त्रिसन्ध्या

27.9K posts

त्रिसन्ध्या banner
त्रिसन्ध्या

त्रिसन्ध्या

@TriSandhya143

एक जननी,

Kavre Joined Haziran 2015
2.2K Following1.9K Followers
वस्ती सुमन
तल तल लागे पछि निस्केर हिडे रेन्त 😎😎
वस्ती सुमन tweet media
NE
1
1
14
649
त्रिसन्ध्या retweeted
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
मेरो पनि माग छ - सासंदहरुको दैनिक मापसे र लापसे परिक्षण होस्, प्रधानमन्त्री देखि कुचिकार सम्मको।
NE
0
5
29
1.3K
त्रिसन्ध्या retweeted
जगन्नाथ दुलाल
जान्नेलाई छान्ने ! प्रमकाे प्रिय श्रम मन्त्री । श्रम मन्त्रीकाे गाडी हाँक्थे अपहरणकारी ! हाेइन के भइराछ खास ।
जगन्नाथ दुलाल tweet media
NE
0
6
6
613
त्रिसन्ध्या retweeted
Onlinekhabar
Onlinekhabar@Online_khabar·
स्रोतले भन्यो, ‘राजीनामा दिएर हिंड्दा पदबाट हटाउन चाहनेलाई नै सहज हुने भएकाले पनि त्यसतर्फ लाग्नुहुन्न भन्ने कुरा आयो ।’ #onlinekhabar #SupremeCourt onlinekhabar.com/2026/05/192908…
NE
25
7
67
11.7K
त्रिसन्ध्या retweeted
शिब चालिसे
बालेन अस्वस्थ भएर निस्क्या भन्दै रफु हान्दै थियौ त , त्यो स्टाटस नै डिलिट भएछ अब के भन्छौ ए घन्टे हो ? गांजा कै सिक हानेर उठ्या हो त?
NE
0
6
27
651
त्रिसन्ध्या retweeted
FederalismNepal
FederalismNepal@FederalismNepal·
श्रम मन्त्री रामजी यादवले अपहरणकारीलाई ड्राइभर राख्या रहेछ, पक्राऊ परेछ। घन्टा न हो, गतिलो कसरी हुनसक्छ । onlinekhabar.com/2026/05/192956…
NE
0
10
20
1.1K
त्रिसन्ध्या retweeted
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
Gen Z आयोगको प्रतिवेदन किन लुकाइयो, कार्की आयोगको प्रतिवेदन खोइ? मुसाले खायो वा गाजा भरेर खाइयो?
NE
2
2
31
3K
त्रिसन्ध्या
नयाँ आशा, नयाँ ऊर्जा र नयाँ खुशी ल्याओस् , सुस्वास्थ्य, समृद्धि एवम् दीर्घायुको कामना सहित जन्मदिनको धेरै धेरै शुभकामना @MadhuAc98230582
त्रिसन्ध्या tweet media
NE
4
2
10
163
त्रिसन्ध्या retweeted
BP Bhattarai, PhD
BP Bhattarai, PhD@BP_Gorkhali07·
यति बोल्दा कांग्रेसीको टैग लागे लगोस,ऐतिहासिक तथ्यले देखाउँछ, पञ्चायतको अन्त्यतिर नेपाल गम्भीर आर्थिक संकटमा थियो। बजेट घाटा करिब ४०% पुगेको, सरकारी! स्थानहरू घाटामा थिए, र २०४३ सालमै IMF/विश्व बैंकसँग SAP सम्झौता गरिएको थियो।
NE
15
23
84
8.4K
त्रिसन्ध्या retweeted
Mukesh Ghimire
Mukesh Ghimire@mukesh_Sindhuli·
बीपीले भन्नुभएको थियो: राष्ट्रियता भनेको भुगोलको माटो मात्र होइन, त्यो भुगोलमा बस्ने मान्छेको भावना चैं राष्ट्रियता हो। आज बीपीको पार्टीले बाटो बिराउँदा राष्ट्रियता माटोमा खुम्चियो। सुकुम्बासीको नाममा मान्छे र उनका भावनालाई अपराध करार गरीयो। एकदिन त्यो विचार जरूर फर्कनेछ।
NE
0
6
27
902
त्रिसन्ध्या retweeted
रस्मि80🫶❤️
रस्मि80🫶❤️@rosnithapa46859·
पुर्व प्रधानमन्त्री सुसिला कार्कीले आफुलाई बालेन समर्थकबाट मानसिक तनाव र धम्की पाएको बताउनुभएको छ। यदि यस्तो भएको हो भने, यो गम्भीर विषय हो र लोकतान्त्रिक समाजमा कसैलाई पनि धम्की दिनु स्वीकार्य हुँदैन। यस्तो प्रकारको जवरजस्ती कसैले गर्छ भने ती अपराधी हुन् ।
रस्मि80🫶❤️ tweet media
NE
8
6
28
1.9K
त्रिसन्ध्या retweeted
के सी (बृद बालक)🇳🇵🙏
फस्ट लेडी लाई आमा भनओ केटकटी हो, प्रधानमन्त्री लाई बा - बालेन बा: - शुशिला कार्की 🤣🤣
NE
0
1
4
137
त्रिसन्ध्या retweeted
Setopati
Setopati@setopati·
विश्वप्रकाशले सांसदहरूलाई भने- गरिबको चमेली बोलदिने कोही छ भनेर आवाज उठाउनुपर्छ रास्वपा सांसदहरूलाई लक्ष्य गर्दै भने- जनताका यी प्रश्नमा मौनधारण? setopati.com/politics/388680
NE
4
7
34
2.1K
त्रिसन्ध्या retweeted
Tek Narayan Paudel Dayalu
Tek Narayan Paudel Dayalu@tnpoudelymailc2·
उच्च अदालतमा अस्थायी हुदा बिचौलिया संगको साटगाठकै कारण स्थायी नियुक्ती भएका रैनछन NCELL लाई १८ अर्व छुट दिने पनि उनै ओलीले संसद बिघटन गर्दा त्यो निर्णय असंबैधानिक छ भनेर उल्टाउने नै सपना मल्ल हुन अनि उनी कसरी एमाले भईन आफ्नो मान्छे भर्ती गरेर लामिछानेलाई clean chit दिने काम नहोस
NE
1
3
17
432
त्रिसन्ध्या retweeted
🇳🇵माइलो 🇳🇵khadga Acharya
लुटेरा जति सबै रास्वपाका।उ बेलाको माओबादी भन्दा खतरनाक निस्किए
🇳🇵माइलो 🇳🇵khadga Acharya tweet media
NE
2
17
68
3.4K
त्रिसन्ध्या retweeted
Setopati
Setopati@setopati·
क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ- गगन थापा setopati.com/politics/388628
NE
5
3
32
5.1K
त्रिसन्ध्या retweeted
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
सरकार गठन भएको एक महिनामै जनस्तरमा यसरी सडकमा असन्तुष्टि पोखिन थालेको त पहिलो पटक होला है । नोट- स्लिपरसेल निषेधित क्षेत्र- प्रवेश नगर्नु ।
NE
17
13
152
11.5K