श्वेतशार्दूल
91.7K posts

श्वेतशार्दूल
@seto_bagh1
Tweets are very personal, my position and the tweets have no relation :)

This timely clarification from PM Balenndra Shah should remove all doubts from the minds of many about the committment of the new government to the basic fundamentals of the constitution of Nepal, viz republicanism, federalism, secularism and inclusion.




@Mission2087 के अरे? सुरक्षा बृफिङ आइतबारदेखि भएको हो? कम्तिमा ब्रो, मसँग (कु)तर्क गर्नुअघि कुरा बुझेर बोल्ने गर्नुस्। तपाईंँहरूजस्तो हचुवामा आजसम्म लेखेको छैन। यो दंगामा शतप्रतिशत गलत गृहको टिम र प्रमको सचिवालय टिमको छ। क्लारिफाई चाहिए डिएम आउनुस्। होइन भने चुप लाग्नुस्।

@SajanNeupane12 प्रधानमन्त्रीले गलत बोलेर या एक्सन लिएको भएर यो दंगा फैलिएको हो? एकदिनमा भएको कुरा हो? कम्युनिस्ट ब्रोहरुले समाबेशिताका नाममा जातीयता र धार्मिक राजनीति गर्दै आए ! जस्तो रोप्यो तेस्तै फल्छ !



@PradeepgyawaliK @SajanNeupane12 मिलेर बसेको समाजलाई जातजातिका नाममा विभाजन गर्ने चोर कम्युनिस्टहरु😡



सौरभले भनेको कुरा सही र सत्य प्रमाणित भएको छ कि नेपालको शक्ति सन्तुलन कुनै दलले सम्हाल्न सक्दैन , सक्ने भनेको परमपरागत शक्तिले (राजसंस्था) मात्रै सक्छ

न हिन्दुलाई मुस्लिमबाट खतरा छ; न मुस्लिमलाई हिन्दुबाट!खतरा छ त केवल ओली, प्रचन्ड हर्क साम्पाङ बाट।यी देशको बरबादी हुन


प्रधानमन्त्री वालेन्द्र शाहद्वारा राष्ट्रको नाममा सम्बोधन- हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्भाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तीको बादल हटाउनु पर्नेछ🙏 facebook.com/share/v/1Ddf7G…











