निःशोर🕊️
1.1K posts

निःशोर🕊️
@2mindfullness
Silence is not empty; it's full of answers......



नेपालका प्रधानमन्त्रीको थर शाह हो की साह हो ? #जिज्ञासा

खुसीको खबर! 🎉👏 अर्थमन्त्री मा. डा. स्वर्णिम वाग्ले ( @SwarnimWagle ) को पहलमा करिब साढे तीन लाख पेन्सनकर्ताहरूका लागि ठूलो राहत आएको छ। अब Self-Verification घरबाटै गर्न मिल्ने भएकाले वर्षौंदेखिको झन्झट अन्त्य हुने भएको छ। ‘ई-पेन्सन प्रमाणिकरण’ प्रणालीमार्फत सेवा अझ छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ। सुशासन र डिजिटल नेपालतर्फको यो महत्वपूर्ण कदम स्वागतयोग्य छ। 🇳🇵💻 @SwarnimWagle


कुरा ठिकै हो | मिडियाले बाकी राख्थेनन् | 😆😀


हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर नो भोटमा : रामवहादुर थापा

They're halfway home. The Artemis II astronauts have hit the "halfway" mark between the Moon and the Earth. They will splash down in the Pacific Ocean around 8:07 pm ET on Friday, April 10 (0007 UTC on Saturday, April 11), off the coast of San Diego.












