
समाननिय प्रधानमन्त्री मा नियुक्त हुनुभएका हाम्रो पार्टीका बरिस्ठ नेता बालेन्द्र शाह ज्यु लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।तपाइको नेतृत्वमा राष्ट्रले सुशासन,समृद्धि र दिगो बिकास तर्फ महत्त्वपूर्ण उपलब्धि हासिलको हार्दिक कामना गर्दछु @ShahBalen @party_swatantra
NE











