवार पार्टीको जिम्मेवार एमाले संसदिय दलको नेता "बादल"ले संसदमा उभिएर लगाएको आरोपको सेनाले खण्डन गर्न जरुरी छ। नत्रभने सेनाको शाख र जिम्मेवारी कमजोर हुदै जाने छ @NepaliArmyHQ
NE
2
1
23
2.8K
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
देशलाई लगातार कङ्गाल र अस्तब्यस्त बनाउदै Gen-Z आन्दोलन सम्म ल्याईपु-याउने बिधी,बिधान,संरचना र ब्यबहारलाई परिमार्जन गर्न बहुमत मार्फत सच्चिने हरेक ठाउँमा राप्रपाले साथदिने छ। अहिले नेता र पार्टी बचाउन होईन देशलाई बचाउने परिस्थिति र समय हो !!!!
NE
1
0
5
315
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
हनुमान जयन्तिको अवसरमा सवैमा हार्दिक मंगलमय शुभकामना🙏🙏🙏@Nepalgunj
NE
0
1
8
209
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
शुभबिहानी....... बर्तमान राजनीतिक परिस्थितिका बिषयमा चिया गफ @नेपालगन्ज...
Rishi Raj Devkota tweet media
NE
0
0
2
161
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
ईश्वरका नाममा लिननसक्ने "त्यो पर्दैन " भन्ने सपथ हेरेका आम नेपालीमा सनातनी परम्परा अनुसरण गर्दै लिन लागेको "बालेन" को शपथले उत्साहित र रोचक बनाएको छ।खुशि लागेको छ .....@ShahBalen
NE
1
1
12
397
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
राजनिति र झोला भन्दा अलि टाढाको आखाले हेरेऊ भने भाबि प्रधानमन्त्री बालेनको सपथ कार्यक्रम फरक र केहि संस्कार युक्त छ । अरु भोलिको सपथ पछि ......
NE
0
0
2
263
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
अहिल्यै भविष्यवाणी नगरौ,सबैबाट आशा भरोसा टुटेको बेला केहि नयाँगर्छौ भनेर जनताले बिश्वास गरेका केहिदिनमा हुने युवा प्रधानमन्त्री बालेनका गुण र दोषका आधारमा साथ र बिरोध गरौला,तर देश बनाउने र नेपालीलाई सम्बृद्धी बनाउने बिषयमा सबै नेपाली एक हुनुको बिकल्प छैन। आशा गरौ..सकारात्मक सोचौ
NE
0
0
7
348
Rishi Raj Devkota
Rishi Raj Devkota@rishirajdev·
पानी परेपछीको आकाश खुले झै ...... मुसुक्क हाँसेको प्रकृति......
NE
0
0
4
160