Ashish Shrestha

119 posts

Ashish Shrestha

Ashish Shrestha

@AshishActivee

Traveller

Nepal 参加日 Kasım 2016
275 フォロー中44 フォロワー
Ashish Shrestha
Ashish Shrestha@AshishActivee·
@hatkhola333 @Ncell @Nepal_Telecom @PM_nepal_ @ShahBalen सिम सक्रिय राख्नु भनेको केवल नम्बर चलिरहनु मात्र होइन, नेटवर्क स्रोतको उपयोग, नम्बर ब्लक व्यवस्थापन, ब्याकएन्ड मर्मत, ठगी निगरानी, HLR/VLR डाटाबेस सञ्चालन तथा नियामकीय पालना जस्ता सबै पक्षमा निरन्तर खर्च लागिरहन्छ । एउटा आम मानिसलाई यो थाहा नहुन सक्छ ।
NE
0
0
0
2
मेन्शन✍️
मेन्शन✍️@hatkhola333·
@AshishActivee @Ncell @Nepal_Telecom @PM_nepal_ @ShahBalen बार्षिक रुपमा आधिकारिक KYC वा आधिकारिक परिचयपत्रको आधारमा नविकरण गर्ने सुविधा हुँदा हुँदै किन मानसिक बोझ हाल्ने ग्राहक सेवामा ?? 🤔🤔🤔🤔
NE
2
0
0
15
मेन्शन✍️
मेन्शन✍️@hatkhola333·
@Ncell @Nepal_Telecom सेवा प्रदायकले सिमकार्डको भ्यालिडिटी राख्नकोलागि हरेक रिचार्जमा सिमित महिनाको म्याद दिने अनि रिचार्ज नगरेको खण्डमा इन्कमिंग तथा आउटगोईंगं बन्द गर्ने वाध्यकारी अवस्थालाई परिवर्तनगरि सिमकार्डको भ्यालिडिटी वर्षमा नविकरणहुने व्यवस्था होस् @PM_nepal_ @ShahBalen
NE
1
0
0
22
Ashish Shrestha
Ashish Shrestha@AshishActivee·
Ghanti and Halo are radical political ideology in present context. They are ticking time bomb. But Prabal Thapa brings maturity and calmness in Ktm-1. Vote wisely. Vote for Prabal. For the first time I agree with @DevkotaMysti annapurnapost.com/story/494472/
English
9
7
1
388
Ashish Shrestha
Ashish Shrestha@AshishActivee·
@iPagalbasti @Ncell यो हेर्दा एनसेलप्रति ठूलो पक्षपात भएको जस्तो लाग्यो।
NE
0
0
0
14
பக்லாவுதீன் பஸ்திமத் पगलाउद्दिन बस्तिमद
पाए नखाने कोहि हुँदैन आफूले नपाए अरूले छुनै हुँदैन। @ncell लाई कर तिराउन लबिङ गरेका मान्छेले आफू अम हुँदा भाग पाउने भएर त होला; डोल्मालाई छुट दिने निर्णय गरेका! ekantipur.com/news/2025/11/0…
NE
1
1
3
498
Ashish Shrestha がリツイート
John Cena
John Cena@JohnCena·
Put effort into your dreams….. you never know how far a little “hustle” can take you.
English
2K
13.1K
79.3K
3.6M
Ashish Shrestha がリツイート
BBC News Nepali
BBC News Nepali@bbcnepali·
इजरेलमा विपिन जोशीको डीएनए परीक्षण, शव केही दिनमा नेपाल 'आउन सक्ने' #BBCNepali #BipinJoshi #Hamas bbc.in/4h9Zf3H
NE
3
3
42
7.1K
Ashish Shrestha がリツイート
Narottam Bhurtel
Narottam Bhurtel@NarottamBhurtel·
@TheSBhattarai संदिपको मुद्दाले महिलालाई मनोरंजनको साधन मान्नेहरुलाई झस्काएको छ । यो निर्णयले आफु अनुशासनमा वसे कसैले जति कोशिस गरेपनि विगार गर्न सक्दैन भन्ने सन्देश समाजलाई दिएको छ । नेपालमा ९० प्रतिशत पुरुषहरु यो मुद्दाको निर्णयको विरोधमा छन् कारण आफु पनि संदिप जस्तै भएकोले हो कि?
NE
0
2
2
90
Saroj Nepal
Saroj Nepal@sarojnepal524·
सेतो रङसँग उनको मित्रता थियो। सेतो रङको एप्रोनमा उनले कति बिरामीको सेवा गरिन्, त्यसको हिसाब छैन। हिजोसम्म सेतो पहिरनमा उनलाई स्वाभिमानी छोरी देख्ने उनका आफन्त आज त्यही रङ हेर्न नसकेर अल्मलिएका छन् nepalkhabar.com/society/189322…
NE
2
1
1
212
Ashish Shrestha がリツイート
Nepal Police
Nepal Police@NepalPoliceHQ·
घटना कुनै पनि बेला दुर्घटनामा परिणत हुन सक्छ परिस्थितिको पहिचान गरि आफ्नो सुरक्षा गर्ने पहिलो व्यक्ति तपाई आफै हो आफ्नो लागि तपाई र तपाईको लागि हामी #NepalPolice #ToServeandProtect #beaware #awareness
NE
8
31
229
30.5K
Ashish Shrestha
Ashish Shrestha@AshishActivee·
बाँचेका छोरीहरूको लागि पनि आवाज उठाओ पातहरू ! छोरीहरूलाई बाँचेर अन्याय विरुद्ध आवाज उठाउने अधिकार छ।
NE
0
1
0
290
Ashish Shrestha がリツイート
Prabhas Raj
Prabhas Raj@Prabhas733·
सन्दिप लामिछानेलाई फसाँउने केटी भन्दै 'गाैशाला-२६' काे फाेटाे, नाम, ठेगाना, उनकाे इतिवृतान्त सबथोक सार्वजनिक गर्ने व्यक्तिलाई नेपाली प्रहरीले शीघ्रतिशीघ्र गिरफ्तार गरेर कारवाही चलाओस्। नेपालमा सनक चढ्याे भन्दैमा जे पनि गर्न पाइन्छ भन्ने मान्यतालाई नेपाल प्रहरीले भत्काओस्।
NE
2
8
13
1.5K
Ashish Shrestha がリツイート
Naya Patrika
Naya Patrika@NAYA_PATRIKA·
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया nayapatrikadaily.com/news-details/1…
NE
0
3
13
1.7K
Ashish Shrestha がリツイート
RatoPati
RatoPati@Rato_pati·
गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि ratopati.com/story/405069/t…
NE
0
1
4
455