固定されたツイート
निःशोर🕊️
1.1K posts

निःशोर🕊️
@2mindfullness
Silence is not empty; it's full of answers......
c. ∞ 参加日 Eylül 2020
134 フォロー中733 フォロワー
निःशोर🕊️ がリツイート
निःशोर🕊️ がリツイート

अबकाे काम रक्सि नियन्त्रण। भारतकाे युपी र विहारमा समेत रक्सि नियन्त्रमा छ। तर नेपालमा पसलै पिच्छे, भट्टि पिच्छे रक्सि । निकै छाडा। आधा महिला हिंसाकाे जड पनि रक्सि। आधा विनासकाे जड रक्सी। @ShahBalen @SwarnimWagle
NE

@4JzdJuPW8OIGNvC साह भए शाह भए के फरक पर्छ? की तपाईपनि जातीय, संस्कृति अनि सामाजिक विभेदको प्रोमोटर हो?
NE

जस्ले जे डम्फु बजाय पनि उनी
"साह"
हुन !
Madhukar Khanal@MadhukarKhanal
नेपालका प्रधानमन्त्रीको थर शाह हो की साह हो ? #जिज्ञासा
NE

जनताको सेवामुखी काम यस्तो हुन्छ
Ananda Nepali@anandanepali99
खुसीको खबर! 🎉👏 अर्थमन्त्री मा. डा. स्वर्णिम वाग्ले ( @SwarnimWagle ) को पहलमा करिब साढे तीन लाख पेन्सनकर्ताहरूका लागि ठूलो राहत आएको छ। अब Self-Verification घरबाटै गर्न मिल्ने भएकाले वर्षौंदेखिको झन्झट अन्त्य हुने भएको छ। ‘ई-पेन्सन प्रमाणिकरण’ प्रणालीमार्फत सेवा अझ छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ। सुशासन र डिजिटल नेपालतर्फको यो महत्वपूर्ण कदम स्वागतयोग्य छ। 🇳🇵💻 @SwarnimWagle
NE
निःशोर🕊️ がリツイート

हिजो २जना मंत्री थपिइँदा नश्लीय टिप्पणी गर्ने, पेट पोल्नेहरू,
रास्वपाले प्रत्यक्ष जितेको १२५ सिटमा मधेश प्रदेश एकल्लैले ३१(१ सिट जितेर नि हारेको) अर्थात् २५% दियो।समानुपतिकमा रास्पाको ५१.८३ लाखमा मधेश एकल्लैको १३ लाख(२५%)।१६ सदस्यीय मंत्रीमंडलमा भने मधेश प्रदेशबाट मात्र २जना छन्(१२.५%)।खासमा मधेश प्रदेश त ठगिएको रहेछ!
NE

हेर्नुस सहिकुरो गरे ईनले, मिडियाले लखेटथे भनेका छन् आफ्नो नैतिकताले हैन। इनी यस्तै फोहरी राजनीतिको मसिहा हुन् 😂
Bipin@bipindhungana95
कुरा ठिकै हो | मिडियाले बाकी राख्थेनन् | 😆😀
NE

देउवा दम्पतीले स्वदेश फर्किएर कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्छ- विश्वप्रकाश शर्मा
setopati.com/politics/386400
NE

That n you doesn't make any sense 😂
Thaha Khabar@ThahaKhabar
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर नो भोटमा : रामवहादुर थापा
English
निःशोर🕊️ がリツイート
निःशोर🕊️ がリツイート













