Dev Bahadur Bhujel

1.5K posts

Dev Bahadur Bhujel

Dev Bahadur Bhujel

@devDBhujel

参加日 Ağustos 2023
156 フォロー中37 フォロワー
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
नेपालको शेयर मार्केट बिचौलिया अनि भ्रष्टाचारीको मुठ्ठीमा रच क्यायो . यिन्लाइ कार्बाही गरे पछि उठ्मै नदक्ने भो गाठे
NE
0
0
0
12
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
कर्मचारी शिक्षक र प्रहरीको तलब भत्ता बढ्यो .. 20% ...गोरु जोताइ काममा लधाउने भए पछि गर्नु पर्छ हो
NE
0
0
1
13
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
कङ्रेशको समान्तर सभापति एब समिति .. देउवाबाट गगन फर्किएका शेखर कोइरला देखि 15% धोकेबाज फेरि देउवातिर .. 50% नेता जन्त यति अस्थिर छन कि भरे खान पर्छ भन्नेनै बिसर्छन
NE
0
0
0
17
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@kishorenepal तपाईं डेट सक्कियको औषधि जस्तै हुनुहुन्छ सकारात्मक एक्काइसौं शताब्दीको सोच राखी अरुले नि देश समाल्न सक्छन भन्ने विश्लेषण गर्दै जानु
NE
0
0
0
392
Kishore Nepal
Kishore Nepal@kishorenepal·
आज विहान नेपाल पत्रकार महासंघको स्थापना दिवस समारोहमा एकजना मित्रले जानकारी दिए : वालेन सरकारका गृहमन्त्री सुधन गुरूंग पूर्व राजा ज्ञानेन्द्र शाहका अत्यन्त प्रियपात्र हुन । सबैलाई हेक्का रहोस !
NE
127
28
176
40.6K
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
विभेद शोषण जति सहनु राज्य र जन्ताले अब एक्काइसौ शताब्दीको सोच सबैमा आउनु पर्छ देशमा सुशासन र समृद्धि अबस्य हुनेछ बालेन सरकारको 100 दिनमा गरीने काॠ सर्हानिय छ सलुट सरकार
Dev Bahadur Bhujel tweet media
NE
0
0
0
19
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@SuryaRAcharya प्राक्टिकल ब्यबहारिक शिक्षा होस ताकी10बर्ष पढे पछि उस्ले केही गरेर दुई जना पालीने अनि बच्चा बच्ची पाल्न र शिक्षा स्वास्थ्य ग्यारेन्टी गर्न सकुन बिदेशमा जस्तो कृषि प्रयटन संबंधित दर्हो शिक्षा त्यस अनुसारको राज्य्का उधोग धम्दा ब्रान्ड गर्नु पर्‍यो हजुरले गाइड गर्दिनु बालेन सरकारलाइ
NE
0
0
0
241
Surya Raj Acharya
Surya Raj Acharya@SuryaRAcharya·
हाम्रो शिक्षा प्रणालीको संकट सतही होइन, संरचनात्मक छ। देखिने समस्या ज्वरो जस्तै हो; वास्तविक रोग निकै गहिरो छ। त्यसैले सानोतिनो सुधार होइन, गहिरो संरचनात्मक रूपान्तरण आवश्यक छ। १/n
NE
12
18
148
12.5K
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@NirmalPrasai5 yes हो हजुर नेपाल सरकारको ट्रस्टमा देश लुटेको अकुत सम्पत्ति जम्मा गर्ने ग्यारेन्टी गरे मुद्दा  मिलान गरे हुने
NE
1
0
0
165
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
जसरी राजा विरेन्द्रको सम्पत्ति नेपाल ट्रष्टमा गाभियो, त्यसैगरी शेरबहादुर देउवा, आरजु राणा, प्रचण्ड, गंगा दाहाल, रेणु दाहाल, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, को सम्पत्ति नेपाल ट्रष्टमा समाहित गरियोस्। विकल्प छैन।
NE
21
17
155
5.6K
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
सरकारका राम्रा कामको लाइक थिच्दा धिच्दा औलो नै दुख्यो अब सुत्तीयो ..
NE
0
0
0
20
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@bhimabish शेयर बजार अनुत्पादक लाग्छ काल्पनिक लाग्छ झरेर खान पाइन्छ जस्तो काम लाग्छ किनकी प्राइमेरी 100 को 2500 त्यो पनि 10 बर्ष नहुदै भन्दै आसे खेती गर्ल्लम्म ढ्ल्छ के हो के हो
NE
0
0
2
63
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
बालेन नेतृत्वको सरकारलाई पत्याएन सेयर बजारले । दुई तिहाई छ अर्थमन्त्री नि पढेलेखेको छन तर नि लगानि कर्ता किन डराय ?
Bhim Adhikari tweet media
NE
28
3
43
2.9K
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@hello_acharya ओलि ले नेपाल ट्र्स्टलाई दिएको सम्पत्ति छ अरु त छैनकी यी त पार्टीका डोनबाट घेरीए
NE
1
0
0
205
Binod Acharya
Binod Acharya@hello_acharya·
एक जिज्ञाषा: तीन पूर्वप्रधानमन्त्री परिवारको सम्पत्तिमाथि अनुसन्धान शुरु गरिएको सन्दर्भमा यी तिन भूपू प्रधानमन्त्री मध्ये कसले सबै भन्दा बढी सम्पती आर्जन गरेका छन होला ?🤔
Binod Acharya tweet media
NE
33
2
26
7.2K
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@NirmalPrasai5 हो यस्तै लजिकल स्टाटस राख्दै गर्नु धन्यवाद
NE
1
0
0
17
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
अब जसले सार्बजनिक तथा नीजि सम्पत्तिमा क्षति पुर्याउँछ, भरपाई उसैबाट हुनुपर्छ, पुननिर्माण उसैले गर्नुपर्छ। दण्डहीनता मुक्त नेपाल समृध्दिको पहिलो ग्यारेन्टी हो।
NE
3
6
35
1K
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@NirmalPrasai5 यो हो नि हजुर देश समृद्धि हुने तरीका यस्तै लजिकलका सपोर्ट गर्दै जानू तपाईं पनि स्वस्थ्य देश पनि स्वस्थ्य
NE
1
0
0
44
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
विद्यार्थी भातृसंगठन खारेज - गुण्डागर्दी समाप्त पासपोर्ट, लाइसेन्स, होम डेलिभरी - भ्रष्टाचार समाप्त चार पूर्व प्रधानमन्त्री पक्राउ तयारी - ठूला माछा समाप्त कालोधन उत्खनन शुरु - काला कुकर्म समाप्त
NE
5
9
65
1.7K
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
बिदेशमा जस्तै काम गरि खान नपुग्ने अबस्था सृजना हुदैछ ..किनकी अब सुशासनमा देश लम्किदै छ ..अब झोले दले आसे बिचौलिय बनेर खाने दिन गए आफ्नो सीप र रुचि अनुसार काममा लाग देश र स्वयम् तिमी र तिम्रा परीवारको कल्याण हुनेछ .. जय बालेन सरकार
NE
0
0
0
24
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
पोखराको मात्र हैन नेपालकै गहना फेवातालको सार्बजनिक किनारा जग्गा मन्त्रीको आडमा बिसौ बर्ष राइदाइ गर्नेहरुको पनि बिल्लीबाठ हुदैछ.. धन्यवाद सरकार
NE
0
0
0
21
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@sujnpandey पोखरा फेवाताल किनारका सयौ रोपनी जग्गा बिसौ बर्ष ठेक्कामा दिएर फेवाताल उठनै नस्क्ने बनाएछन रे त्यहिकै हर्ताकर्ता सग मिलेर .. त्यो पनि बिचार गरीयोस
NE
0
1
1
553
सुजन
सुजन@sujnpandey·
गाडिको अन्तिम सिटमा बसेर पहिलोपटक बर्दिबासबाट काठमाडौं छिरेका सरदसिंह भण्डारी २०४६ सालदेखि अहिलेसम्म १९ पटक मन्त्री भइसकेका छन् भन्ने चर्चा भइरहेको छ। यो बीचमा काठमाडौँमा ३ वटा घर, गाउँमा दशौँ बिघा जमिन र अर्बौँ लगानी गरेर होटल खडा गरेको आरोप पनि उठिरहेको छ ।
सुजन tweet media
NE
29
50
285
29.4K
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@ipremarshi य भाइ आगोमा घ्यु नथप्नु न हजुर यो एक्काइसौ शताब्दीको सोच सबैमा आएर ब्यथिती भ्रष्टाचार उन्मुलन गरौ
NE
0
0
0
1
Prem Gharti Magar🇳🇵
नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ। नेपाली कांग्रेसले नेबि संघलाई सडकमा उतार्ने निर्णय गर्न ढिला भएन?
NE
4
2
29
914
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
राम्रोलाई राम्रो भन्न सकिएन भने बाचेको सार नहुन सक्छ.. सकारात्मक बनौ अब भोटर देखि बिज्ञ भन्नेहरुले सरकारका काम प्रत्येक्ष बुझुन
Dev Bahadur Bhujel tweet media
NE
0
0
0
20
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
कानुन खोज्दा खोज्दा ..न्याय समनता र देशको समृद्धिको भास्य .. पूरा हुन शताब्दी लाग्ने भो हे भगवान यी नाजायज हरुको इस्ट देवताले होस खुलाइदिउन .गर्न खोजे यो बितन्णा आइ लाग्छ .. आट गर सरकार .. नेपाल आमाले साथ दिनीछन
NE
0
0
0
19
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
जो जो ले भोट हाले अब बालेन सरकारलाइ स्प्रीटमा काम गर्ने बाताबरणमा जाग्नु पर्ने भो लेल्ह रचना सामाजिक सन्जालबाट देशमा नया चिराबाट काॠ गर्नलाइ ओलि लेल्हक थुन्न पर्ने बाध्यता अदालत कुरौ आफै समाधान भै हाल्छ भन्ने सन्देश अर्को यी पुराना अज्गै सचिने भएनन 84स्थानियमा तिम्रो साख कहा
NE
0
0
0
16
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@AcharyaSarmila भिमार्जुनको भुमिका अब उत्तेजित हुनु हुदैन सिस्टम प्रणाली बिकासका लागि बालेन सरकारलाई साथ दिनु तपाईं राम्रो बिश्लेषकको साख जुगौ इतिहासमा रहनेछ
NE
0
0
0
140
Sarmila Acharya
Sarmila Acharya@AcharyaSarmila·
"जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्की देशद्रोहको मतियार हो, सबैलाई देशद्रोहमा मुद्दा चलाउनु पर्छ!" - भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता ।
Sarmila Acharya tweet media
NE
22
38
195
7K