Kabindra Koirala

252 posts

Kabindra Koirala banner
Kabindra Koirala

Kabindra Koirala

@its_me_rootkit

Cyber Threat Hunter. अहं ब्रह्मास्मि

Kathmandu, Nepal 가입일 Aralık 2025
81 팔로잉162 팔로워
고정된 트윗
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
साँच्चै मैले रवि लामिछाने जस्तो त्यागी नेता देखेको छैन। द्वन्द्वकालमा नेपाली नागरिकता त्यागे, अमेरिका गएर श्रीमती त्यागे, जेठी श्रीमतीबाट जन्मेका सन्तान त्यागे, विदेशी श्रीमती त्यागे, मुद्धा धेरै लागेपछि अमेरिका त्यागे, नेपालमा News24 त्यागे, डुब्न थालेसी Galaxy 4k TV त्यागे।
NE
5
15
65
7.7K
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
@bk_sangram २ करोड भएपनि पुग्छ दाइ। बाँकी त आफैँ कमाइन्छ। 😭
NE
1
0
0
100
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
@BiswarRai बरु काराबासमा बास पाइन्छ होला है!
NE
0
0
0
51
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
नेपाली सेना भनेको सडक विभागको ठेकेदार संस्था हो। जनसङ्ख्या धेरै भयो। घटाउ।
NE
0
0
2
72
अमृत TheBackbencher
हाम्रो जीवनमा 'धान'को कति महत्व । मान्छेले खाने भात देखि सुत्ने गुन्द्री अनि गाईवस्तुको खाना देखि तरकारी बाँध्ने डोरी सम्म 😉😉
अमृत TheBackbencher tweet media
NE
1
0
11
342
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
भोली मपनि फ्याट्ट लाएर ठूलो मान्छे बनौँला र दाजुहरुले @EveningNpn8@sudhadhakaal सँग जिस्किँदै गरेको संवाद स्कृनसट ल्याए भने त बिजोग पो हुने रच त! 😭😅
NE
3
0
0
319
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
@sudhadhakaal त्यो समस्या होइन के! दाजुहरुले स्कृनसट गर्दै र कोट लाउँदै भाइरल गर्लान भन्ने पीर हो। 😂
NE
1
0
0
31
जुनकिरी🇳🇵
@its_me_rootkit मुला कस्तो बिजोग हो र?? म सग flirt गर्न पाउँदा भाग्यमानी सम्झिनु तिमी आफुलाई 😏
NE
1
0
0
47
Kabindra Koirala 리트윗함
अजातशत्रु
सिंहदरबार, राष्ट्रपति कार्यालय जलाउदा पो देखिएन- ठेक्कापट्टा, सम्पदा बन्न थालेको आफ्नै अस्पताललाई भाडा खाने कम्प्लेक्स बनाउने 'रचनात्मक' कार्जेमा उहिल्यैदेखि देखिएकै त हो। खोला किनारका वस्ती हटाउन देखियो त कौना पर्लय भो, हुजुर !!
NE
2
62
167
5.8K
शंकर लामिछाने
यी भाई बहिनिहरु जुनसुकै आन्दोलन र घर्नामा सहभागी हुन्छन। आउन जान र खान नियमित खर्चको जोहो चाहिँ कसरी गर्छन् भन्या? म काठमाडौंमा नियमित काम गर्दा कोठा भाडा र नुन तेल खान धौधौ हुन्थ्यो अनि ह्वाँहरुको नियमित आयस्रोत नि बुझ्न त पाईएला नि?
NE
16
26
115
9.7K
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
'बालेनको कुरा छोड भाइ, घण्टाले यस्ता यस्ता नमूनालाई सांसद बनाएको छ नि, २/३ महिना कुर, दिनकै यिनीहरुको काण्ड बाहिर आउन थाल्छ' भनेर एकजना दाजुले भन्नुहुन्थ्यो। सत्य रहेछ। ५ वर्षसम्म थेगिनसक्नु काण्ड आउँछ यि नमूनाहरुको। 😅😅
प्रहर@Krityansh1

हवल्दार माथिको हैसियत होइन के यस्को| कागतालिमा सामसद पड्कायो अब कस्को के लाग्छ|😂😂

NE
0
0
1
95
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
@bk_sangram @Valtu_Npl यो माथि करोडौँको ट्विट लेख्ने दाजु को हुन्? के लेखेका रहेछन् हौ? ताल्चा लगाएर थाहा पाइएन। 😬
NE
0
0
0
14
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
दाजुहरुले आज कविन्द्र बुर्लाकोटीलाई बिके संग्राम गर्नुभएछ। नाम देख्दा त झसङ्ग भइयो एकलट।
NE
2
3
22
3K
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
यि दाजुले मन कै कुरा गर्नुभो। कस्तो आनन्द आयो। 😅
NE
0
2
2
303
Kabindra Koirala 리트윗함
Aanvi Singh ( HINDU )
Aanvi Singh ( HINDU )@madanmo95322469·
When childhood game meets real danger… 😳 A man plays ‘Snake & Ladders’ with real snakes!🔥
English
12
96
182
44.6K
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
@me_chule म आफैँ सुरुमा झुक्किएँ। मेरो त मयाँ खाता हो! कसरी संग्राम दाजु लाग्नुभो भन्ने सोचेको। 😂
NE
0
0
0
259
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
मान्छेले त 'हे यो मान्छे कति सज्जन, कति भद्रभलाद्मी, कति सोझो मगरको छोरो' भनेर उक्साइदिएको छन्, आविष्कार केन्द्र नाम गरेको ठाउँको मगर कत्तिन सज्जन छु जस्तो व्यहोरा देखाउँछन्। तर उनिलाई एटेन्सन सिकिङ बाहेक केही पनि आउँदैन। थोत्रा सामान जोड्नुलाई आविष्कार मान्दिन पर्ने! 🙏🫶
NE
0
1
3
454
Kabindra Koirala
Kabindra Koirala@its_me_rootkit·
मैले आजसम्म नेपाली सेनाको काम चाहिँ के हो भनेर थाहा पाउन सकेको छैन। मलाई यो सेनाले गरेको एउटा उल्लेखनीय काम केही छ भने यसो बताइदिनुस् त! छिमेकीले सिमा नाकामा चुटेको चुट्यै छ, राजदरबार हत्या भएको छ, सिंहदरबार/राप भवन सब जलेको छ। यत्रो हुँदा नि हात जोडेर बसेको संस्था।
NE
2
1
6
500