Khagendra Phuyal

44.5K posts

Khagendra Phuyal banner
Khagendra Phuyal

Khagendra Phuyal

@mefossils

#FreedomofExpression; #Pressfreedom #HumanRights #laborrights #AI and social issues are my concern, #JMC. 📷 Media & Research. Views are Personal !

Kathmandu Katılım Mart 2011
1.6K Takip Edilen801 Takipçiler
Sabitlenmiş Tweet
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
समयानुकूल प्राविधिक सिप, विषयवस्तुको पर्याप्त अध्ययन र उत्तरदायित्वसहितको पत्रकारिता नै आजको आवश्यकता हो ।gorkhapatraonline.com/news/106266
NE
1
0
4
2.7K
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
बैशाख १ गते फुल्ने फुल अचेल पाे फुलिराछ ।।
NE
0
0
0
22
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
शिक्षा र स्वास्थ्य जस्ताे जनताका मौलिक हकमाथि लगाइएको कर फिर्ता गर ! सरकारले दिने सेवाको पहुँच र स्तर वृद्धि गर, अनि मात्र कर लागू गर !!
NE
0
0
0
11
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
तलब वृद्धि कर्मचारीकाे उद्धघाेष । सासद, मन्त्री मेयरहरूकाे पनि त तलब भत्ता बढ्नुपर्ने ।
NE
0
0
0
15
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
व्यानै कडा पानी पराे, गाठे ।। हेटुडा ।।
NE
0
0
1
33
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
हिज उल्का थियाे गर्मि । अाज व्यानैदेखि यस्ताे छ । पानी ठुलै पर्छ क्या हाे ।
Khagendra Phuyal tweet mediaKhagendra Phuyal tweet media
NE
0
0
5
325
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
बर्खामा याे बाटाे चल्ला नचल्ला ।
NE
0
0
0
27
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
भत्काकै घरमा बजार चलिराछन् यता, हेटाैडामा ।।
Khagendra Phuyal tweet mediaKhagendra Phuyal tweet media
NE
0
0
2
32
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
@Ankalabaram89 उता बुढानिलकण्ठमा से मा ओपीडि र पानसेमा आकस्मिक सेवा सहितको विसिष्टिकृत बाल अस्पताल सञ्चालमा आयो भन्ने छ। सेवा सस्ताेमा राम्रो हुनुपर्ने ।।
NE
1
0
1
485
Ankala Baram
Ankala Baram@Ankalabaram89·
स्कुटर सिक्दै गरेको बच्चा केटो नचलाउ भन्दा भन्दै चलायो र एक्सिडेन्ट गरायो फ्याट्ट भाँचियो Clavicle Collarbone , नजिकै पुगियो B &B अस्पतालमा अप्रेशन गर्न पर्ने सुझाव आयो खर्च धान्न नसक्ने भो कुदियो ट्रमा सेन्टर बिर मा opd बन्द छ भोलि आउनुस् रे रुवाउँदै कता घुुमाउनु फर्कियो B&B नै उपचार सुरु गरियो डिउटी ड्रेसमा कुद्दै थिएँ पैसो नधान्ने भए पछि प्रसाशन गुहारे सर म पनि सेवा गर्ने मान्छे तर मेरो तलब ले उपचार गराउन नसक्ने भएँ तपाईं ले सकेको सहयोग गर्नुस् भनेर अनुरोध गरेँ उहाँ ले फोन घुमाइ दिनु भयो र गर्न मिल्ने डिस्काउन्ट गरी सहयोग गर्नु भयो वास्तव मै कुनै सहयोग यति ठूलो र अविस्मरणीय हुने रहेछ मलाई नै अभिप्रेरित गर्ने र म पनि आफूले सकेको सहयोग र सेवा जिन्दगीभर गरिरहन पाउँ जस्तो लाग्ने र धन्यवाद दिन कन्जुस्याइँ गर्न पनि हुन्न हार्दिक धन्यवाद प्रकाश भट्टराई सर डा विवेक बासुकला र B&B अस्पतालको सम्पूर्ण टिम लाई ।
NE
6
3
107
9.9K
Khagendra Phuyal retweetledi
साईनो🇳🇵🚩
दिदीबहिनी सुरक्षित कहा छन? पहिचान गरी,यि नालायकहरुलाई कारवाही होस्। @NepalPoliceHQ @PM_nepal_ @ktmvalleypolice श्रोत:- संजाल
NE
57
227
1K
220.4K
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
सुचना तथा प्रसारण विभागतिर चाई सतर्कता केन्द्र अाउदैन कि क्या हाे ? यसाे ३ बजेतिर छड्के हान्नु नि । @hello_sarkar
NE
0
0
0
35
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
@NirmalPrasai5 अाफ्नाे अड्डामा सबै विज्ञ । प्राेटाेलक चिन्ता कस्लाइ ?
NE
1
0
0
81
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
@mahatsujit सिदुलीकाे साउन भदाैमा मात्र पाक्छ ।
NE
0
0
0
53
अजातशत्रु
सिजन भुईंकटहरको। सिन्धुलीको भनेर दोकानेले गफ देलान नपत्याउनु, सिलिगुडी (पश्चिम बंगाल) बाट आउँछ, धेरैजसो ।
NE
4
2
34
5.2K
Sushil Thapa
Sushil Thapa@thapa_sushil·
हो र ⁉️के सुन्नि पर्या यो कानले , सातै दिनमा आउजाउ गर्न मिल्ने गरी बन्छ भन्ने कुरा गर्दैछन् त हो चमेली !! @DhakalSaurav @BhismaK62 @DBThapaBinod @Neupane1Binod
RatoPati@Rato_pati

वीपी राजमार्ग बन्न सात दिन लाग्छ : महानिर्देशक जैसी ratopati.com/story/516480/i…

NE
3
0
5
3K
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
युद्धले कसैलाइ भलो गर्दैन । युद्ध चाडो अन्त्य गर , मुल्यवृद्धि नियन्त्रण गर ।। आइतबारे बिदा खारेजी गर । यो देश निर्माण गर्ने बेला हो, सुत्ने बेला हैन ।।
Khagendra Phuyal tweet media
NE
0
0
0
20
Binod Pokharel
Binod Pokharel@BinodClimate·
Heavy rain in Num, Sankhuwasabha (152 mm in 12 hours) yesterday from 2 to 10 pm. Cloud and total rain in last 24 hours with hourly rain of Num👇
Binod Pokharel tweet mediaBinod Pokharel tweet media
English
2
4
38
1.7K
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
@Oum108 @DhakalSaurav पहिला पनि थिएन अब पनि छैन । व्यापक सुधार अावश्यक छ ।
NE
1
0
0
8
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
महानगरहरूमा नै सार्वजनिक यातायात सुरक्षित र भरपर्दाे छैन सरकारले बसहरूमा लगेज ट्यागिङ व्यवस्था त ल्यायाे नि। अब गाउबाट चामल कसरी ल्याउने ? @DhakalSaurav
Khagendra Phuyal tweet media
NE
1
0
6
247
Khagendra Phuyal
Khagendra Phuyal@mefossils·
नेपाल टेलिकमको फोरजी सेवा नै ७५० स्थानीय तहमा पुगेपछि वाइफाइ सेवा अन्त्य गरी नीजि कम्पनिलाई समेत जोडेर इन्टरनेट डेटा र भोइस लगायतका सेवा सुरु गरे हुदैन ? घरमा वाइफाइ राख्नैपर्ने, यात्रा र बजारमा डेटा अनिवार्य चाहिने कति अव्यवस्थित नेपालको इन्टरनेट सेवा ?
Khagendra Phuyal tweet media
NE
0
0
0
44