固定されたツイート
Professor
15.8K posts

Professor がリツイート
Professor がリツイート

हामी जनतालाई चाहिएको– जम्माजम्मी असल परिणाम हो। सुधार हो। कतिपय ठाउँमा ‘कम्प्लिट रिफर्म’ हो। सुशासनको प्रत्याभूति हो। भ्रष्ट र दोहनकारी राजको अन्त्य हो। ‘सिण्डिकेट’हरुको समाप्ति र चुस्तदुरुस्त सेवा हो। दिगो सुधार र थितिका लागि गम्भिर रुपमा गृहकार्य र त्यसको प्रोसेसमा सरकार लागोस्। ‘स्टन्ट’हरुले एकाध दिन भरथेग गर्ला तर परिवर्तनको साँचो यात्रा तय हुँदैन। 🙏
NE

@iprofesses Kunai din yasto na aaos aafai lai khuching bhanne 👻😄
हिन्दी


अबदेखि घुस नलिने र नदिने पनि!
यसको मतलब पहिला घुस लिने र दिने दुबै हुन्थ्यो !!
Tika Ram Yatri@tikaramyatri
भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासंघबीचको समझदारी: अबदेखि घुस नलिने र नदिने पनि।
NE

मान्छेलाई एमाले बनाउन सकिन्छ तर एमालेलाई मान्छे बनाउन सकिन्न के !
Prabisha Panta@prabisha_
@bhubang बालेन नि थोडी न आफै गएर जलाएका थिए त्यसो भए तपाईंको लजिक अनुसार! कस्तो कुरा गर्नुभाको हो? 23 गते नभै 24 गते आएन यति बुझ्न पढ्न नि पर्दैन हो बन्द आखाले नि बुझिन्छ
NE
Professor がリツイート













