देवीराम आचार्य
6K posts

देवीराम आचार्य
@achdevi
मेरो पेसा र म फरक छु पेट पाल्न पेसा गर्छु । Twitter मा नागरिक मात्र। लेखपढ रुचिको विषय हो । Public Education, Quality and Student Assessment, my interest area.
Arghakhanchi Bergabung Haziran 2013
1.3K Mengikuti790 Pengikut

@ghimirejee @KhaltiOfficial मलाई हिजो म्यासेज आएको थियो । पहिलो म्यासेज र दोस्रो म्यासेजबाट ह्यवाक पनि अनुमान गरी थप कुरा गरिन् ।
NE

मेरा एक जना पूर्व सरकारी कर्मचारी मित्र प्रल्हाद अर्याल (जाे कुनै समय काठमाडौ महानगरमा शिक्षा प्रमुख थिए) काे कसैले ह्वाटसअप ह्याक गरेछ र भरखर मसित ४०,००० माग्याे। मलाई शंका लाग्याे र बैककाे क्युआर पठाउन अनुराेध गरेँ। उसले माेहम्मद अफ्राेज अलीकाे नाममा रहेकाे @KhaltiOfficial
कयुआर काेड पठायाे।
यति प्रमाण पाएपछि त यस्ता ठगलाई कानूनी दायरामा ल्याउन मिल्ला नि सरकार ?! @hello_sarkar @NepalPoliceHQ
NE
देवीराम आचार्य me-retweet
विज्ञ विचार : बिना परीक्षा ५ कक्षा पास ?!
*
"कुनै पनि वैकल्पिक र सुदृढ अनुगमन संयन्त्र विना मूल्याङ्कनलाई पूर्ण रूपमा हटाउनु भनेको बालबालिकालाई 'तनावमुक्त' बनाउने नाममा उनीहरूलाई 'सिकाइमुक्त' बनाउने जोखिम मोल्नु हो।" @ukaalonews @RDahal62 @AmPyakuryal
* ukaalo.com/news/33248/
NE
देवीराम आचार्य me-retweet

डा.अरुणा उप्रेतिलाई सुनौ।
माओवादीहरूले संस्कृत भाषामा प्रहार गरे अहिले त्यहि भाषा राम्रो। अहिले पाँच कक्षा सम्मलाई जाँच नलिने अरे। अहिलै भन्दा उहिले कै शिक्षा ठिक।
facebook.com/share/v/18eWJL…
NE

@Radhakrishnaji1 यो खासगरी लाए अराएको काम गर्ने जात हो । यसको जातीय विशेषतामा जोखिम, सुधार र परिवर्तन पर्दैन् । अहिलेपनि लाए अराएको काम गरेको हो सर । त्यसको जस अपजस अराउनेले लिनुपर्छ । धन्यवाद ।
NE
देवीराम आचार्य me-retweet

शिक्षाको प्रस्थानबिन्दुः संघीय शिक्षा ऐन shikshakmasik.com/2026/03/4344/s…
NE
देवीराम आचार्य me-retweet

vm.tiktok.com/ZS98BhQ6UPq6A-… This post is shared via TikTok Lite. Download TikTok Lite to enjoy more posts: tiktok.com/tiktoklite
English
देवीराम आचार्य me-retweet

नयाँ नियमअनुसार, विद्यालयहरूले अब विद्यार्थीलाई अतिरिक्त गृहकार्य दिएर बोझ थप्न पाउने छैनन् । गृहकार्यको मात्रालाई कडाइका साथ नियन्त्रण गरिने बताइएको छ ।
baahrakhari.com/detail/482360
NE

@Swasthyakhabar पहिलो निर्णयमा हस्ताक्षर नगरेर गजब राम्रो गर्नुभयो वहाँले ।
NE

पदवहालीपछि पहिलो निर्णय गरिनन् स्वास्थ्य मन्त्रीले, भन्छिन्- अध्ययनपछि मात्र निर्णय गर्छु swasthyakhabar.com/story/62242
NE

बालेन र रविबीच भागबण्डा । बालेनले ४० प्रतिशत भाग पाउनेछन् । त्यसैले १८ जना मन्त्री हुँदा ८ जना बालेनले पाउने । शिलापत्रको समाचार
@ghimirejee @MakarShrestha @gbudhathoki
हाम्रा राजनीतिक दल र हाम्रो शासन व्यवस्थामा हिजो भइरहेको र आज फेरी दोहोरिएको यो सबैभन्दा कुरुप पक्ष >दुश्चक्र
NE

@ghimirejee वहाँको कुरा ठिकै हो, नेतालाई पढ्ने अध्ययन गर्ने, कुरा सुन्ने फुर्सद ने थिएन । कर्मचारीलाई बनाउन लगाउथे बनाए, वहाँले लगाउनु भएन बनाएनन अरे ।
मन्त्रालयको नेतृत्व मन्त्री र सचिवले गर्ने हो, यी दुईले कति र कसरी काम गर्छन भन्न सवाल होला । शुभदिन ।
NE

अधिकांश विज्ञहरु "थाेत्रा" भैसके। उनीहरुले अनुसन्धान र ज्ञान निर्माण गर्ने तरीका जानेका हुन्छन्। त्यत्ति हाे।
जे विषयमा कानून बनाउन/परिमार्जन गर्न खाेजिएकाे हाे, त्याे विषयविज्ञहरुलाई टाेली बनाएर अध्ययन-अनुसन्धान गर्न लगाउने। अनि त्यसकाे निष्कर्ष र सुझावलाई नीति र कानून बनाउने।
Evidence Based Policy Making मा जानुपर्याे।
Mahabir Pun@MahabirPun
NE

@srajupadhayay लोसेआले चटक गरिरहेकै छ त प्रशासन सेवाका अधिकृतमा एप्टीच्युड टेष्टको ।
नैतिकता परीक्षाले मापन गर्दैन, शासकहरुका व्यवहार र शैलीले सिकाउँछ ।
NE

मन्त्रीले पदभार गर्दा नै निर्णय गर्ने प्रचलन छ, जुन निकै खराब र गलत हो । विषयवस्तु के हो ? कार्यान्वयन कसरी हुने हो ? किन निर्णय गर्नुपरेको केही नबुझि निर्णय गर्ने पद्धति यो पटकबाट बन्द होला कि !
केही ज्यादै साना तर अर्थपूर्ण कुरा छन सुधार गर्नुपर्ने । @shisir @ghimirejee
NE

नयाँ सरकार र नयाँ बन्नुहुने मन्त्रीहरुका लागि यो विषय उपयोगी हुन सक्छ ।
S Raj@srajupadhayay
जब मन्त्री नै ‘हारेँ’ भन्छन् -के कर्मचारीतन्त्रले राज्य चलाइरहेको छ त मान्यवर ! prasashan.com/2026/03/20/750…
NE

@ndcl_nt कति पुरानोलाई पुरानो भन्ने हो ? मेरो सिम 2G/3G/4G के हो भनेर हेर्ने, सोध्ने, म्यासेज गर्ने प्रणाली पनि छ कि ?
NE

@uttambabu वहाँले भनेजस्तो अलग त सान्दर्भिक नहोला । संचार, सूचना प्रविधि र विज्ञान प्रविधि लगायतका विषयक्षेत्रको एउटा हुन सक्छ कि ! यसो गर्दा शिक्षा र युवा तथा खेलकुदा एउटा हुन्छ ।
NE

नास्टलाई विशुद्ध एकेडेमीमा सीमित राख्ने र वैज्ञानिक अनुसन्धान वृत्तिका लागि एक निकाय गठन गरि त्यसमा UGC लगायतका विभिन्न निकायले प्रदान गर्ने grants लाई एकीकृत गर्ने। नास्ट, नार्क विश्वविद्यालयहरू, NHRC र अन्य संस्थाहरूले पनि खुला प्रतिस्पर्धाका आधारमा मात्र अनुदान पाउने।
Dipak Gyawali@dipak_gyawali
महाबिरजी, तपाँईलाई म धेरै रिस्पेक्ट गर्छु तपाई स्वतन्त्र जित्दा म आफै जितेको मलाई लाग्यो। तर यो मािलामा म तपाँई संग मंत्रालय बनाउने कुरोमा पुरै बिमती राख्छु १) मंत्रालयले युवालाई रोजगारी दिँदैन् दिन्छ ब्युरोक्र्याटलाई मात्र २) मंत्रालय घटाउन पर्ने बेलामा बढाउने कुरो नगरौँ १/२
NE

@srajupadhayay सहसचिवबाट सचिवमा हुने बढुवा रोकिने हो भने संघीय निजामती सेवा ऐन आउन बढीमा १ महिना ।
सचिव फेर्दै स्वार्थका काम गर्ने मन्त्रीले किन ल्याउन ऐन ?>
NE

नयाँ सरकार र शिक्षामन्त्रीले शिक्षा क्षेत्रका हजारौं काम गर्नुपर्ला । तर पहिलो र एकमात्र काम संघीय शिक्षा ऐन र यससँग अन्तरसम्बन्धित चार विषयहरु । अरु विस्तारै ............. । एउटा मात्र सुझाव दिइयो । शुभदिन ।
विस्तृत : शिक्षक मासिक चैत २०८२ । @teachermonthly

NE

@MartinChautari राम्रो सामग्री प्रकाशन भएकोमा धन्यवाद । मैले पनि एउटा साधारण, वर्णनात्मक लेख यसै विषयमा लेखेको थिए । ojed.org/jimphe/article…
NE

मार्टिन चौतारीको नयाँ शोध-संक्षेप
(अंक ४०, चैत २०८२)
उच्च शिक्षामा बढ्दो लैङ्गिक समानता
पुरा शोध-संक्षेपको लागि तलको लिङ्कमा जानुहोस्,
martinchautari.org.np/mc-publication…
---

NE

सरकार गठन हुने समय अझै अनिश्चित छ । शिक्षा मन्त्रीको वारेमा केही सुनिएकै छैन। आस लाग्दा माननीय @shisir परराष्ट्र मन्त्री हुने सुनिएको छ । नयाँ शिक्षा मन्त्रीलाई सुझावका फेहरिस्त आइरहेका छन् । अनेकौं विज्ञका अनेकौ विचार ती सुझावले नपुरिए हुन्थ्यो । २।४ काम मात्र भए मात्र पुग्थ्यो।
NE




