'शोभा'

7.7K posts

'शोभा' banner
'शोभा'

'शोभा'

@Kshitz_Darshan

जो संग आफू र आफ्नाको खुशी जोडिएको छ।

KTM, Nepal Katılım Eylül 2009
1.1K Takip Edilen998 Takipçiler
उपमा
उपमा@1111_Kanchan·
शुभ बिहानी 🙏🙏☕️☕️
हिन्दी
6
3
23
341
'शोभा'
'शोभा'@Kshitz_Darshan·
@sharma14828 देवर बाबुले देउरानी घर मै छोडेर गएपछि त जुम्ल्याहा फल फलाइछिन 😂🤭
NE
0
0
0
16
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
काक्रो मन पर्च हजुरहरूलाई आफ्नै बारिको😉😛
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸 tweet media
NE
5
0
4
208
उपमा
उपमा@1111_Kanchan·
मन पर्छ?
उपमा tweet media
NE
8
0
26
864
'शोभा'
'शोभा'@Kshitz_Darshan·
उमेर बढेसी जे खाए पनि मोटाइने 🤭
'शोभा' tweet media
NE
0
0
5
71
लेकाली/solobagpacker👣
@Kshitz_Darshan अहिले एक ठाउँको मात्र काढेको हो । मह काढ्ने सबैलाई आफ्नो परिश्रम अनुसारको ज्याला त्यही मह नै दिने । काढेर भ्याएपछि त्यहाँ जाने सबैले खान्छन् बाँकी रहेको बल्ल सबै गाउँलेलाई भाग लगाउने । आफ्नो भागमा १ डेढ लिटर कति पर्छ अब त्यो खाने कि बेच्ने ?🤣
NE
1
0
0
9
'शोभा'
'शोभा'@Kshitz_Darshan·
म निर्दयी होइन, मेरा लागि राम र कृष्ण दुबै बराबर हुन । जस्लाई जुन स्थानमा राख्नु पर्ने हो त्यहि स्थान राखेकी छु । #अहिलेलाई_यत्ति_बुझौं 🤭😂
NE
0
0
3
68
'शोभा'
'शोभा'@Kshitz_Darshan·
कति बर्सन्छौ ए झरी ! दु:खी लाई अझ दुख दिने गरी !!
NE
0
0
1
66
'शोभा'
'शोभा'@Kshitz_Darshan·
पहिले धनीलाई जलायौ अहिले गरीबलाई भत्काउँदै छौ । अब सबैलाई समान व्यवहार गरेर बनाउने पनि तिमी नै हुनुपर्ने छ सर्कार ! यदि बनाएनौ भने सराप्ने छ तिम्लाई यो अस्तित्वले !! र मान्ने पनि छैनौं तिमीलाई हामीले स्टक्चरल इन्जिनियर @ShahBalen
NE
0
0
0
66
'शोभा'
'शोभा'@Kshitz_Darshan·
@bijaydamase नबिगारी बन्दैन भन्ने थाहा हुँदाहुँदै पनि प्रत्यक्ष देख्दा त मन दुख्दोरहेछ 🤔 भोग्नेलाई के भएको होला !
NE
0
0
1
23
Bijay 🇳🇵
Bijay 🇳🇵@bijaydamase·
बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा बिहानैदेखि डोजर चलिरहेकाे छ ।
NE
2
1
37
1.5K
'शोभा'
'शोभा'@Kshitz_Darshan·
बस्तिको बिजोग देख्दा मन चुडियो सर्कार ! अब वास्तविक भूमिहिन पहिचान गरेर सुरक्षित आवास सहित रोजगारी नदिए वुद्ध पनि रिसाउनु होला ! दु:ख छ दु:खको कारण छ निवारण पनि छ । #आशा छ छिट्टै निवारण पाउने छन वास्तविक पडितहरूले @ShahBalen
NE
0
0
3
77
'शोभा'
'शोभा'@Kshitz_Darshan·
मेरो जिन्दगी ! तिम्रै हातमा छ 💞😂
NE
0
0
4
120
'शोभा'
'शोभा'@Kshitz_Darshan·
@your_nani970 मलाई नि त्यस्तै लागिराछ तर त्यस्तो नहोस् मिलेर काम गरून देशको लागि 🙏
NE
1
0
1
9
राष्ट्रिय_नानी❣️
रविले खिल निकाल्ने बर्ष भन्थे, बालेनले रवीलाइ मिल्काउलान जस्तो छ🤪
राष्ट्रिय_नानी❣️ tweet media
NE
1
0
3
95
'शोभा'
'शोभा'@Kshitz_Darshan·
@Gmnm_yatri शुशिला कार्की हुने सम्भावना बढी 😂
NE
0
0
0
15
ट्विटेस_2.0🇳🇵
नयाँ राष्ट्रपति शुशिला कार्की, कल्याण श्रेष्ठ, कि बाबुराम भट्टराई ?
NE
1
0
0
201
'शोभा'
'शोभा'@Kshitz_Darshan·
हाम्रो तिर पनि माइकिङ हुहैछ । काम राम्रै हो र पनि मन चसक्क हुँदोरहेछ सुन्दा त ! #आशा गरौं जे हुन्छ राम्रैका लागि हुन्छ 🙏
NE
0
0
1
55
'शोभा'
'शोभा'@Kshitz_Darshan·
@Upadhyayasamjh1 #जयश्रीराम 🙏💞 के थियो भ्रम चैं ! जान्न मिल्छ ??
NE
1
0
1
35
सम्झना उपाध्याय
बर्षौपछि एउटा भ्रम बाट मुक्त भए धेरै -धेरै कृतज्ञ छु तिमी प्रति,भगवान ॥ #जयश्रीराम🙏🚩😇
NE
8
4
41
829
सम्झना उपाध्याय
कुनै बिहान तिम्रो प्रेम पत्र पढ्न पाए कस्तो हुन्थ्यो :-)) #शुभप्रभात प्रियमन🙏☕️😍
NE
10
1
38
1.4K