Rishi Raj Devkota
5.4K posts

Rishi Raj Devkota
@rishirajdev
सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।
参加日 Haziran 2014
2.5K フォロー中23K フォロワー

@omnamosivaye @Kkraja977 सम्झना भयो,कार्यक्रम सञ्चालक र ब्यबस्थापक भएर नेपालगन्जमा राजाको अभिनन्दन भब्यरुपमा सफल बनाएको ताजा भयो ।
NE

नेपाली सेनामाथि जिम्मेवार पार्टीको जिम्मेवार एमाले संसदिय दलको नेता "बादल"ले संसदमा उभिएर लगाएको आरोपको सेनाले खण्डन गर्न जरुरी छ।
नत्रभने सेनाको शाख र जिम्मेवारी कमजोर हुदै जाने छ @NepaliArmyHQ
NE


ईश्वरका नाममा लिननसक्ने "त्यो पर्दैन " भन्ने सपथ हेरेका आम नेपालीमा सनातनी परम्परा अनुसरण गर्दै लिन लागेको "बालेन" को शपथले उत्साहित र रोचक बनाएको छ।खुशि लागेको छ .....@ShahBalen
NE







