Angehefteter Tweet
मेखराज उदय ~The Uday
145 posts

मेखराज उदय ~The Uday
@TheUday024
writer/ politician सामाजिक लोकतन्त्रवादी, जात, धर्म, थर, गोत्रविहीन व्यक्ति ।
Nepal Beigetreten Aralık 2024
1.7K Folgt1.5K Follower

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा, आरजु देउवासहितका नेताहरूलाई अदालतमा झिकाएर मात्रै पूर्ण सुनुवाइ गर्न जिल्ला अदालतमा निवेदन दर्ता भएको छ।
ukaalo.com/news/33943/
NE

Editorial: प्रधानमन्त्रीले बोली सच्याउन्, प्रतिपक्षीले शैली
प्रधानमन्त्रीले नबोल्नुपर्ने कुरा बोलिहाले । तर छिमेक र अन्य देशमा भने बेइज्जती नेपाल देशको प्रमुख कार्यकारी संस्थाको हुन्छ।
राष्ट्रिय स्वार्थ सर्वोपरी मानेर स्वाभिमानपूर्ण विकल्प खोजियोस्।
onlinekhabar.com/2026/06/195054…
NE

@binodbikramkc @ppariyar लेखकलाई बधाई छ, छिट्टै पढ्न पाइयोस् ।
NE

लेखक प्रदिप परियारलाई बधाई !
‘सियोधागो’ एउटा बुलन्द विम्ब हो, जसले दक्षिण एसियाका सम्पूर्ण दलितका सिर्जनशील र विद्रोहपरायण, सङ्घर्षमग्न र स्वप्नशील जिन्दगीका कथाहरु तग्छ, सिउँछ, उन्छ र बुन्छ ।
@ppariyar
FinePrint@fineprintbooks
फाइनप्रिन्टको नयाँ कोसेली । प्रदिप परियारको संस्मरणात्मक कृति- 'सियोधागो' । अब छिट्टै बजारमा @ppariyar
NE

तपाईँहरूसँग “सियोधागो” को आवरण सार्वजनिक गर्न पाउँदा भावुक र हर्षित छु। तपाईँ-हाम्रो भेट किताबमार्फत चाँडै नै हुनेछ। न्याय र समानताको यो यात्रामा यहाँहरूको साथको अपेक्षा गर्दछु। @fineprintbooks
#सियोधागो #Siyodhago🙏

NE

सञ्जय जस्तै नबनून बालेन्द्र
बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई डाकेर शनिबार र आइतबार काठमाडौँका नदी किनारका बस्ती हटाइसक्न निर्देशन दिने प्रधानमन्त्री बालेन्द्र ठ्याक्कै ५० वर्षअघिका सञ्जय गान्धी जस्तै सुनिन्छन्।
@mahatsujit @ikdahal
ukaalo.com/news/33777/
NE

अन्नपूर्ण पोस्ट, ०८३ वैशाख १५
आदर्शको अन्तिम अवसान | अन्नपूर्ण पोस्ट् share.google/9IiEJS0QGim5YA…
NE

वैशाख ७, ०८३
सामाजिक भाष्य बदल्ने शक्ति share.google/5AblSdIlQ82qyX…
NE

हिमालय टेलिभिजन
र अनलाइनखबरको ग्रुप सम्पादकको रुपमा नयाँ अध्याय सुरु गरेको छु ।
यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेका हिमालय टेलिभिजन र अनलाइनखबरले अब योजना, सामग्री र प्रस्तुति साझा गर्ने रणनीति अनुसार ‘न्यूजरुम कन्भर्जेन्स’ (साझा सम्पादकीय) मोडल सुरु गरेका छन् । त्यसको नेतृत्व गर्ने अवसर र विश्वासका लागि व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्दै यो जिम्मेवारी आफ्नो उच्चतम उर्जा र निष्ठाले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
न्यूजरुम आफैँमा समाचार उत्पादन गर्ने कारखाना मात्रै होइन, खासमा सार्वजनिक सेवा र सुशासन परीक्षण गर्ने ‘पब्लिक सर्भिस ल्याब’ हो । पत्रकारिताको प्रभावकारिता नागरिक मुद्दाले मात्र होइन, प्रस्तुति र प्लेटफर्मले पनि निर्धारण गर्छ । विश्वव्यापी रूपमा पत्रकारिताका पाठक डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको र डिजिटल माध्यममा अडियो–भिजुअल कन्टेन्ट अझ प्रभावशाली बन्दै गएको सन्दर्भमा अनलाइनखबर र हिमालय टेलिभिजनबीचको समन्वय हाम्रो लागि महत्वपूर्ण उपक्रम हो, र यसलाई हामी सबै सहकर्मी मिलेर सार्थक र सशक्त मञ्चमा परिणत गर्नेछौं ।
💕🙏💪❤️


NE

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्।
कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो जसमा १७ वटा आवेदन प्राप्त भएका थिए । अन्तिम सूचीमा रहेका तीनजनामध्ये अवस्थीलाई छनोट गरिएको हो।
kmg.com.np/announcements/…
NE

@jaganbimal @GejaWagle राम्रो, गगनको नयाँ नेतृत्व तयार हुनु पर्यो ।
NE

इतिहास, बीपी कोइराला र ब्लेयरबाट शिक्षा लिएर थापाले नयाँ कांग्रेस बनाउने युगान्तकारी अभियानको नेतृत्व गर्नुपर्छ । आजको आवश्यकता पनि यही हो र इतिहासले सुम्पिएको जिम्मेवारी पनि यही हो । @GejaWagle ekantipur.com/opinion/2026/0…
NE

"सन्धिकाल"को परिचय खण्डमा मैले पोलिटिक्स अफ नलेजबारे पनि कुरा गरेको छु। र hierarchy of knowledge लाई मासेर कसरी ज्ञानलाई डेमोक्रटाइज गर्न सकिएला भन्नेबारे पनि केही चिन्तन गरेको छु।
ज्ञानको राजनीतिबारे तपाईंलाई रुचि/चासो छ भने तलको पुस्तकांश पढम्।
commons-nepal.com/treaty-period-…
NE












