
सुश्रुत धिताल
9.8K posts




फेवातालको मापदण्डभित्र पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टदेखि एक हजार वटा संरचना भत्काउनुपर्ने देखिएको छ। यस बिषयमा हामिले कुरा उठाउदा कर्ण शाक्य सरले ब्लक गर्नु भएको कहाँ बिर्सिएको छु र।। #SaveFewalake


राजनीतिमा कहिलेकाहीँ सानो चालले ठूलाको निद्रा उडाउँछ भन्ने कुरा फेरि देखिँदैछ। हर्क साम्पाङको दलले उपसभामुखका लागि महिला उम्मेदवार उठाउने निर्णय गरेछ। हाम्रो राजनीति त्यतिबेलासम्म सहमति र भागबन्डामा चल्छ, जतिबेलासम्म साना दलहरूले ठूला दलहरुलाई ऐना देखाउन सक्दैनन्!!!








सुलभ अग्रवालको पासपोर्ट रोक्का सुलभ अग्रवालले प्रयोग गर्दै आएका राहदानी नं. ११७७०६७४ र BA००१०३०९ रोक्का गरिएको छ। व्यवसायी दिपक भट्ट सम्पत्ति शुद्धीकरण लगायतका आरोपमा पक्राउ परेपछि उनीसँग व्यावसायिक साझेदारी र आर्थिक सम्बन्ध रहेका अन्य ठूला घरानाका व्यक्तिहरूमाथि पनि निगरानी++


प्रधानमन्त्री बालेन शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त setopati.com/politics/385856








