Donald dus Kitte

62.3K posts

Donald dus Kitte banner
Donald dus Kitte

Donald dus Kitte

@10kitte

A+ve , movie lover, digital marketer ,yoga enthusiastic , self made , father of two 🐒 ,introvert, pharmacist 😌

Under the sky Katılım Mart 2021
8.7K Takip Edilen15.1K Takipçiler
Sabitlenmiş Tweet
Donald dus Kitte
Donald dus Kitte@10kitte·
आमाको आवाजले बेग्लै आनन्द दिन्थो 😥 चाहे त्यो फोन मै किन नहोस् 💔
NE
33
119
357
0
Saral Suman🇳🇵
Saral Suman🇳🇵@Saralsuman1·
अधिकतम दुई वर्षलाई : पाँच लाख नेपाली रकम लगानी वा ऋणको रुपमा पाए - रोग, भिखारीकोे जुनी र ऋणकोे भारीबाट मुक्ति मिल्ने थियो। लगानी गर्नेलाई ज्यादा फाइदा हुन्छ। ऋण लाई धितो छैन... आफ्नो भनेको सबै बस् यही शुरू गर्दै गरेको काम हो। १२ हात नापेर तीन भित्ता बाँकी भएको अवस्था छ। केही छैन भन्दिन - तीनवटा ब्राण्ड दर्ता प्रक्रियामा गएर TM आएको छ R आउन एक वर्ष जस्तो लाग्ने रहेछ। एउटा बौद्धिक सम्पति पनि दर्ता प्रक्रियामा छ। मास्टर्स र सो माथिका ७ वटा जति प्रमाण पत्र रहेछन्। निकट भविष्यमा २ वटा पक्कै थपिन्छन्। काम चाहिँ अव अन्तराष्ट्रिय व्यापार नै गर्छु ... प्रविधिको सहयोगमा नयाँ ढङ्गले । बाँकी यो पोस्ट पढ्ने तपाईं शुभचिन्तकहरुको हातमा छ।
NE
5
5
41
5.6K
Indu Paudel
Indu Paudel@endu2050·
तिमीले सोचेजस्तो म सजिलो छैन 🤨
NE
3
1
16
750
Donald dus Kitte
Donald dus Kitte@10kitte·
@endu2050 मैले तिम्लाई सोचे त घरकीले मलाई मारिहाल्चे नि 😁
NE
1
0
0
13
Donald dus Kitte retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
जग्गामा हदबन्दी लागू भएको दशकौंपछि गर्वसाथ हदबन्दीभन्दा बढीको जग्गा सार्वजनिक गर्नुले तेरा देशका कानुन लगौंटी लगायौं भनेको हो कि होइन ?
NE
1
73
252
10.4K
Donald dus Kitte retweetledi
# Anti Anarchist
# Anti Anarchist@BaMero123·
@dil_nisani उद्योग व्यापार गर्ने चौधरी, मिन गुरुङ्ग हरु अपराधी हुने उनीहरूको सम्पति जलाउने तर कुनै व्यापार व्यवसाय नगर्ने अहिलेका घंटे छाप मन्त्रीहरूले जम्मा गरेको बिना स्रोतको सम्पत्ति चाहिँ सही हुने?सम्पत्ति को पुस्तांतरण प्रमाणित बिल पेस गर मुजीहरू नभए पुराना भर्ष्ट र त हरू same हो।
NE
0
1
2
500
Donald dus Kitte
Donald dus Kitte@10kitte·
हदबन्दी भन्दा बढी जग्गा के हुन्छ ? @ShahBalen
NE
0
0
2
483
Donald dus Kitte retweetledi
स्वारी २.० ;))
गृहमन्त्रि सुदन गुरुङलाई खुल्ला पत्रः पृय गृहमन्त्रि ज्यू ! कानून विपरीत काम गर्नेहरु प्रति तपाईंको निर्ममता देखेर बडो प्रभावित छु ! अब एउटा काम गर्नु होला ! प्रम बालेन शाह र तपाईं स्वयंको सरकारी हदबन्दी भन्दा बढी रहेको जग्गा जफत गरेर सो को जानकारी फेसबुक मार्फत् गराउनु होला ! यो काम गर्न टाइम लाग्दैन ! हजुर जत्तिको रफ्तार भएको मान्छेले आज मिति २०८२ चैत्र ३० गते दिनको २ बजेसम्ममा यो काम फत्ते गरिसक्नु हुनेछ भन्ने आश गरेको छु ! उही तपाईंको शुभचिन्तक स्वारी
NE
13
39
192
16.3K
Donald dus Kitte
Donald dus Kitte@10kitte·
सम्पतिको नाम मा यहि एउटा ज्यान छ त्यति हो।😭
NE
0
0
3
365
Donald dus Kitte
Donald dus Kitte@10kitte·
@endu2050 पानी धेरै भएर पनि गिलो हुन सक्छ नि 😁
NE
0
0
1
93
Indu Paudel
Indu Paudel@endu2050·
कतै पीठो नपुगेर ढिडो गिलो हुन्छ, कतै सुनचाँदीको हिसाब किलो हुन्छ😒
NE
3
5
55
1.7K
Donald dus Kitte
Donald dus Kitte@10kitte·
मन्त्रीपरिषद्को सम्पत्ति विवरण देख्दा त यो सरकार नै सम्पत्ति शुद्धीकरण अनुसन्धान को मातहतमा आउन पर्ने देखियो 🤭😉
NE
1
0
2
317
🌸फूल🌸
🌸फूल🌸@fulkumari55·
समग्र मा हेर्ने हो भने नेपाल मात्र गरिब रहेछ व्यक्तिहरु त लास्टै धनी रहेछ।😂🤭
NE
2
0
12
389
🌸फूल🌸
🌸फूल🌸@fulkumari55·
@10kitte हाम्रो मा जाडो छ त्यसैले गाह्रो छ🤭😂
NE
1
0
1
32
🌸फूल🌸
🌸फूल🌸@fulkumari55·
प्रिय तिमी सङ्ग भन्दा पनि बेड सङ्ग पो माया बस्यो छोड्न मन नलाग्ने😢🥺
NE
4
0
12
525
मुसी🍁
मुसी🍁@aneesha86·
के कुराको घमण्ड गर्छौ र पैसा एकैछिनमा सकिन्छ, सुन्दरता एउटा रोगले मेटिन्छ,र इज्जत एउटा गल्तीमै टुट्छ, अन्त्यमा बाँकी रहने त व्यवहार र माया मात्रै हो।♥️🍁
NE
1
11
56
3K
Donald dus Kitte
Donald dus Kitte@10kitte·
जय पशुपतिनाथ 🙏
NE
0
0
2
470
Donald dus Kitte
Donald dus Kitte@10kitte·
Gorkha Biriinchok bata pari dekhine bazaar kun hola
हिन्दी
0
0
1
524
Donald dus Kitte
Donald dus Kitte@10kitte·
दुर्गा प्रसाईं सांसद भएको हो र 🤔
NE
0
0
0
808
Donald dus Kitte
Donald dus Kitte@10kitte·
@prakritikirani तेती सारो त नभनम् न हो , सक्ने त गरेकै देख्चु
NE
1
0
0
35
💞प्रकृतिकी रानी💞
केपि बाले किर्य नि गरेनन् कि के हो बाउको ? बैठक गर्दै बस्याछन् त ।
NE
6
1
10
1.1K