निशब्द

18K posts

निशब्द

निशब्द

@urvee_

जूनमा पनि दाग छ हेर त, तिमी मेरो कमजोरी नखोताल ...🤗

Katılım Eylül 2024
439 Takip Edilen1K Takipçiler
Sabitlenmiş Tweet
निशब्द
यस्तो समाज बनोस् ! दिन, साझ, रात, मध्यरात , एकान्त,भिडभाड जहाँ जसरी जतिसुकै बेला हिड्दा पनि महिला सुरक्षित होउन् । किन राती हिडेको ? किन एकान्तमा हिडेको? किन छोटा लुगा लाएको जस्ता प्रश्न नआओस् ।🤗🙏🙏 महिलाको सुरक्षा र हित अनुरुप नयाँ सरकारले काम गरोस् ।🙏🤗
NE
3
7
40
1.2K
निशब्द
निशब्द@urvee_·
@draiai_ हाम्ले कोट गर्न ननिल्नी हजुरले मिल्नी के हो?🤣
NE
0
0
0
4
Dr. ai
Dr. ai@draiai_·
सेड ल्याइफ रच दादा
NE
2
0
1
89
निशब्द retweetledi
Kantipur TV HD
Kantipur TV HD@KantipurTVHD·
१८ जनाको मन्त्रिपरिषद्‌मा नपरे पनि म सरकारमै हुन्छु – विपिन आचार्य | Fireside Promo FIRESIDE को आज सोमबारको अंकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा नवनिर्वाचित सांसद विपिन आचार्य । आज राति ९ बजे कान्तिपुर टेलिभिजन, कान्तिपुर टिभीको युट्युब च्यानल र Kantipur TV App मा। @Roopess #Fireside #KantipurTVHD #RupeshShrestha
NE
0
2
9
1.7K
निशब्द retweetledi
Manish Jha (सचिवालय)
केन्द्रीय समितिको बैठक सम्बन्धी सूचनाः पार्टी सभापतिको निर्देशानुसार केन्द्रीय समितिको बैठक निम्नानुसार बस्ने भएकोले अनिवार्य उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ । मितिः २०८२ चैत्र १२ गते। समयः दिनको ४:०० बजे । स्थानः पार्टी केन्द्रीय कार्यालय, घण्टी घर, वनस्थली, काठमाडौँ। बैठकको कार्यसूची: १. संसदीय दलको नेता सम्बन्धमा । २. विविध । धन्यवाद।
NE
0
16
75
2.7K
Æ 🚫
Æ 🚫@roarer_·
आफ्नै टाइमलाइन मन परिरा'छ आज ! 😀😀
Æ 🚫 tweet media
NE
3
0
5
195
निशब्द retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । #onlinekhabar #sahakari onlinekhabar.com/2026/03/189664…
NE
12
15
63
11.7K
निशब्द
धेरै धेरै धन्यवाद सर ज्यु 🙏🙏
निशब्द tweet media
NE
17
3
64
1.8K
निम シ
निम シ@neemsiwak0ti·
@urvee_ बालेनलाई मन नपराउने पाइन्छ तर हर्कले ठीक पर्छ भन्नु चाहिँ अलि हाँसो उठ्ने क्या । 😂😂
NE
1
0
1
13
Æ 🚫
Æ 🚫@roarer_·
@urvee_ अमुलाई चिन्छस् भनेको आलिया भट्ट भन्यो 🙂🤗
NE
2
0
1
33
🇳🇵RN🇳🇵....!
@urvee_ @roarer_ उहिले देबिदेउता को युग तिर हो भने तपाईं अप्सरा भन्ने थिए 🙏😄😜
NE
1
0
4
74
Baburam
Baburam@Baburam38740420·
@urvee_ किन हाे त नि wall picture फेरेकाे फेरेइ, चिन्न कन्फ्युज भयाे ,कि नयाँ सरकार बालु भाइ आउनि भएर हाे ।😂🤣
NE
1
0
1
23
निशब्द
@roarer_ हैट 😂😂😂 म एक्छिन ऎना हेरेर आउछु है 😜😜😜
NE
0
0
0
6
आयु
आयु@TravelsPvt74934·
@urvee_ तै त यो फोटो हेरेर बाटोमा देखे भने चिन्दैनन होला के😂😂
NE
1
0
1
8