जवान बुढो™ !

82.5K posts

जवान बुढो™ ! banner
जवान बुढो™ !

जवान बुढो™ !

@bhubang

मान्छे जवान छु, दिन्कै एक एक दिन बूढो भको महसुस गरिन्छ। मनमा लागेका कुरा लेख्ने गरेको छु ।🇳🇵🇳🇵

Banepa, Nepal Katılım Temmuz 2011
1.2K Takip Edilen11.6K Takipçiler
Sabitlenmiş Tweet
जवान बुढो™ !
सुन्दर जीवनका अनगिन्ति चाहाना आउछन जान्छन तर तिम्लाई पाउने चाहाना जीवन पर्यन्त रहन्छ होला :D
Nepal 🇳🇵 NE
13
538
848
0
जवान बुढो™ ! retweetledi
NepalPress
NepalPress@NepalPressnp·
सिंहदरवारमा आगजनी र लुटपाट गर्दै रास्वपा नेता हेमराज थापासहितले यसरी मनाएथे उत्सव #nepalpress
NE
15
77
168
15K
जवान बुढो™ ! retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
फेवा ताल खाली गर भनियो, टुँडिखेल खाली गर भनिएन। प्रहरी कर्मचारीलाई कमिसन नखाऊ भनियो ,सेनालाई शान्ति सेनाबाट आउने सम्पूर्ण रकम बिना कटौती सैनिकहरूको खातामा हालिदेऊ भनिएन। २०४८ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने भनियो, तर सेनाकाअधिकारीहरूको छानबिन गर्ने भनिएन। हस्त ।🙏🏼
NE
6
37
137
4.5K
Prabisha Panta
Prabisha Panta@prabisha_·
@bhubang अब आफ्नै चिन्ता लिन परो🤣
NE
1
0
1
111
Prabisha Panta
Prabisha Panta@prabisha_·
25 बर्षकी बहिनी उपसभामुख भैसकिन आफू 30 पुग्दा यस्तो ताल छ! उहीँ जनगणना को लागि मात्रै भाको रैछ मेरो जन्म चाहिँ!🤦‍♀️🤦‍♀️🤦‍♀️
NE
11
0
41
3.5K
जवान बुढो™ !
दुई फरक भूगोलमा २४ गतेको संयोग। तर, नितान्त फरक दृष्य!!😏🧐🙃 नेपालमा राष्ट्रिय झण्डा बोकेर देश/सम्पदा जलाइयो इरानमा राष्ट्रिय झण्डा बोकेर देश/सम्पदा जोगाइयो।🙂☺ #Iranian #NepalGenZ #patriotism #nationalism #nepal #SocialMediaGrowth
जवान बुढो™ ! tweet media
NE
0
0
1
76
जवान बुढो™ ! retweetledi
Sharad Raj Pathak
Sharad Raj Pathak@SharadRPathak·
'केपी ओलीको सुरक्षा टिममा रास्वपाका मान्छे, थिए।' मित्रद्वय राजेन्द्र बानियाँ र पुकार बमबिचको संवादको अंश फेसबुकमा देखेँ। राजेन्द्रजीले आफूसँगको सूचना उच्च तहबाटै आएको भन्नुभो, पुकारजीले सहमति जनाउनुभयो। यो कुरा धेरै कोणबाट संवेदनशील लाग्यो। रूख बाङ्गो कि, मेरो ढाड चिलाएको?
NE
9
21
142
16.4K
जवान बुढो™ !
उठ सानु उज्यालो भैसक्यो , तिम्रो साथी office गैसक्यो ! 😀😂
NE
0
0
4
141
जवान बुढो™ ! retweetledi
नीराजन शर्मा (उमेश दुलाल)
तथ्य प्रमाण र साथी भाईका कुरा सुन्दा त दीपक भट्ट र साहिल अग्रवाललाई कारबाही गर्न हाेइन सफाइ दिन समातेको जस्तो लाग्ने ! हैट !
NE
1
4
40
3.6K
Prabisha Panta
Prabisha Panta@prabisha_·
@bhubang पठाउनुस त प्रमाण लौ म नि हेरौ प्रमाण मा बिश्वास गर्छु अनि म पनि
NE
1
0
0
59
जवान बुढो™ !
अल्गोरिदम न हो ! एक्थरि मत्र आउने के ! हुन्छ अहिले सुते भोलि पठाउला हस ?
Prabisha Panta@prabisha_

@bhubang क्लास लिएको प्रमाण पेश गर्नुस न त खाली एउटा ले आएर हाइज्याक भन्दियो त्यै कुदाएर भएन नि! काभ्रे मा जलाउने त तिनै एमाले र काङ्ग्रेस का झोले थिए देखेकै हो कस्ले गर्यो त हाइज्याक त्या चाहिँ??

NE
1
0
1
128
जवान बुढो™ !
तत ततलाई हुनु पर्छ प्रमुख हिसबमा नैतिक जिम्मेवारी रहन्छ तर त्यो माहोल सृजना गर्ने क्लास लिइ लिइ उकास्ने जम्मा गर्ने भिडाउने भड्काउने जलाउने लाई हदै सम्मको कार्वाहि गर्नु पर्छ ल यो माग गरुम न हुन्न ?
Prabisha Panta@prabisha_

@bhubang ओलि लाई सजाय क्डा हुनपर्छ देश प्रमुख भाको ले जिम्मेवार उसले लिन पर्दैन?? 24 को नि अनुसन्धान गर्न पर्छ गल्ती भए सगै जेल कोच्दिए हुन्छ

NE
1
0
1
127
जवान बुढो™ !
गुण्डा समाए भन्नेले यो चाहि गुन्डा गर्दिमा पर्छ कि पर्दैन भन्दिनु पर्यो कसैले !
जवान बुढो™ ! tweet media
NE
1
6
20
708
जवान बुढो™ !
ओलि पकृयो अब हाइज्याकरको पालो ? मिल्छ त ?
Prabisha Panta@prabisha_

@bhubang कारवाही सब्लाइ हुन पर्छ सुरुवात ओलि सरकार बाट गरौ जेन्जी सेन्जी सबलाइ गरौ गलत भए सबलाइ! कुरा स्पष्टीकरण छ त नगर्ने कस्ले भन्या छ र!

NE
1
0
1
145
जवान बुढो™ !
ना ना २३ का अवरणमा २४ दोषि हाइज्याकरहरु पनि हुन । कार्वाहि सबैलाई हुनु पर्छ ।अनि त्या अरु पनि कुरा थे के गर्ने होला एउटा मात्रको रिप्लाई आएछ ।
Prabisha Panta@prabisha_

@bhubang तपाईं 23 को कुरा नसुन्ने 23 नभै 24 आउदैन पक्कै! पुराना माल गलत नदेख्ने समस्या होइन र तपाईंको ??

NE
1
0
0
190
जवान बुढो™ !
ए बाबा यि सब नया बोतलका पुराना माल हुन के ! ७ बर्षको भाअडा नतिर्नु सहि हो ? जेन्जि आमोइको महान्यायाधिबक्ताको बारे नबोलेको बिषय पनि मोडियो २३ का मात्र कुरा हुन्नन २४ का कुर नगर्नि हो ? पुरानो पुरानो पुरानो ! नया नि नया ?
Prabisha Panta@prabisha_

@bhubang 10 दिनमै मूल्याकंन गर्नु? ।तपाईं हरुले 35 बर्ष सम्म नगरेको काम हामी 35 दिन नि नकुर्नु?

NE
1
0
1
77
जवान बुढो™ !
नया पनि ठिक चाहि रैन्चन है भन्ने लागि सक्यो कि शंकाको सुबिधा लिदैं हो ?
Prabisha Panta@prabisha_

@bhubang त्यै त तपाईं हरुले गर्न सक्बुभएन न पहिले न ऐले कमजोरि आफ्नो नदेख्नु

NE
1
0
0
84
जवान बुढो™ !
आफ्नो आङ पनि हेरौ न !
Prabisha Panta@prabisha_

@bhubang त्यसो त बिरोध किन गरिरा त पकृदा?? प्रश्न जायज कुरा मा गर्न पाइयो तर परिवर्तन आखा झिमिक्क गर्दा हुने होइन भनेर बुझ्न त सकिएला क्यारे बिरोध गर्नकै लागि मात्रै बिरोध किन त भनेको हो?

NE
1
0
1
78
जवान बुढो™ !
त्यो कस्ले भन्यो ! खोजुम ठोकुम तर त्यस्को मानेमा कुरा के भन्देखुन पुरानालाई नछोडुम नयालाई प्रश्न गर्न हतार नगरौ भन्न मिलेन के पन्त मिस !
Prabisha Panta@prabisha_

@bhubang मज्जाले पाइन्छ। केटाहरू लाई भन्दै गर्दा बुढाहरुको उबेलादेखिको लुटतन्त्र लाइ छुट गर्नपर्ने खालको कुरा चाहिँ नगरौ भन्या हो

NE
1
0
1
67