निःशोर🕊️

1.5K posts

निःशोर🕊️ banner
निःशोर🕊️

निःशोर🕊️

@2mindfullness

Silence is not empty; it's full of answers......

c. ∞ Katılım Eylül 2020
599 Takip Edilen862 Takipçiler
निःशोर🕊️
निःशोर🕊️@2mindfullness·
प्रधानमन्त्रीले संसदमा छड्के हुनेछ।🤣
NE
1
0
1
23
निःशोर🕊️
निःशोर🕊️@2mindfullness·
प्रम नहुँदा सब बुरुकबुरुक उफ्रने, भएपछि सब चुप 🤣
NE
0
0
2
44
निःशोर🕊️ retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
🚨 Big Breaking News: टिकटकमा चर्चित तुलसा अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी काठमाडौँ ल्याएको जनाएको छ। प्रहरीका अनुसार उनलाई सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगी सम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ। अधिकारीमाथि एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिई ४ करोड ५० लाख रुपैयाँ असुलेको आरोप लगाइएको छ। ⚖️ यद्यपि, आरोपहरू अदालतबाट प्रमाणित नभएसम्म उनी कानुनी रूपमा निर्दोष मानिन्छन्। थप विवरण र अदालती प्रक्रियाबाट घटनाको वास्तविकता स्पष्ट हुँदै जानेछ।
NE
2
3
8
1.9K
लेकाली/thesolobagpacker
१ हप्ते बुकी बसाईको खर्च उठीहाल्यो अब बाँकी यार्सा जतिमा बेचे पनि भैगो । नबिके पनि घाटा छैन् लेकालीलाई🤣😝
NE
3
0
8
463
निःशोर🕊️ retweetledi
Diwas Kandel
Diwas Kandel@diwaskandel·
👉 ५% भ्याटको कुरा ℹ️५० युनिटसम्म पूर्ण छुट! सामान्य १०० युनिट प्रयोग गर्ने घरको ऊर्जा शुल्क ~९५०-११०० रुपैयाँ → अतिरिक्त ~४८-५५ रुपैयाँ मात्र महिनामा। २०० युनिट: ~१०० रुपैयाँ अतिरिक्त। जसले घरमा पंखा फ्रिज AC राख्ने ल्याकत राख्छ, महिनाको १००० भन्दा बढि बिजुलीको बिल तिर्छ, उसलाई ५० रूपैयाँ बढि तिर्न मुस्किल होला र? विरोधका लागि विरोध नै त होला। #NepalBudget #BijuliVAT
NE
65
11
77
20.7K
निःशोर🕊️
निःशोर🕊️@2mindfullness·
पेटको बोसो त जति गरे पनि पग्लिनै मान्दैन! 😄
NE
0
0
1
25
peace💝
peace💝@YumeKissl·
Evening check: who's in
English
35
3
24
533
AuraX
AuraX@AuraXOfficial1·
Account under 7.5k f0ll0wers? Just say "Yes" 👇 We will support you now 💛💙
AuraX tweet media
English
178
25
95
2K
Still Learning
Still Learning@Still_learner·
If you’re active and engaging Camp here let’s follow you ❤️
English
31
10
25
471
निःशोर🕊️
निःशोर🕊️@2mindfullness·
@lekali_vibes सम्मान गरेको नी, हुनेखाने ले धेरै ट्याक्स तिर्छ भनी
NE
0
0
0
18
'शोभा'
'शोभा'@Kshitz_Darshan·
मानिसले के त्याग्यो भने उ धनी हुन्छ ? के छोड्यो भने सबैको प्यारो हुन्छ ??
NE
1
1
6
315