सबिता आचार्य

23.8K posts

सबिता आचार्य banner
सबिता आचार्य

सबिता आचार्य

@AcSabita

I bring #SexualAndReproductiveHealthRights #SRHR stories @GulabiSambad Previously associated to SAATHI SANGA MANKA KURA. O+ 🩸

Kathmandu Katılım Ağustos 2012
373 Takip Edilen8.4K Takipçiler
Sabitlenmiş Tweet
सबिता आचार्य
आजको कोसेली मा मेरो लेख । रेडियो सँग को आत्मियता र प्रेम व्यक्त गर्ने प्रयास गरेकी छु । पढेर प्रतिक्रिया दिनुस् ल । ekantipur.com/koseli/2024/02…
NE
1
5
9
1.8K
सबिता आचार्य retweetledi
Akhanda Dolpali
Akhanda Dolpali@DolpaliAkhanda·
@SurajWritesNP @lendaai @subtextwithS हाम्रो बुबाले गाउदा यो भाकामा गाउनु हुन्थ्यो । पछि नेपथ्य मा अमृत अंकलले छुट्टै मिठास दिएर गज्जब बनाइदिनु भयो ।
NE
24
75
275
14.5K
सबिता आचार्य retweetledi
Akhanda Dolpali
Akhanda Dolpali@DolpaliAkhanda·
डोल्पाको एउटा स्वास्थय चौकी बाट फोन आयो ३२ हप्ताको गर्भवती आमा ब्यथा लागेर आउनु भएको छ के गर्ने भनेर, मैले Preterm baby लाई NICU चाहिन्छ दुनै लाने, जन्मेपछी हेलि चाहिन सक्छ भने, सुरक्षित तरिकाले सुत्केरी एम्बुलेन्समा गराउने सिकाए अनि बाटो मा डेलिभेरी भयो बच्चा बाचेन, १/२
NE
1
15
62
11.8K
सबिता आचार्य retweetledi
Amrita Lamsal امریتا لمسال ‎
Attention ⁦@NepalPoliceHQ⁩ ५ लाख फलोअर भएका फेसबुक क्रियटरको ज्यादती: छाडा शब्दसँगै अमिशालाई खुलेयाम बलात्कार र हत्याको धम्की techpana.com/2026/155960/fa…
NE
3
3
5
635
सबिता आचार्य retweetledi
Akhanda Dolpali
Akhanda Dolpali@DolpaliAkhanda·
काठमाण्डौको फ्रन्टलाईन अस्पतालमा चिकित्सकलाई तलब नदिएको ४ महिना, ललितपुरको अल्का अस्पतालमा ८ महिना र स्टार अस्पतालमा ८ महिना भयो रे, पत्रकारहरु बिरामी लुटियो भन्ने समचार बनाउँछन्, डाक्टर लुटिएकोमा बेखबर बन्छन् ।
NE
7
47
201
10K
सबिता आचार्य retweetledi
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
तिमिहरुले वकालत गर्ने समाज यही हो है | के लाग्छ यो आगो तिमिहरुको घरमा सल्किन्न ?
Nirmala Dhakal tweet media
NE
37
58
121
14.8K
सबिता आचार्य retweetledi
Kantipur
Kantipur@ekantipur_com·
सीपी अर्यालको लेख धर्मनिरपेक्ष संविधानअनुसार जनअभिमत बटुलेर प्रधानमन्त्री भएको व्यक्तिले राज्यको स्रोत प्रयोगसहित गरेको धार्मिक अनुष्ठानजस्तो शपथ ग्रहणबारे उनलाई भोट दिने गैरहिन्दुले कसरी बुझ्ने ? ekantipur.com/opinion/2026/0…
NE
61
14
83
25.4K
सबिता आचार्य retweetledi
गुलाबी संवाद Gulabi Sambad
लेखक तथा साहित्यकार अमर न्यौपानेलाई जन्मोत्सवको धेरै धेरै शुभकामना ❤️ उहाँको किशोरावस्था जस्तै लेखन यात्रा पनि सधैं रोमान्चक होस् । ❤️ @amarnyaupane youtu.be/r-icKWsr5iI?si…
YouTube video
YouTube
NE
0
1
2
200
सबिता आचार्य retweetledi
Biddhut Lamichhane
Biddhut Lamichhane@TheBiddhut·
भर्खरै पढ्न आएकी एकजना नानी Leukemia भएर अस्पतालमा छिन्, सहयोग गरौँ है। gofund.me/e5e06f90f
NE
3
35
41
6.4K
सबिता आचार्य retweetledi
Amrita Lamsal امریتا لمسال ‎
हो, बलात्कारीलाई यस्तै सजॉय चाहियो र ढिलासुस्ति नगरी फटाफट न्याय चाहियो ! अझ, अपराध लुकाउन सहयोग गर्ने कोही छन् भने, उनीहरूलाई पनि छाड्न भएन ! छोरीलाई बलात्कार गर्ने बाबुलाई ४५ वर्ष कैद, साढे ७ लाख जरिवाना र क्षतिपूर्ति - कान्तिपुर ekantipur.com/bagmati-prades…
NE
0
6
14
551
सबिता आचार्य retweetledi
गुलाबी संवाद Gulabi Sambad
🛎️𝐍𝐞𝐰 𝐏𝐨𝐝𝐜𝐚𝐬𝐭 𝐀𝐥𝐞𝐫𝐭🛎️ #gulabisambad काे याे एपिसाेडमा हामीले मधेसका याैन/ प्रजनन स्वास्थ्य अधिकारसँग सम्बन्धित विषयमा पत्रकार/बाल अधिकारका क्षेत्रका क्रियाशील @sushmasharma809सँग छलफल गरेका छाैँ । ❤️ #sexualharassment #SRHR #madesh #nepal youtu.be/SMog4CvMMRU?si…
YouTube video
YouTube
NE
0
2
2
138
सबिता आचार्य
यो कुराकानी हेरेर म जति मख्ख अरु को भयो होला? ♥️
उज्ज्वल आचार्य@KANepal

'मेरो पडकास्टका लागि पत्रकारिताकै कुरा गर्छु' भनेर @CMR_Academy मा पड्कास्टिङ् तालिमप्राप्त पत्रकार ध्यान कुलुङजीले भनेपछि नाइँ भन्न भो त ? फेरी उहाँको गफिने शैली पनि गजब छ अनि पत्रकारिता केन्द्रीय विभागको ल्याब पनि गजब छ । @CMR_Academy @TheRealKalamchi youtube.com/watch?v=FPO2SV…

NE
1
0
1
993
सबिता आचार्य retweetledi
Dibya Bhatta
Dibya Bhatta@agri_dibu·
शिक्षा मन्त्रीज्यूलाई धेरै धेरै बधाई तथा शुभकामना। एउटा विनम्र सुझाव राख्न चाहन्छु। हाल विदेशबाट प्राप्त शैक्षिक प्रमाणपत्रको equivalence प्रक्रिया धेरै जटिल, समय लाग्ने र कहिलेकाहीँ अपमानजनक अनुभव हुने गरेको छ। महिनौंसम्म फाइल रोकिँदा र “equivalence in relevant major” जस्ता अस्पष्ट शब्द प्रयोग हुँदा, योग्य विद्यार्थीहरूलाई आफ्नो योग्यता प्रयोग गर्न कठिन भइरहेको छ। आज विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले हाम्रो प्रमाणपत्रलाई सहज रूपमा स्वीकार गरिरहेका छन् भने, हामीले पनि विदेशमा अध्ययन गरेर फर्किएका नेपालीलाई सहज र सम्मानजनक प्रक्रिया मार्फत स्वागत गर्न सक्नुपर्छ। यस सन्दर्भमा केही सुझावहरू: * अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त विश्वविद्यालयहरूको degree का लागि equivalence प्रक्रिया सरल वा स्वचालित बनाइयोस्। * “Questionable” विश्वविद्यालयहरूको स्पष्ट सूची तयार गरी, त्यस्ता केसहरूमा मात्र विस्तृत जाँच प्रक्रिया लागू गरियोस्। * अनावश्यक ढिलाइ र अस्पष्ट निर्णय हटाई, पारदर्शी र समयबद्ध प्रणाली विकास गरियोस्। विदेशमा अध्ययन गर्नु कुनै अपराध होइन, यो देशको लागि पूँजी हो। त्यसैले, ज्ञान लिएर फर्किएका युवालाई प्रोत्साहन गर्ने वातावरण बनाइयोस् भन्ने अपेक्षा राख्दछु। यस विषयमा पहल हुने विश्वासका साथ। धन्यवाद।
NE
7
27
101
9.2K
सबिता आचार्य retweetledi
गुलाबी संवाद Gulabi Sambad
🌟𝐍𝐞𝐰 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝒐𝒇 𝐁𝐚𝐜𝐤 𝐓𝐨 𝐓𝐞𝐞𝐧𝐚𝐠𝐞🌟 लेखक/साहित्यकार @amarnyaupane काे किशाेरावस्थाका अनुभव/भाेगाइ/रमाइला किस्सा, हेर्/सुन्न नबिर्सिनुस् है त, @AcSabita काे साथमा, #gulabisambad काे #Youtube च्यानलमा❤️ #puberty #BacktoTeenage #SRHR youtu.be/r-icKWsr5iI?si…
YouTube video
YouTube
NE
0
2
1
260
सबिता आचार्य
Inside the bunker हेरेँ, मथिङ्गल हल्लिएको छ, शुन्य छु, बोल्ने,लेख्ने शब्द छैन, हातहरू काँपिरहेका छन्, रातभर निदाउन सकिनँ। एउटी छोरी कि आमा हुँ, कहाँ लगेर उनलाई सुरक्षित राखौँ? भगवान यो कस्तो समाज निर्माण गर्यौं तिमीले?? youtu.be/O6b6TC0iTxg?si…
YouTube video
YouTube
NE
0
0
1
173
सबिता आचार्य retweetledi
Amrita Lamsal امریتا لمسال ‎
यो देश,छोरीहरूकोबाहेक सबैको हो।देशको चिन्ता लिने महान व्यक्ति/राजनीतिज्ञ/(प्रधान)सम्पादक/राजनैतिक विश्लेषक…हरूले,बारम्बार छोरी/किशोरी/महिलाहरू बलात्कृत र यौन दुर्व्यवहारमा पर्दा आवाज उठाएको/कानून पालना गर्न लगाउन खटिएको देख्नुभएको/सुन्नुभएको छ? यी उनीहरूका समस्या नै होइनन्! 😡😡
Amrita Lamsal امریتا لمسال ‎ tweet media
NE
2
15
24
1.1K
सबिता आचार्य retweetledi
Amrita Lamsal امریتا لمسال ‎
के हो यस्तो, हरेक दिनजसो छोरीहरूको बारेमा यस्ता समाचार आइरहने ??? सरकार किन बोल्दैन ???? 😡😡😡सन्तानसहित बेपत्ता मायाकी छोरीको पनि शव भेटियो, छोराको अवस्था अझै अज्ञात - कान्तिपुर ekantipur.com/karnali-prades…
NE
0
10
8
684
सबिता आचार्य
नेपालमा जेन–जीको राजनीतिक उभार केवल युवाको आवेग होइन– शक्ति, नैतिकता र राजनीतिक कल्पनाको पुनःसंरचना पनि हो, नयाा परिवर्तन क्रान्तिकारी उथलपुथलभन्दा पनि पुस्तागत पुनः सन्तुलन हो, पुरानो राजनीतिक आधार पूर्ण रूपमा भत्काउने होइन। @CPAryal 👏👏 ekantipur.com/opinion/2026/0…
NE
0
0
3
97