शिब चालिसे

32.9K posts

शिब चालिसे banner
शिब चालिसे

शिब चालिसे

@4leebos

जनद्वारा जनकालागि गरिने हितकारी शासन लोकतन्त्र बाहेक कुनै तन्त्र मान्य छैन!जय नेपाल Social Activist | Digital Influencer | Political Worker

Katılım Ağustos 2016
2.2K Takip Edilen4.2K Takipçiler
Sabitlenmiş Tweet
शिब चालिसे
तत्कालीन स्व.सुशील कोइराला प्रम भएको बेला मेरो बुबाको हत्यारा पत्त लगाईदिनुस् भनेर सार्बजनिक भासणमा डांको छोडेर रुने मदन भण्डारीका छोरिहरु आज कता गए?आफ्नै पाटिको अध्यक्ष केपी ओलि प्रधानमन्त्री हुनुहुन्छ।आफ्नै आमा राष्ट्रपति हुनुहुन्छ। हत्यारा पत्ता लगाईदिनुस् किन भन्न सक्नुहुन्न?
NE
42
171
717
0
शिब चालिसे retweetledi
Nepali Congress
Nepali Congress@NepaliCongress·
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक सभापति श्री गगनकुमार थापाको समुपस्थितिमा २०८३ वैशाख २३ गते ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।
Nepali Congress tweet media
NE
0
1
5
254
शिब चालिसे
के हो खास कुरो! ३० बर्ष हैन ३० दिनमा नै ३० अर्बको कान्ड भन्छन त😁
शिब चालिसे tweet media
NE
0
0
2
65
शिब चालिसे retweetledi
Mukesh Ghimire
Mukesh Ghimire@mukesh_Sindhuli·
दुई–तिहाइ ल्याएर मख्ख भएको नयाँ पार्टी त 'छिटो देश विकास गर्ने' नाममा यस्तो आतंकको मतियार बनेको छ कि, जनताले यसलाई 'खिल झिक्दाको दुखाइ' सम्झेर चुप लाग्नुपर्ने ठानेका छन्। setopati.com/opinion/388104
NE
1
7
19
359
शिब चालिसे retweetledi
Jeewan Dangi
Jeewan Dangi@lifedangi·
चुनावअघि छाती थाप्ने खाेइ? रवि र बालेनलाई जेनजी अगुवा मिराजकाे प्रश्न
NE
35
18
76
7.6K
शिब चालिसे retweetledi
NagarikNews
NagarikNews@nagarik_news·
जेनजी मुभमेन्ट नेपालद्वारा आत्म*हत्या दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी nagariknews.nagariknetwork.com/politics/genji…
NE
13
19
86
6.9K
शिब चालिसे retweetledi
Narayan Amrit
Narayan Amrit@amritna·
कुनै बेला ‘क्याविन रेष्टुराँ’ पुगेर फूकीढल हुनेगरी मापसे गरेर पैसा तिर्न नसकेर मलाई फोन गरेपछि म आफैं पुगेर आर्थिक उद्धार गरिदिएको एउटा लैतडी ट्वीटेले समेत मलाई ‘ट्रोल’ गरेछ। मजा आयो। आखिर छपटीको बान्तापछि ऊ शान्त छ भन्ने सम्झेर। 🤣
NE
0
20
110
33.7K
शिब चालिसे retweetledi
Nepali Congress
Nepali Congress@NepaliCongress·
उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा देहायका व्यक्तिहरूलाई आज नियुक्त गर्नु भएको छ ।
Nepali Congress tweet mediaNepali Congress tweet media
NE
6
8
26
17.7K
शिब चालिसे retweetledi
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
जुन दिन सिहदरबार र सम्सद भवन जल्यो त्यो दिन देखि मलाई सेना प्रतिको विश्वास घट्यो र अहिले सेना प्रति कुनै भरोषा लाग्दैन । किन कि ३००० सेनाको बिचमा रहेका राजा रानी जोगाउन नसक्ने पनि सेना नै हो । सेनालाई लिपुलेक पठाईदिए हुन्छ ।
Bhim Adhikari tweet media
NE
14
26
143
5.2K
शिब चालिसे retweetledi
कल्पना अधिकारी
संसद नचलेर यहाँहरुले अध्यादेश ल्याईरहेको छैन : गीता गुरुङ, कांग्रेस सांसद
NE
3
15
75
2.8K
शिब चालिसे retweetledi
Setopati
Setopati@setopati·
लिपुलेक नेपाली भूमि हो, भारतले अस्वीकार गर्न मिल्दैनः हर्कराज साम्पाङ
NE
1
6
50
3.7K
शिब चालिसे retweetledi
Bhim Adhikari
Bhim Adhikari@bhimabish·
त्यो बेला बलत्कार सामान्य हो भन्ने हालकी घन्टे साम्सद तथा बहालवाला कानुन मन्त्रीले कुनै बेला प्रतिपक्षमा हुदा यस्तो भन्थिन । 😜 बास्तबमा यीनिहरुले के खान्छन कुरा फेर्न लाई 😅
Bhim Adhikari tweet media
NE
0
19
60
2.8K
शिब चालिसे
बैदेशिक रिण लिनका लागी मात्र मन्त्री परिषदको बैठक बस्छ कि के हो?
NE
0
0
5
88
शिब चालिसे retweetledi
कुल रिम्स
डोजर आतंकले गरिबको घर भत्काएपछि दृश्य अकल्पनीय छ। टिनका झुप्रा ध्वस्त भएपछि सडकमा बसेका बच्चाहरू भोकले रुन्छन्, चिसोले काँप्छन् र आमाको कुहिनोमा टाउको लुकाउँछन्। उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला आकाशमुनि। उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न । (फोटो- सन्जाल)
कुल रिम्स tweet media
NE
0
23
32
4.6K
शिब चालिसे retweetledi
Jeewan Dangi
Jeewan Dangi@lifedangi·
शासकले सुन्दैन गरिबकाे चित्कार— यो चिच्चाहट कुनै ‘हुकुमबासी’काे हाेइन... (भिडियाे स्राेतः Naresh Bohora)
NE
3
37
77
10.5K
शिब चालिसे retweetledi
बाबाजी
बाबाजी@baabajee·
अब हुन्छ वास्तविक"सत्ता कब्जा"! २०६४/०६५ मा माओवादीले नसकेको कुरा २०८३ मा रास्वपाले गर्ने भो ! जुन कुराका लागि अरु दलहरुलाई बर्षौँ लाग्यो र सोही गलत बाटोले अरु दलको आजको अवस्था आएको छ, सोही बाटोमा हिँडिरहे रास्वपालाई पतन हुन ५ बर्ष पनि नलाग्ने भो ! हेर्दै जाम् के के रमाइलो हुन्छ!😄
Nepal 🇳🇵 NE
13
9
53
9.1K
शिब चालिसे retweetledi
कुल रिम्स
देशभरि मच्याइएको डोजर आतंकले जनताको छाती मात्र होइन, उनीहरूको मुटु चिरेर रगत बगाएको छ ! आम नागरिकहरूलाई सडकमा अलपत्र पारेर उनीहरूको सपना, घरबार र जीवनलाई निर्मम रूपमा ध्वस्त बनाएको छ। रास्वपा र सरकार प्रमुख बालेन शाहको यो क्रूर, निर्दयी नीतिले गरिब, मजदुर र साना व्यापारीहरूको रगत र पसिनाले बनेको आश्रयलाई डोजरले कुल्चेर उनीहरूलाई नङ्ग्याएर सडकमा फालिदिएको छ। विकासको झुटो नाटक गर्दै बालेनले जनतालाई रोडमा ल्याएर अलपत्र छोड्ने र रास्वपाले यसलाई ताली बजाएर समर्थन गर्ने यो दृश्य अत्यन्त निन्दनीय, अमानवीय र फासिस्ट हो ! कुनै वैकल्पिक व्यवस्था, सूचना वा सहयोग बिना घरहरू भत्काउने यो काम मानवीय संवेदनाको हत्या हो। जनताको आँसु र व्यथालाई कुल्चेर सहर बनाउने अधिकार कसैलाई छैन ! रास्वपा र बालेनको यो डोजर अत्याचार जनतामाथिको खुल्ला युद्ध हो। यो नीतिले विकास होइन, विनाश, पीडा र निराशा मात्र बाँडिरहेको छ। हामी यसको घोर, तीव्र विरोध गर्दछौं ! तत्काल यो आतंक रोक्नुपर्छ, पीडितहरूलाई न्याय, क्षतिपूर्ति र पुनर्वास दिनुपर्छ। जनताको छातीमा डोजर चलाउने यी हत्याराहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन !
कुल रिम्स tweet mediaकुल रिम्स tweet media
NE
2
25
27
2.1K
शिब चालिसे
दुग्ध विकास संस्थानमा नयाँ महाप्रवन्धकको जिम्मेवारी पाउनुभएका डा. शरण पाण्डेलाई हार्दिक बधाई !! DDC जस्तो प्लान्ट प्राइभेट डेरीमा २५०-३०० जनाले चलाउन सक्छ्न तर DDC मा १०००+ कर्मचारी किन चाहियो? महत्वपुर्ण कुरा कर्मचारी कटौति गरियोस! नयाँ ठाउमा दुग्ध संकलन गर्न जांदा तेल मापनकालागि पठाइने ट्रायल ट्याङ्कर १,२ गियरमा चलाएर तेल बढी लाग्ने देखाउने र पछि तेल खाने बिकृति छ यो छानबिन होस! DDC का अत्याधुनिक मिसेनहरु का महत्वपुर्ण पाटपुर्जा बिग्रीएको भन्दै प्राइभेट डेरिमा पठाउने गरीएको कुरा सुन्न आएको छ त्यो गिरोहको छानबिन होस! नेपाली किसानको दुध नकिनेर भारतिय नाका छेउमा भारतबाट ल्याइएको दुध किन्ने जुन धन्दा छ त्यो बन्द होस! किसानको दुधको रकम समयमा नै चुक्ता होस! गाई भैसिले दैनिक खान्छ तर दुधको पैसा ३-४ महिना नदिने अनि किसानले कसरी गाई भैसी पाल्छन ? सबै बक्यौता तिरेर आगामी दिनमा दूध खरिद गरेको १५ -१५ दिनमा किसानले पैसा पाउने गरी नियमित भुक्तानी प्रणाली विकास होस! जय किसान! !
NE
0
0
2
148