बाबाजी

114.7K posts

बाबाजी banner
बाबाजी

बाबाजी

@baabajee

ताराबाजी लै लै । मामा आए घोडा । माइजु आइन् डोली । पापा ल्याइन् सोली । भुँईमान्छे । घुमन्ते । लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।

Karnali(Surkhet)-Kathmandu Katılım Eylül 2009
498 Takip Edilen45.9K Takipçiler
Sabitlenmiş Tweet
बाबाजी
बाबाजी@baabajee·
झम्क्यो डालीमा......!
NE
31
199
685
0
बाबाजी
बाबाजी@baabajee·
राम्रो भर्सेस नराम्रो हुनुपर्नेमा, नयाँ भर्सेस पुरानो भन्ने भाष्यले कति हानी गर्ने हो हेर्दै जाम्! पुराना जति जम्मै उपलब्धि नराम्रा भन्दै गए के के भत्काउनुपर्ने हो? र भोलि आफुले गरेका गल्तीमा कुन टालो हाल्ने हो? न्यारेटिभ सेट गर्न सजिलो, बेच्न पनि सजिलो तर टिकाउन गाह्रो कुरा हो !
NE
2
3
37
1.4K
बाबाजी
बाबाजी@baabajee·
हल्का अटेन्सन सिकिङ !😀
बाबाजी tweet media
NE
4
0
14
1K
Sandeep Upadhyay
Sandeep Upadhyay@Sandeep32043624·
@baabajee प्रतिवेदन सरकार रास्वपा कंग्रेस जेनजी ह्यानत्यान छपडनुस के अब प्लिज बान्ता आइसको सुन्दा सुन्दा चैत्र १५ मा आयल निगमले पेट्रोलियमको नयाँ मुल्य सुचि ल्याउदै छ त्यस्को चिन्ता गर्नोस ।
NE
1
0
0
129
बाबाजी
बाबाजी@baabajee·
एउटा जाबो प्रतिवेदन सार्वजनिक गर्न सक्दैन सरकार! अथवा भनौँ डराउँछ ! घटना भएकै हो, तत्कालीन सरकारले आन्दोलन दबाउन चरम बल प्रयोग गरेकै हो भन्ने न्यारेटिभले निर्वाचनमा मत नै बदल्यो र परिणाम पनि आइसक्यो ! अब केका लागि र कसका लागि लुकाइँदैछ प्रतिवेदन? कि सत्ता भनेकै स्वार्थ अनुकूल न्यारेटिभ लुकाउने र बिकाउने अड्डा हो? हो भने त यो सही बाटो होइन, भोलि यो सिकाई अरुका लागि पनि चोरबाटो बन्ने नै होला !
NE
1
3
41
3K
बाबाजी
बाबाजी@baabajee·
@75PZA केही ढिलो भए तर प्रायः सबै सार्वजनिक भएका छन्, चाहे त्यो मल्लीक आयोगको प्रतिवेदन होस् या रायमाझी आयोग वा उच्चस्तरीय चिकित्सा शिक्षा जाँचबुझ आयोग अथवा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन नै किन नहोस् !
NE
1
0
1
77
PJ
PJ@75PZA·
@baabajee अहिले सम्मको ईतिहासमा कतिओटा यस्तो प्रतिवेदन सार्वजनिक भएको रेकर्ड छ ? केहि जानकारी होला तपांई संग? 🧐
NE
1
0
0
92
बाबाजी
बाबाजी@baabajee·
एउटा जाबो प्रतिवेदन सार्वजनिक गर्न सक्दैन सरकार! अथवा भनौँ डराउँछ ! घटना भएकै हो, तत्कालीन सरकारले आन्दोलन दबाउन चरम बल प्रयोग गरेकै हो भन्ने न्यारेटिभले निर्वाचनमा मत नै बदल्यो र परिणाम पनि आइसक्यो ! अब केका लागि र कसका लागि लुकाइँदैछ प्रतिवेदन? कि सत्ता भनेकै स्वार्थ अनुकूल न्यारेटिभ लुकाउने र बिकाउने अड्डा हो? हो भने त यो सही बाटो होइन, भोलि यो सिकाई अरुका लागि पनि चोरबाटो बन्ने नै होला !
NE
1
2
12
1.1K
बाबाजी
बाबाजी@baabajee·
@ashokpanjiyar16 बिल्कुल ! यत्ति ३ कुराप्रति प्रतिबद्ध हुनुपरो !
NE
1
0
1
339
बाबाजी
बाबाजी@baabajee·
@kc_raaju हुन नि सक्च ! मध्यपश्चिम एसियातिर बम हान्या हान्यै छन्, भष्म हुन कतिबेर लाग्च र !😀
NE
2
0
2
396
बाबाजी
बाबाजी@baabajee·
मेरो चैं हैन है @brnpkrl भन्ने फेक खाता ! पैल्यै भन्द्याछु ! बरु सुने अन्सार ९ सदस्यीय प्रतिनिधिमण्डलले सामुहिक रुपमा चलाउँछन् भन्ने सुन्या हो, खुल्लामञ्च जस्तै ! एकपटक कस्ले हो पासवर्ड देला देला जस्तो गर्‍याथ्यो, लिइन तर मैले ! झुर साहित्य वाला ब्लग लेख्ने ट्विटर हेण्डिल के चलाउनु?🤪
NE
0
0
0
802
सामन्ती
केछ @birat_anupam भाइ 😁😁 त्यो बि कम्पनी भन्नी फेक कस्को रैछ पत्ता लगाउ ल ।
NE
3
1
10
4.8K
बाबाजी
बाबाजी@baabajee·
पत्रकारिता मिसनको पनि महामिसन हो भन्ने कुरो किन बुझ्दैनन् मान्छेहरु र पत्रकारले राजनीति गरे, पत्रकारले मिसनकारिता गरे भनेर रोइलो गर्छन् होला! पत्रकारले समाचार लेख्न छोडेर बिरामीको अपरेसन गर्न थाले भने डर भो! हवाइजहाज चलाउँछु भनेर ककपिटमा छिरे भने पो डर भो! पत्रकारिता आफैमा मिसनकारिता नै हो त अनि !😀
NE
1
1
13
3.7K
बाबाजी
बाबाजी@baabajee·
@anilkathmandu @Sandaju11 @Nirmaladhakal44 कुन्चैंले साँइदुवाले मलाई ४७ कि ४८ बर्षका भए भन्तो ! ढाँटेच तो यस्लाई हरिया बाँसमा चुइँकाउनी मुर्दार बनको बनै हुनी ज्यामले?🤪
NE
1
0
2
78
RajeshLuitel™®
RajeshLuitel™®@Die4gooner·
@ashish_gajurel @Jitpur ठिक छ माननीयज्यू ! तर यो कसरी हुन गयो भन्ने जिज्ञासा भयो !
NE
1
0
0
620
RajeshLuitel™®
RajeshLuitel™®@Die4gooner·
@ashish_gajurel माननीयज्यू, यो कुन खाले गल्ती हो ? तपाई संविधानसभा सदस्य भए झैं पनि लागेन, अझ संविधानसवा पो छ ! तपाई जस्तो विद्वानलाई आफू संघिय प्रतिनिधिसभा सदस्य हो भन्ने सामान्य चेत पनि नभएको कुरो झन पत्याउनै सकिन्न ! मँ आफू पो अलमलमा परे !
RajeshLuitel™® tweet media
NE
12
10
36
7.9K
बाबाजी
बाबाजी@baabajee·
@subash_ban @TirthaPrasai @brnpkrl एडिट गर्दिनुपर्‍यो? पत्रिकाको सम्पादक र चलचित्रको सम्पादक शब्द उही तर नेतृत्वदायी काम फरक फरक हो के !😀😀
NE
0
0
0
32
B-Company
B-Company@brnpkrl·
ना दाजु। मलाइ रियल आइडिबाट लेख्न अफ्ठ्यारो लाग्छ, तेसैले फेकबाट लेखेको। तपैँलाइ ब्लक गरे मैले कसरी टुइटरमा रमाइलो गर्ने। तपैँ जस्ता पात्र हुनोन्छ र त म पनि फेक बाटै इन्जोय गरिरछु।
Birat Aanupam@birat_anupam

@brnpkrl ए भाई ब्लक हान न त ... मलाई गाली गर्न फेक आइडी चाइन्न । रियल बाटै हान । I am democratic guy.. I want to see my haters.

NE
17
11
63
11.5K
बाबाजी
बाबाजी@baabajee·
@roshankhadka3 हाहा, तपाईंले उल्टो बुझ्नुभो ! म तपाईंकै समर्थनमा यति शब्द लेख्दैछु। तातेको होइन हौ !🙏
NE
0
0
0
85
Roshan Khadka
Roshan Khadka@roshankhadka3·
@baabajee ए बुडा मैले के भनेको छु र यति तातेको ? राम्रोसंग पढ्नु नी !
NE
1
0
0
114
बाबाजी
बाबाजी@baabajee·
सुशासनको काउन्डाउन सुरु: चैत्र १३ बाट सर्भिस डेलिभरीको समिक्षा सुरु: असार १० बाट
NE
1
0
13
2K
बाबाजी
बाबाजी@baabajee·
कसैलाई बेस्करी दुर्व्यवहार गर्न सकियो भने खत्रा अभियान्ता भइन्छ भन्ने भुतले नराम्ररी गाँज्यो। हिजो ज्ञानेन्द्र शाही, आशिका तामाङहरुले क्यामेरा बोकेर मानिसलाई दुर्व्यवहार गर्दै खिचेका भिडियो पोष्ट गरेर जेजति लाभ पाए आज समाज त्यसकै सिको गर्दैछ! दुर्भाग्य!
NE
8
21
96
11.7K
बाबाजी
बाबाजी@baabajee·
@roshankhadka3 काम नगरेपछि प्रश्न उठाउनु नै नागरिक कर्तव्य होइन र? जब तपाईंको देशको संविधानले सोही कर्तव्यलाई लेजिटिमाइज गरिसकेको छ त फेरि कसको डर हो र? मेरै पिताजी प्रधानमन्त्री भएपनि प्रश्न उठाउनुपर्छ भन्छु म त !
NE
1
0
0
158
Roshan Khadka
Roshan Khadka@roshankhadka3·
@baabajee केही काम भएन भने ठोक्नुपर्छ सबैलाई !!!
NE
1
0
2
724
बाबाजी
बाबाजी@baabajee·
विशेष महाधिवेशनबाट यो👇 भाइलाई सभापति नबनाएर नेपाली कांग्रेसले ठुलो गल्ती गरेको हो। त्यहीँनेरबाट कांग्रेसका खराब दिन सुरु भए ! सुझावै त हो, पेल्दिम् न हामी पनि ! हाम्रा बाउको केही जाने होइन के रे !🤪
Dibed(डाईबेड)🌸@MissionFalgun21

गगन थापाले बिशेष पछिको पार्टी सभापती शेखर वा बिस्वप्रकाशलाई बनाएर जानुपर्थ्यो ! गल्ती तेहीनेर भएको हो !

NE
4
0
29
10.1K