सेप्माङ

27.8K posts

सेप्माङ banner
सेप्माङ

सेप्माङ

@Sepmang

पशुपतिनाथको कृपाले चलेको देशको नागरीक, सपनाको शहरतिर अनेकौ रहरहरु लिएर भौतारिदै हिड्ने यात्री,यता बाट उता उता बाट यता डुलिरहने भुँईमान्छे- 0%follow back

27°08’29”N 087°32’17”E Bergabung Kasım 2011
963 Mengikuti869 Pengikut
Tweet Disematkan
सेप्माङ
सेप्माङ@Sepmang·
कति कोरिएका त कति नकोरीएका र अझै कोरीन बाकी अक्षरहरुले भरिएको एक ठेलि हो जिन्दगी, कोरिदा कोरिदै बिचैमा मसि सक्किने र कहानी अधुरो रहने अनगिन्ती काव्य को मुहान हो जिन्दगी 🙏
NE
1
19
31
0
सेप्माङ
सबै पार्टी र स्वयं घण्टा पार्टी कै पनि चाबी लिएर बालेन र सुदन हिडेका छन्, चाबी नभएको मात्र माटो थियो त्यसलाई पनि स्याउलाको बिर्को लगाईदिए बालेनले! बहुत कमिना खेलाडी निस्किए!
NE
0
0
0
28
सेप्माङ
एक महिना मा २ पल्ट आश्चार्यचकितम्🤣🤣
NE
0
0
0
22
सेप्माङ
ग्याँसको भाउ १०००० नै पुगोस् बल्ल मेरो जंगल फाडेको दाउराले भाउ बल्ल पाउछ!🤣🤣
NE
0
0
1
42
Shital ☘️🧡
Shital ☘️🧡@ShitalSharma21·
बिहे नगरी माइत बसेकी स्त्रीलाई के भनिन्छ ?🤔
NE
16
0
25
5.6K
सेप्माङ me-retweet
माड्'साप
माड्'साप@Lekhwrites·
निवर्तमान मन्त्रीज्यूको श्रीमतीजीको भिडियो स्पष्टीकरण सुन्न बसेको, 'म त गोल्ड-मेडलिष्ट', 'विदेशी डिग्रीधारी', आदि-इत्यादि भन्दै 'ओभरपावर' गर्नखोजेजस्तो लाग्यो! पूरा सुन्ने धैर्य भएन। किनकि, उहाँले 'प्रतिभा' र 'इमान्दारीता' फरक हुन् भन्ने नै नबुझेजस्तो लाग्यो।
NE
5
13
62
5.3K
सेप्माङ me-retweet
सुदर्शन खनाल 🕉️
कांग्रेस एमाले माओवादी र मधेसी दलबाट चुस्नु सम्म चुसेर नयाँ अवसर खोज्न गएकाबाट नैतिकता र जवाफदेहीता खोजेर बस्छ गोर्खेहरु "नेपाली भनेको अवसर नपाएको भ्रष्टाचारी हुन् "
NE
1
2
13
383
सेप्माङ
सञ्जालमा रविका झोलेहरु र ईन्डीयन हरुको रुवाई पनि गज्जबकै देखिन्छ!
NE
0
0
0
44
सेप्माङ
सबै तिर अमेरिका ईरान कै गफ लडाउदै रैछन्! उ बेला सुवेणी बा हर्ले चौतारामा गफ लाको याद दिलायो🤣🤣
NE
0
0
1
37
सेप्माङ
@urvee_ मेरो पुराना सबै ट्विट डिलिट गर्थेँ🤣🤣
NE
0
0
1
20
निशब्द
तपाईं सान्सद,मन्त्री भए सबैभन्दा पहिले के गर्नुहुन्थ्यो ?
NE
18
1
21
4.1K
सेप्माङ
शञ्छरबार र अैतबार छुट्टी भएर के भो त आफ्नो त औंशी-पुर्णे मात्र छुट्टी हुन्छ!
NE
1
0
1
78
सेप्माङ
@AbinaDumee संसद नै टिकटक लाईभ मा चलाउन पऱ्यो, सभामुख र मर्यादा पालकलाई सजिलो हुन्छ🤣🤣
NE
0
0
1
14
सेप्माङ
कति सांसदहरुलाई कति सकस भा होला टिकटक लाईभमा बस्न नपाएर🤣🤣
NE
1
0
2
97
सेप्माङ
@birat_anupam आयरल्याण्ड होईन उत्तरी आयरल्याण्ड अनी PR होईन ILR भन्छन्!
NE
0
0
0
242
Birat Aanupam
Birat Aanupam@birat_anupam·
घण्टीले 'एकपटकको नेपाली सधैको नेपाली' नारा मात्र होइन लागु गरेरै देखायो । यी मनुष्यको परिवार आयरल्याण्ड छन्। यीनको बेलायती PR छ ।तर उनी भए महान्यायाधिवक्ता... यो देशमै मात्र बस्नु चै अयोग्यताको प्रमाणपत्र हुनेरैछ घन्टी सत्तामा!
NE
15
59
208
24.6K
सेप्माङ
आशिका तामाङ लाई सांसदमा जिताएर अन्याय गरे, नभएको झुट बोल्न लगाए, अझै के भनौ भनौ लागेर फर्किदै थिईन पिएले तानेर लगे! ५ बर्ष आफ्नोपनमा जिउन नपाएर ज्यादै सकस हुने भो!🤣🤣
NE
0
0
0
56
BSM (A-)
BSM (A-)@TBSMalways·
आज कतिलाई गार्हो भो होला 9:00 बजे हाजीर गर्न 😂
NE
4
0
15
1.4K
लाक्पा
लाक्पा@Lakpa019·
@Sepmang थु थु थु त्यस्तो नाथे आईलब यु भन्दै आज दार्चुला हिड्यो हर्क दाजु
NE
1
0
0
24
सेप्माङ
हर्क साम्पाङको फेसबुकको स्टाटस हेर्दा उपसभामुख श्रम संस्कृती पार्टीले पाउला जस्तो छ!
NE
2
0
3
592
लाक्पा
लाक्पा@Lakpa019·
@Sepmang राई को पार्टी भयो रे दिन्न होला हर्क दाजुको पार्टीलाई ।
NE
1
0
0
37
सेप्माङ
बालेनले सुदुर अब दुर रहेन भनेर भन्न त भने अनी ९-५ कार्यलय समय तोके।तर फेरी के बिर्से भने नजितेका ठाँउ पनि नेपाल हो भनेर! उपत्यका र सुगम क्षेत्र मात्र नेपाल ठानेर निर्णय गरे। देशका यस्ता ठाउ पनि छन कि घण्टौ हिडेर कार्यलय धाउने ठाँउहरु पनि छन् भनेर!
NE
0
0
2
199