यायावर

35.6K posts

यायावर banner
यायावर

यायावर

@OnePoeticLife

Humorको खोलले बैराग्य ढाकेको virtual फकीर बन्धनमुक्त sensitive, respectful, liberated from formalities जहां बीचार र समयले लैजान्छNo greeds&regrets! कवि होइन🇳🇵

काठमांडु,न्युयोर्क,लन्डन,सीडनी Inscrit le Mayıs 2013
2.3K Abonnements4.1K Abonnés
Tweet épinglé
यायावर
यायावर@OnePoeticLife·
ग्लोबलीस्ट हु नेपालको माया लाग्छ।मान्छेले बनाएको सीमा बन्धन को भर्त्सना गर्छु। राष्ट्रीयता क्षेत्रीयता जातीयता केवल सोझालाइ विभाजन गरेर शासन गर्ने टुल हुन। चरा र हवा जस्तै मानवीय आवागमन र जीवन यापन पनि स्वेच्छीक हुनु पर्छ। सबल ले नीर्वलहरुलाइ दया भाव होइन प्रेमभाव राख्नु पर्छ।
NE
3
51
180
0
यायावर
यायावर@OnePoeticLife·
स्ट्रेट अफ हर्मुजाए नम: बन्द नहुन्जेल स्ट्रेट अफ हर्मुज केवल माझीहरुले चीन्थे बन्द भयो र सबैले चीने! *** सबैका आआफ्नै स्ट्रेट अफ हर्मुज हुन्छन मेरा पनि छन जति खोल्न खोज्यो उति कडारुपमा बन्द हुन्छन! *** राम्रै चलिरहेको बाटोलाइ अनावश्यक गीथोले पछि स्ट्रेट अफ होर्मुज हुदो रहेछ! ***
NE
0
0
7
130
Raj Sharma
Raj Sharma@SharmaNeu·
हिमाल, आरोहण, प्रकृतिको विराटता, र मृत्युसँगको साक्षात्कार
NE
4
1
29
702
Raj Sharma
Raj Sharma@SharmaNeu·
कुनै ट्याममा मलाई यि सोनु निगमजस्तै देखिनुहुन्च भन्नेहरु थिए। हो र? तर यिनले मैले जत्तिको चैं गाउन नसक्ने नै भए जिन्नकीभरी🤪🤪🤪
NE
4
1
21
4.4K
यायावर
यायावर@OnePoeticLife·
एउटा मुसोलाई मुसोदानी बनाउन मन लागेछ उसले गुपचुप मुसोदानी बनाएछ जाँच्नकोलागि कामदारको विज्ञापन निकालिएछ “संसारको सबैभन्दा सुरक्षित कारखानामा मुसा कामदार चाहियो” कामसुरु भएछ एउटाअर्को गरी कामदार मर्न थालेछन दुर्घटनाको जामा लगाइँदो रहेछ आइन्सटाइन भन्थे मुसोले मुसोदानी बनाउँदैन!
NE
0
0
3
164
यायावर
यायावर@OnePoeticLife·
@chovare छप्पर फाडके दिनु भएच 🤣🤣🤣🤣
हिन्दी
1
0
1
89
के. सी. चोभारे
पुच्छर नाप्न आइज साले हुँणारको लादी, तँ बनको बनै हुनपर्नी भष्मासुर साँईदुवा रेबिज लाग्या फ्याउरा ! तेरा बाउको काट्टे बाहुन त हैन नि म, के खान प्रतिशत नाप्छस् ए थूतुनो देखाउने ल्याकत समेत नभको बाफती मुर्दार ! त्यसैले त स्वघोषित वाफती बनेर चारपाटा मुडेको डिपी राख्याछस् सिनारी !!😉
NE
14
3
17
4.5K
Gyanendra Dhakal
Gyanendra Dhakal@DhakalGyanendra·
@nepaldiary मैले चिनेको डायरी दाजु एमाले हुन सक्दैनन, यता ट्विटरमा रैला गरेका मात्र हुन्। हुँदै नभएको पार्टीबाट कसरी राजिनामा देलान भनेर किस्न कुसुम दुइ थोप्लो शुन्य दाजुले म्यासेज गर्नुओ! 😂
NE
2
0
5
1.3K
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)
थुक्क जाँठा ! संसदीय दलको नेताको निर्वाचनमा  सुहाङ नेम्बाङले प्रस्तावक र समर्थक समेत नपाउने कस्तो पार्टी बनाएछौ ए ! एउटा युवाले म पनि उठ्छु भन्दा प्रस्तावक र समर्थक समेत नपाउने गरी चलखेल !  यस्तो पार्टी चाहिएन अब । तिमीहरू नै बस । अघि कता एकजनाले 'अब एमाले सच्चिने होइन सकिने बहस गरौँ ' भनेको सुनेको थिए - त्यही गर मुलाहरू ! रामबहादुरलाई कार्यवाहक मानेर यो पार्टीमा बसिँदैन -  मेरो राजिनाम अहिल्यै स्वीकृत गर ! एमाले मुजी मुर्दावाद ! *मैले एमाले छोडिसके अब मलाई गाली नगर ल घन्टिका साथिहरु ! *
NE
27
17
141
16.6K
यायावर
यायावर@OnePoeticLife·
आदि मानवले पूर्णिमाको रात आकाश हेरेर कल्पना गऱ्यो होला कुनै दिन जुनमा ओर्लिनेछ मानव ऊ आज छैन तर मानव जुनमा ओर्लियो एक दिन मानव मानव हुनेछ अरूमा आतंक गर्ने छैन जगतको कल्याण हुनेछ पृथ्वी स्वर्ग हुनेछ त्यतिबेला म नहुन पनि सक्छु तर तपाईं हुनुहुनेछ मलाई गुनासो छैन अप्रिल १, २०२६!
NE
0
3
10
247
यायावर
यायावर@OnePoeticLife·
हरेक गौंडामा बाँडिन्छन् मुद्दा, बाझिन्छन् मत भागबन्डा लगाइन्छन् जनता यसरी नै त हो चिरकालदेखि शासकले शासितको हुर्मत लिइरहेको के इरान, के अमेरिका, इजरायल वा के अन्यत्र! यहि हालत जगतको यत्र तत्र सर्वत्र!
NE
0
1
8
175
के. सी. चोभारे
@OnePoeticLife पहिलेदेखि मेरो लाइन त यहि थियो, बिचमा यसो ट्वीटेहरुलाई खुसि पारिदिम न त भनेर लागिपरेको, नसकिने रछ कवी ज्यु। 😊
NE
1
0
1
66
के. सी. चोभारे
सरि! नरिसाउनुहोला, थप फ्री पोट्रेट पेंटिंङ गर्न असमर्थ छु। मेरो app को free subscription सकियो। भोलिबाट paid subscription सुरु हुन्छ, सशुल्क पेंटिंङ गराउन चाहानेले DM गर्नुहोला। धन्यवाद!
NE
6
2
22
2.4K
यायावर
यायावर@OnePoeticLife·
@krishnakusum7 मेरो पनि! तर बालेन कीन मेन्शन भएका हुन? पुस्तक छांयामा परेन? शोधको कद घटेन?
NE
0
0
0
45
यायावर
यायावर@OnePoeticLife·
@Tejbinod हाहा। त्यै त! तर शंकराचार्यका अनुसार- ब्रम्ह सत्य जगन्मीथ्या! अर्थात- एक हिसाब ले जगत नै फेक हो कुरो के अंकल! 😜
NE
1
0
1
11
Tej Binod
Tej Binod@Tejbinod·
@OnePoeticLife रियलबाट आम न यार। फेकले फिनिनि घुमाए जिन्नकी।
NE
1
0
1
22
Tej Binod
Tej Binod@Tejbinod·
एउटाले फेक आइडीबाट आएर कमेन्ट हान्यो, “अमेरिकामा भाँडा माझ्दै ट्वीटर नचला, $१० घाटा लाग्छ।” मेरो ट्वीटर AI एजेन्ट चलाउँछ भन्ने त्यो ठगलाई के था? सिप हुनेले फेक आइडी चलाएर बस्छन्? यो कमेन्ट चैँ आफै गरेको हुँ है 😜
NE
1
0
2
433
यायावर
यायावर@OnePoeticLife·
@Sandaju11 ड्रोन शटमा हौर को तालु देख्या झैं लाग्याथ्यो हैन रैछ क्याओ 😜😜
NE
1
0
0
13
यायावर
यायावर@OnePoeticLife·
@krishnakusum7 क्यार्नी त नी गाह्रो छ, आइपेल ले पनि यै बेला पेल्यो छ 🤣🤣
NE
0
0
0
15
यायावर
यायावर@OnePoeticLife·
@krishnakusum7 ए अंकल हैन के हैन, आइपीएल हेरेर बस्यो छु 😄
NE
1
0
0
30
यायावर
यायावर@OnePoeticLife·
@krishnakusum7 ठटाउन्न तर श्रमजीबीलाइ खीसी गरेको पाप लायो भने चै मैले क्यार्न सक्चु र? 🤣🤣
NE
1
0
1
28