सुश्रुत धिताल

9.8K posts

सुश्रुत धिताल banner
सुश्रुत धिताल

सुश्रुत धिताल

@Syartang

ॐ गणेशाय नम:🙏

Kathmandu Katılım Ocak 2013
606 Takip Edilen702 Takipçiler
भीष्म ( Bhismak1962)
यदि @DahalDeepa लाइ कुनै interference बिना उनको आफ्नै तरिकाबाट काम गर्न दिइयो भने, भ्रष्टाचारीहरू आफै सुध्रन्छन् नत्र पलायन हुनेछन्
Setopati@setopati

प्रधानमन्त्री बालेन शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त setopati.com/politics/385856

NE
6
2
61
3.9K
के. सी. चोभारे
@Hello_NEA बिजुलीको पैसा अनलाइन तिर्ने सिस्टम हटाएको हो? मिटर रिडीङ भएर जरिवाना लाग्ने बेला भैसक्यो अनलाइनमा देखाउँदैन त? एकचोटी अनलाइन एडभान्स तिर्दा तिरेको पैसा देखाएन भनेर लफडा परेदेखि एडभान्समा तिर्न नि डर लाग्छ। अब बिल बोकेर काउन्टरमा नै आउने पर्ने हो? जानकारी पाउन हजुर।
NE
7
2
21
3K
uttam B
uttam B@uttambajra78742·
つくしんぼ यो सेतो सेतो पलाए को जापानी ले उसिनेर अलिक soya sauce संग खाने रहेछ यो season मा मात्र आउने झार नेपाल मा छ?
uttam B tweet mediauttam B tweet media
日本語
3
0
29
2.5K
uttam B
uttam B@uttambajra78742·
@Syartang Oh nice to know Alik tito tara mitho
English
1
0
1
123
Simal
Simal@Bodhi_ss·
ओ हो ! हर्कु र बालेनको मेलमिलाप हुने छांट आयो है अब चैं😁
NE
1
0
8
683
सुश्रुत धिताल retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
भृकुटी कागजकारखाना मा १४-१५ बर्स अगाडि बनाएको कागज अझै जस्ताको तेस्तै छ। हेर्नुस पूरा भिडियो । यो बेबस्थापन को जिम्मा पनि बालेन सरकार लाइ 🙏🙏👑🇳🇵
NE
1
19
102
3K
सुश्रुत धिताल
@uttambajra78742 काठमाण्डुमा पनि मज्जाले फुल्छ, यो साकुरा। कुनै street मी trail शुरु गरे हुने। जकारण्डा त धैरै ठांउमा लगाएका छन।
NE
1
0
2
45
uttam B
uttam B@uttambajra78742·
सब नेपाली लाई जापान को साकुरा रमाउनु भनेर खिंचे को video please enjoy we should cultivate such parks in nepal
5
9
133
2K
🌸
🌸@WhatThePakh·
Good morning. ☀️ There is a page called Aja sarkar le k garyo and they be telling everyday k k garyo choto mitho tarika le. I love it . 🤭
English
1
1
4
392
Akhanda Dolpali
Akhanda Dolpali@DolpaliAkhanda·
@Noor_maayaa फोक्सुण्डो चाहिँ जान मन लागेन हजुर लाई😋😂
NE
2
0
0
99
नूर
नूर@Noor_maayaa·
यतिबेला रारा जाने सिजन हो ?? मैले फेसबुकमा धेरै नै टोली गइराको देखे हिजोआज । खासमा मलाई एकदमै जान मन भको, अहिले सम्म जाने मौका नमिलेको ठाउँ हो 'रारा' ।। मेरो इच्छा कहिले पुरा हुने हो 😏
अत्रि अविरल@atri_aviral

रारातिर बरालिँदा...

NE
6
3
12
1.8K
uttam B
uttam B@uttambajra78742·
@Syartang Haha True Yo 340 yen Onigiri 100 to 300
HT
1
0
0
26
uttam B
uttam B@uttambajra78742·
before train compare to last year food beverage price is almost 40% higher in japan
uttam B tweet media
English
4
0
28
1K
सुश्रुत धिताल
@BashyalSubodh @RaameshKoirala पहिलेका सरकारले करको दायरा बढाएर बढि भन्दा बढि राजस्व उठाउनु सट्टा भन्सारमा बाइक/गाडी को ३००% सम्म कर लगाएर राजस्व असुल्ने सजिलो उपाय लगाए, जसको मार आम जनताले भोग्नु पर्यो।
NE
0
0
0
25
subodh
subodh@BashyalSubodh·
@RaameshKoirala भन्सार ले हो नी डाक्टर साप , अब भन्सार हटाएर राजस्व कसरी पूर्ति गर्ने ।। कि अब बैंक मा एक दिन न चलेको पैसा पनि सरकार ले लानु पर्यो।।।
NE
3
0
1
1.8K
रामेश
रामेश@RaameshKoirala·
भारतलगायत विदेशबाट तपाईँले सिधै एलसी खोलेर किने भन्सारलगायत महसुल तिरेर पनि ७०हजारमा आउने बाइक २लाख र २०लाखको कार ६०लाखमा आउने बनाए। वार्षिक १खर्बको झोलझालमा नाडाका ब्यापारी त तपाईँलाई थाहै छ, नीतिगत भ्रष्टाचारी चैँ ओली, देउवा र प्रचण्ड थिए। यो रोकियोस्। सस्तोमा बाइक/कार आओस्!🙏
NE
16
61
357
23.6K
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
"निस्कृय खाताबारे मेरो बेलायती अनुभव" निस्कृय खाताको पैसा राज्यकोषमा जानेबारे अनेक प्रश्न उठेको देखेँ। बेलायतको मेरो अनुभव यस्तो छ: म नेपाल स्थाई रूपमा सरेपछि मैले बेलायतको खातामा २५० पाउन्ड बाँकी राखेर सबै पैसा कानून अनुरूप नेपाल सारेँ। विदेशमा खाता रहेको कुरा नेपाल राष्ट्र व्याङ्कलाई जानकारी गराउनु पर्ने रहेछ। थाहा पाउने वित्तिकै जानकारी गराएँ (जुन धेरैले गराएका हुँदैनन् रहेछ)। केही वर्षअघि त्यो २५० पाउन्ड पनि किन राखिराख्नु, अब खाता नै बन्द गरिदिन्छु भनेर व्याङ्कलाई सम्पर्क गरेक त, 'निरन्तर ५ वर्ष खाता निस्कृय रहेकोले त्यो त बन्द भैसक्यो' भन्यो। पैसा फिर्ता लिन मिल्ने त रहेछ तर त्यसका लागि बेलायतको ठेगाना, विजुली/पानीको विल तिरेको प्रमाण, के, के हो चाहिने रे, जुन अब कुनै पनि छैन। अन्य देशमा पनि अहिले अर्थमन्त्री डा @SwarnimWagle ले चालेको कदमजस्तो चलन छ भन्नका लागि मैले यो व्यक्तिगत अनुभव श्यर गरेको हुँ।
Rabindra Mishra tweet media
NE
35
56
606
29.6K
सुश्रुत धिताल
@ptkums @silwanen @gbudhathoki बांध नजिक पावर हाउस भएकोले बल्ब टर्वाइन राखेको होला। कम हेड हुनेमा यो टर्वाइन प्रयोग गरिन्छ।अरु टर्वाइन(Kaplan) vertical हुन्छ, यो horizontal हुन्छ।
NE
1
0
2
142
स्वारी २.० ;))
निर्माणाधिन सुपर त्रिशुली हाइड्रोपावर प्रोजेक्ट (१०० मेगावाट) ! पृथ्वी राजमार्गको छेउमा रहेको त्रिशुली खोलामा २४.५ मिटर अग्लो र १८२.६ मिटर चौडाइको ब्यारेज बनाएर त्यसको पुच्छरमै रहने विद्युतगृहमा ३३.३ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान गरिनेछन् ! रन अफ द रिभर स्किमका नहर वा सुरुङबाट पानी लगेर निश्चित उचाईबाट पानी झारी विद्युत उत्पादन गर्ने टाइपका थुप्रै जलविद्युतगृहहरु हाल सञ्चालनमा रहे पनि ड्यामको पुच्छरमै विद्युतगृह निर्माण गरिने सम्भवतः यो नेपालकै पहिलो पावरहाउस हुनेछ !! फोटोः सामाजिक संजाल
स्वारी २.० ;)) tweet media
NE
11
13
100
10.1K
Kp Khanal/केपी खनाल
सुदुरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको सम्माननिय प्रधानमन्त्री बालेन्द्र साह ज्यू सँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुदुरपश्चिमको बिकास र आगामि बजेटमा सुदुरपश्चिमका समेट्नु पर्ने बिषयहरुका बारेमा छलफल भयो । साथै मैले आफ्नो तर्फबाट राखेको केहि बिषयहरु :
Kp Khanal/केपी खनाल tweet mediaKp Khanal/केपी खनाल tweet media
NE
4
2
40
2.1K
Kp Khanal/केपी खनाल
शिक्षा मन्त्रालय पछि अर्थमन्त्रालयमा : गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा बजेट सुनिश्चितताका लागि आज माननीय अर्थमन्त्री स्वर्णिम वाग्ले ज्यूसँग सकारात्मक छलफल भयो।आगामी शैक्षिक सत्रका लागि बजेट व्यवस्था गर्ने अपेक्षा सुदुरवासिले राखेका छन । #Sudurpashchim
Kp Khanal/केपी खनाल tweet mediaKp Khanal/केपी खनाल tweet mediaKp Khanal/केपी खनाल tweet media
NE
10
5
125
10.6K
सुश्रुत धिताल
@gbudhathoki १० बर्ष सम्म बैंक लाइ ऋण तिर्न नसक्नेको ऋण सरकार आंफैले तिरिदेओस।
NE
0
0
2
291
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
भएको बैंक खातामा २ महिनादेखि पैसा नआएको देखिए सरकारले राखिदिने व्यवस्था पनि गरियोस्!
NE
20
33
195
9.6K