Bhaktapurcommons

8.5K posts

Bhaktapurcommons

Bhaktapurcommons

@Bhaktapurcommo2

Beigetreten Kasım 2017
4K Folgt169 Follower
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
बहु-मोडेल छानबीनले यो पल्ट दक्षिणएशियाली मनसुन जेठमा औसतभन्दा सयकडा पन्ध्रसम्म बढी पानी पर्ने, असार-साउन-भदौमा भने उत्तिकै कम पानी पर्ने देखाएको भारतीय मौसमविद्हरूले बताएका छन्।‌ यो जलवायु फेरबदलले कृषि प्रणालीलाई अरू धेरै दवाबमा पार्ने स्पष्ट छ।
NE
0
0
0
19
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
आउँदो गर्मी यामको 'मेगा एल नीनो' ले बर्बादी ल्याउनसक्ने मौसमविद्हरू भन्दैछन्। यो सन्‌ १८७७ को जलवायु दुर्घटना झैँ हुने उनीहरूको कुरा छ। त्यति वेला पृथ्वीको सयकडा चार जनसंख्या नाश भएको थियो।
Bhaktapurcommons tweet media
NE
0
0
1
14
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
संसारभरी मानव विकास सन् २०१८ देखि अवरुद्ध देखिएको संयुक्त राष्ट्र संघको प्रतिवेदनले जनाएको छ:
Bhaktapurcommons tweet media
NE
0
0
0
11
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
दुई डिग्रीले तापमान बढेपछि पृथ्वीको जलवायु कति असन्तुलित हुनेछ भन्ने सङ्केत सन् २१०० होइन, सन् २०२६-२७ कै हिउँदमा हामीलाई थाहा हुने वैज्ञानिकहरू भन्दैछन्। @ClimateBen
NE
0
0
0
20
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
तीव्र शहरीकरणमा आधुनिक निर्माण सामग्रीको खपतबाट हुने कार्बन उत्सर्जनलाई हेर्दा वर्तमान 'भौतिक विकास' ठूलो दुर्घटनातिर जाँदै गरेको देखिन्छ। कि शहरी विकासभन्दा फरक बस्ती योजना लागू गर्नुपर्यो, कि नभए पारम्परिक निर्माण सामग्रीको प्रयोग बढाउनु पर्यो। nature.com/articles/s4428…
NE
0
0
1
31
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
"सीमान्त र परिधिको पैरवी गर्नेहरू नै सार्वजनिक मञ्च, मीडिया र सामाजिक चेतनाको केन्द्र छाड्न नरुचाउनेहरू छन्।"
NE
0
1
0
99
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
डाटा सेन्टर वास्तवमा ध्वनिक-हतियार हुन्। तिनले वरिपरिका समुदाय र प्रकृतिका जीवजन्तुमाथि गम्भीर दुष्प्रभाव पार्दैछन्।
NE
0
0
0
48
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
रातो रेखातिर नजर राख्नुस्।
Bhaktapurcommons tweet media
NE
0
0
0
40
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
आत्मविश्वस्त सभ्यता यो वा त्यो बहुमतीय जनगणितले जन्मिँदैन; खुला बहस र छलफलको नाउँमा सार्वजनिक ध्वनिधन्दाको कोलाहलले पनि जन्मिँदैन। व्यक्ति र विश्वलाई सीधै जोड्ने कुरा सुन्न नम्र, सिक्ने कुरामा भद्र, प्रश्न उठाउने कुरामा तात्त्विक, र अन्तर्दृष्टिले सम्पन्न संस्कृतिले जन्मिन्छ।
NE
0
0
0
51
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
हलक्क बढ्ने बोट गरेर, रुखको परिभाषा खुकुल्याएर नक्सामा हरियो रङाउनु अनि कार्वनडलर यति कमायो भन्नु एउटा कुरा; पर्यावरणका दृष्टिले मूल्यवान् वनजङ्गल हुनु बेग्लै कुरा हुन्। यस्तो वनजङ्गल शासकको लहड, अगैससको पैसा, गैससको प्रोजेक्ट, कर्मचारीका मिथ्याङ्क र बागवानीका सोखबाट पैदा हुँदैन।
NE
0
0
0
52
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
लीन युथाङले कतै लेखेका छन्: लघु मानिसको छायाँ लम्बिन थालेपछि रात पर्न आँटेको थाहा पाउनू।
NE
0
0
0
46
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
'जिसने कबीर या रैदास जैसा जीवन जिया हो, उसी को यह अधिकार है कि वह नैतिकता को लेकर कोई उपदेश दे सके। हम लोग अगर ऐसा करते हैं, तो न सिर्फ़ अनधिकृत होगा, बल्कि हास्यास्पद भी। हम लोगों में-से ऐसा जीवन किसका है, जो दूसरों को उपदेश दे सके ?' ~ नरेश सक्सेना
हिन्दी
0
1
0
46
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
मानिसका सबै राजनीतिक आर्थिक उथलपुथल र प्रयास, ईच्छा र आकांक्षाका प्रस्ताव - यिनले प्राकृतिक सीमासाँधभित्र मात्र सम्भव हुन्छ। यो चित्रले त्यसै साँधको उसले अवज्ञा गरिरहेको देखाउँछ। वैश्विक विपत्ति आउँदा राज्य समुदाय र सभ्यता संस्कृतिले कसैलाई बचाउन सक्दैन।
Bhaktapurcommons tweet media
NE
0
0
0
22
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
मारिएका केटाकेटीका हातले उठाएर हेर्नू संसार त्यति गह्रौँ होइन रहेछ थाहा पाउने छौ।
NE
0
0
0
30
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
विचारधाराको खोल ओढेर समुदायमा अन्तरद्वन्द्व चर्काउँदै शासन गरिरहने, सामाजिक र प्राकृतिक स्रोतको दोहन गर्दै सिँगो समाजलाई दरिद्र बनाएर आफ्नो वर्ग र बिचौलियालाई धनीमानी बनाउने राजनीतिक संस्कार र तिनका अगुवा दलसमूहलाई केवँरा क्रान्ति र नीलो लहरले सधैँको लागि विसर्जन गरोस्।
NE
0
0
0
18
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
एक अकेले हों, या उनके साथ खड़ी हो भारी भीड़ मैं हूँ उनके साथ, खड़ी जो सीधी रखते अपनी रीढ़ ~हरिवंशराय बच्चन
हिन्दी
0
1
0
100
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
केटाकेटी मार्नेहरू नजन्मिउन्। तिनको प्रश्नलाई हेप्ने, उडाउने संरचना र प्रणाली भत्कियोस्। तिनमाथि अत्याचार लाद्ने परिस्थिति सधैंको निम्ति नाश होस्।
NE
0
0
0
20
Bhaktapurcommons
Bhaktapurcommons@Bhaktapurcommo2·
जेनजी (केउरा फूल) क्रान्तिको एजेण्डा नेपाल सरकार र जेन्जी समूहहरूबीच भएको, र नेपाल राजपत्रमा प्रकाशित सम्झौताले स्पष्ट भएकै छ। त्यो नै अब बन्ने संसद र सरकारले कार्यान्वयन गर्नुपर्ने ताजा जनादेश हो।
NE
0
0
0
32