Binod Acharya

80.7K posts

Binod Acharya banner
Binod Acharya

Binod Acharya

@hello_acharya

M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.

Kathmandu, Nepal Katılım Nisan 2016
20K Takip Edilen36.7K Takipçiler
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
भारतीय मिडियामा बालेन सरकारले गढिमाई लगायतका ठाउमा पशुबली रोक्ने आशयको खबर देखे, यदि सत्य हो भने म आफै यो अभियानमा जोडिने छु। र हैन भने पनि यो कार्य गरे धर्मको नाममा अबोध प्राणीको ज्यान जाने क्रम रोकिने थियो। 🙏🙏
Sadiksha Karki tweet media
NE
13
6
21
2.3K
Binod Acharya retweetledi
राज
राज@Raj_Unfiltered·
फेसबुकमा भिडियो खोजी–खोजी यहाँ पोस्ट गर्दै oh my god, what kind of society are we living in भन्नेहरूले नेपालगञ्जमा जिउँदै जलाइएकी सीताको लागि एकशब्द पनि बोलेनन्। Politically correct’ भन्ने चीज खतरनाक हुन्छ
राज tweet media
NE
3
19
65
1.8K
Binod Acharya
Binod Acharya@hello_acharya·
स्वतन्त्रता सरकारी जागिर: हाटा याने हाजिर अनि टाप । निजी क्षेत्र: कामदारहरू बिहान नौं/दस बज्नु अगाडी जुनसुकै बेला हाजिर हुन सक्छन र साँझ पाँच/छ बजे पछि जुनसुकै बेला जान सक्छन।
NE
0
0
0
117
Bhumi Raj
Bhumi Raj@rab89419·
रक्षा बम र गौरीबहादुर कार्की माथी खनिए, दलेलामाको प्रधानमन्त्री अाउदैछन भन्दै खोले भेद ओली र लेखक पक्रिन सक्नेहरुले सिंहदरबार जलाउन उक्साउनेहरुलाई किन पक्रेनन ?
NE
1
9
36
1.9K
Binod Acharya
Binod Acharya@hello_acharya·
@rosnithapa46859 देखी सुनी आएको "भेडा खाने बाघले सँधै देखि आएको बाख्रा लाइ पनी कहिले काँही देख्दैन" लाइ पनि बिर्सिन हुन्न र हुने यथार्त लाइ पनि ढिलो चाँडो देख्ने नै छम।🤔
NE
1
0
1
74
रस्मि80🫶❤️
रस्मि80🫶❤️@rosnithapa46859·
संजालमा यस्तो भेटे सहि हो की गलत ??
रस्मि80🫶❤️ tweet media
NE
4
6
28
1.3K
Dipendra Adhikari
Dipendra Adhikari@Dipendr59323804·
संविधान बिज्ञ (कानुनबिद) असिम साहको नेतृत्वमा संविधान सन्शोधनका लागि कार्यदल गठन्😂😂😂😂😂 हाम्रो नेपालमा जान्ने लाई छान्ने भन्थे सबै को पारा उहीँ नै रहेछ भन्दै भैरे दाजु @Neupane1Binod
Dipendra Adhikari tweet media
NE
4
5
24
990
Binod Acharya
Binod Acharya@hello_acharya·
@leafmaple425 @rosnithapa46859 बिदेशी नगदमा बहुत तागत हुँदो रहेछ र झण्डै १३५ अरब रुपैया बराबर खर्चे पछी नेपालको अस्तित्व नै संकटमा भनेसी अब यसको उपाय के गर्नु पर्छ जानिफकार नेपालीहरु अगाडी आउनु पर्यो।
NE
1
0
1
21
Binod Acharya retweetledi
रस्मि80🫶❤️
रस्मि80🫶❤️@rosnithapa46859·
मैले संजाल मा एस्तो भेटे सत्यतथ्य के हो मलाई थाहा भयन म कुनै एक्सपर्ट हैन तर सत्यतथ्य बुज्नेले बुझाइदिनुहोला मलाई अनि त्यो तल घण्टीको कमेण्ट पनिछ त्यो पनि हेर्नुहोला
रस्मि80🫶❤️ tweet media
NE
3
3
7
728
uttam B
uttam B@uttambajra78742·
जेल जती लगे पनी बीमार न हूने रबि लामिछाने मात्र रहेछ
NE
24
63
417
15.5K
Binod Acharya
Binod Acharya@hello_acharya·
चुनाउ हारेको कमरेडको पछि लाग्दा पुलिसको बुट खान पाइने रहेछ। 🤪
Binod Acharya tweet media
NE
0
0
3
297
Binod Acharya retweetledi
🇳🇵माइलो 🇳🇵khadga Acharya
रास्वपा SPP पास गर्न तयार नै छ। बालेन पास गर्न तयार छ ।
NE
3
19
39
3.7K
Dev Bahadur Bhujel
Dev Bahadur Bhujel@devDBhujel·
@hello_acharya ओलि ले नेपाल ट्र्स्टलाई दिएको सम्पत्ति छ अरु त छैनकी यी त पार्टीका डोनबाट घेरीए
NE
1
0
0
205
Binod Acharya
Binod Acharya@hello_acharya·
एक जिज्ञाषा: तीन पूर्वप्रधानमन्त्री परिवारको सम्पत्तिमाथि अनुसन्धान शुरु गरिएको सन्दर्भमा यी तिन भूपू प्रधानमन्त्री मध्ये कसले सबै भन्दा बढी सम्पती आर्जन गरेका छन होला ?🤔
Binod Acharya tweet media
NE
33
2
26
7.2K
Mahesh Mal
Mahesh Mal@MaheshMal71294·
के हुदै छ?मण्डलामा
NE
1
1
2
212
Binod Acharya
Binod Acharya@hello_acharya·
@prakashujyalo खोइ मेरो मोटरमा सिट बेल्ट लगा भनेर जानकारी गराउँछ र लगाई हाल्छु अमेरिका या अन्य मुलुकमा जस्तो कानुन छ वा छैन भन्ने थाहा भएन है।
NE
0
0
1
620
Prakash Timalsina
Prakash Timalsina@prakashujyalo·
गृह मन्त्रीले सिट बेल्ट बाँध्नु नपर्ने रहेछ, नियम कानुन त सर्बसाधरणलाई मात्रै रहेछ भनेर बुझ्ने त होला नी !!!
NE
31
37
198
25.5K