Rustic
11.3K posts

Rustic
@RodivBS
|Tea aficionado |Tired but hopeful | World champion in procrastination |***Not following your toxic trends ***|




गोर्खे नेपालीको बानी एउटाले कुखुरा पालेर फाइदा गरे सारा गाउँ कुखुरा पाल्ने,अर्कोले आलु रोपे सारा संसार आलुमय बनाइदिने छ एउटा क्यामेरा माइकको भरमा दुनियाँलाई संजाल र बाहिर मुख छाड्दै नेता भाको देखेपछि अब त्यहि लहर आउने होला, अब कोठे र संजाले क्रान्तिकारीबाट जोगिन मुस्किल छ। फेरी एकताका प्रचण्ड चर्चित हुँदा उनको जस्तो जेल लगाउने र बातै पिछे प्रतिगामी शक्ति भन्नेहरुको बोलवाला थियो अब सारा युवा कालो कोट, टोपी चस्मा लाएर धक्कामुक्की गर्दै हिड्ने होलान !! कार्बन कापीको के दुख नेपाली लाई !!

भूषण दाहालसँगको संवाद The Bravo Delta Show








नेपाली राजनीतिका शिखर पुरुष, शान्ति र लोकतन्त्रका धरोहर, श्रद्धेय गिरिजाबाबुको सम्झना (१६औ स्मृति दिवस) 🙏


सब मुझे ज्ञान दे रहे हैं, जबकि जरूरत मुझे पैसों की है। 😆

नेपाली राजनीतिका शिखर पुरुष, शान्ति र लोकतन्त्रका धरोहर, श्रद्धेय गिरिजाबाबुको सम्झना (१६औ स्मृति दिवस) 🙏















