Raj Kumar Simkhada

146.4K posts

Raj Kumar Simkhada banner
Raj Kumar Simkhada

Raj Kumar Simkhada

@Al0n3_Prince

प्रत्येक राम्रो भित्र नराम्रो र नराम्रो भित्र राम्रो लुकेको हुन्छ भनेर मान्ने एक पागल हुँ म...!

सिमलुको भुवालाई सोध...! Katılım Ocak 2015
355 Takip Edilen55.3K Takipçiler
Sabitlenmiş Tweet
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
मान्छेको जिन्दगी हिजोको पीडा, आजको भोगाइ र भोलिको सपना संगै समाप्त हुनेरहेछ !! #सत्य_कुरो
NE
23
268
401
0
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
कहिलेकाहीँ हामी आफूलाई नामले चिनाउँछौं। तर नाम मात्र सबै कुरा होइन। भीडमा उभिएको छु, तर भीड जस्तो छैन। आवाजहरू छन्, तर मौन गहिरो छ। सायद म राजकुमार हुँ— वा निशब्द। तर सत्य के हो भने, म नाम होइन। म अनुभूति हुँ। तपाईंको नजरमा म के हुँ ?
NE
0
0
0
67
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
हिजोको म र आजको म एउटै छैन। गल्तीहरूले मलाई तोडेन, उल्टै बनायो। अब म कसैलाई impress गर्न दौडिएको छैन — म आफ्नै स्तर बढाउने मिशनमा छु। Silence now. Impact later. #GrowthMode #NextLevel
Raj Kumar Simkhada tweet media
NE
0
1
1
67
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
हार्दा दुख्दैन… तर विश्वास टुट्दा आत्मा नै चिसिन्छ। 🖤 #माया
NE
0
0
0
78
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
म चुप छु भनेर कमजोर नसोच। समय आउँदा म शब्दले होइन, परिणामले बोल्छु। आज शान्त छु, भोलि इतिहास बन्छु। ✍️ Silent Prince 👑🔥 #KingEnergy #NoMoreExplanation #WatchMe
NE
1
1
2
176
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
𝗧𝗵𝗲 𝗽𝗮𝗶𝗻 𝗺𝗮𝗱𝗲 𝗺𝗲... म हराएको जस्तो देखिन्थेँ, तर भित्र म बनेर निस्किँदै थिएँ। आज मलाई कसैले बुझोस् नबुझोस्, मलाई मेरो मूल्य थाहा छ। #GrowthMode #SilentRise #PowerMind
NE
0
0
1
92
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
म ढलेको होइन, शिखर चढ्न रोकिएको थिएँ। अब समय मेरो हो। 👑🔥 #ComebackSeason
NE
0
0
3
159
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
मैले हार्नै नसकेर तिमिलाई रोजेको थिएँ, तर अन्त्यमा हराउनु नै मेरो भाग्य रहेछ… जित तिम्रै भयो माया, र म फेरि सम्झनासँग एक्लै भएँ। आजको रात फेरि निद्राभन्दा धेरै यादहरू आउँछन्… तर म चुपचाप आँखा बन्द गर्छु— र यादहरूलाई रातसँगै सुम्पिदिन्छु। शुभ रात्रि 🖤 ✍️ Alone Prince
NE
0
0
0
87
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
A cup of tea can warm the hands, but not a lonely life.
Raj Kumar Simkhada tweet media
English
0
0
0
45
सन्ध्या
सन्ध्या@EveningNpn8·
कसैले च्या पिउन बोलाए पनि कुदेर जान हुन्थ्यो ! 😩
NE
6
0
15
662
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
पर्खाइमा म धुँवा भए... "दोष" सिमलुको भुवा लाई गयो... अब त उनी उडेर थाकिन अरे !
NE
1
0
1
154
Ma Ne Sa
Ma Ne Sa@manesa428·
आफ्नो सम्बन्धलाई बेलैमा समय दिएर सम्हाल्ने गर है थाहा होलानि रानिमहल सबैले देखेको छन "रानिले बाहेक"
Ma Ne Sa tweet media
NE
1
3
17
739
Ma Ne Sa
Ma Ne Sa@manesa428·
पट्याउन सक्छौ भनी मात्र म्यासेज गर नत्र जिस्केर बस्नि टाइम छैन म संग😁😛
NE
16
11
104
8.3K
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
म घुम्न आको एता... नदिले बगाएर !
NE
0
0
1
166
Amrita
Amrita@Bhandariamrita_·
अत्ति हेल्दि अनि घरमै बनाउन मिल्ने खाजा सजेस्ट गराओ त केटाटि 😂
NE
4
1
6
1.2K
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
@Bhandariamrita_ गाडी को समस्या सायद नहोला, त्यो लापरबाही हो... बाटो न घाटो जबर्जस्ति प्यासेन्जर को होडबाजी मा आफ्नो कन्ट्रोल भन्दा बाहिर दौडाउछन् अनि हुन्छ त एक्सिडेन्ट् !
NE
1
0
0
25
Amrita
Amrita@Bhandariamrita_·
यात्रा गर्दा EV को प्रयोग नगर्नु होला सार्है भयो कति धेरै को ज्यान गैसक्यो नेपालको भौगोलिक अवस्था अनुसार EV ठिक होइन जस्तै लाग्छ आज डेलिभरि डेट भएकि गर्भवति महिला उनका श्रीमान र सासु तिनै जनाको स्वर्गमा बास होस धर्ति मा आउन तयार भएको शिशु आउनै नपाइ तिमिलाइ जानु पर्यो 🥹
NE
1
1
5
394
Raj Kumar Simkhada
Raj Kumar Simkhada@Al0n3_Prince·
फेरि एक पटक यो गाउँ तिर देखिने सोच्दैछु... कहाँ कसरी कैले बाट त्यो भने पता नाइ !
NE
1
0
1
171