Ma Ne Sa

6.6K posts

Ma Ne Sa banner
Ma Ne Sa

Ma Ne Sa

@manesa428

स्त्री पनि मिस्त्री जस्तै हुन्छिन् ,शब्दमा शिष्टता व्यवहारमा विनम्रता देखाउनुहोस् नत्र पुरै घरको नक्सा बिग्रन समय लाग्दैनयाद राख्नुहोस् No DM ⛔️🚫

Banepa bazar Katılım Haziran 2025
219 Takip Edilen722 Takipçiler
Sabitlenmiş Tweet
Ma Ne Sa
Ma Ne Sa@manesa428·
थरी- थरी शरीरको बास्ना लिन लत लागेको मान्छे....!! लाई मायाको बासना ले बाँध्न प्रयास नगरेकै राम्रो... ती हजारौं सुन्दरीहरूको भिड मा तपाईँ कहिले हराउनुहुन्छ... तपाईं आफैंलाई थाहा हुँदैन...!!
NE
5
30
106
21.2K
Ma Ne Sa
Ma Ne Sa@manesa428·
जुन व्यक्तिमा लोभ लालच हुँदैन नि त्यो व्यक्तिलाई संसारले कहिले पनि दास बनाउन सक्दैन
NE
1
1
25
10.5K
Ma Ne Sa
Ma Ne Sa@manesa428·
शत्रुले दिएको आशीर्वाद र आमाले दिएको श्राप कहिले लाग्दैन किनकि यी दुवै झुटो हुन् 😊❤️
NE
0
4
13
10K
Ma Ne Sa retweetledi
🇳🇵RN🇳🇵....!
🇳🇵RN🇳🇵....!@nirajaniru·
सरकार र जनताको सम्बन्ध नङ्ग र मासुको जस्तो हुनुपर्ने तर कुकुर र बिरालो जस्तो भइ दियो …!😄😜😁 #शुभसन्ध्या_सम्पुर्णमा 🙏❣️💐☕️
NE
7
12
50
11K
Ma Ne Sa retweetledi
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
बिश्वका बहुराष्ट्रिय प्राबिधिक कम्पनी जस्तै X,Youtube,facebook कम्पनीले देशको कानुन मान्छ तर यो कुनै दलले बनाएको निर्देशिका किन मान्ने?सरकारको एउटा निकायमा दर्ता भएर कर तिर्ने अर्कोमा सूचीकरण हुन किन आएन किनभने सरकारले आफ्नो विरुद्ध बोल्ने लाई खोजीखोजी कारबाही गर्ने नियत देखिन्छ।
NE
0
4
14
8.8K
Ma Ne Sa retweetledi
🇳🇵 ...शाश्वत🙏सनातन...❣️
...✍️ जस्को बुद्धिमा कन्फ्युजन छ त्यही विद्वान कहलाउने रहेछ। लेखकले त देखेको,जानेको,भोगेको मात्रै लेख्ने हो। 🙏❣️🙏
NE
2
7
34
7.6K
Ma Ne Sa retweetledi
सागर वैशाखी🌹💕💞
माटो नरहेको ढुङ्गोमा केही नउम्रिएझैँ आजको राजनीतिमा लागेका स्थापित नेतामा जनताप्रति दया र ममता टुसाएको देखिएन । #प्रियमनहरु🌹♥🙏
NE
2
4
13
6K
Ma Ne Sa retweetledi
SUMAN
SUMAN@sumanstha39·
जो तिम्रो अनुपस्थितिमा पनि पूर्ण समर्पणका साथ तिम्रो रहयो॥ केवल त्यही व्यक्ति साँच्चै तिम्रो हो, बाँकी सबै भ्रम, भीड र छल हो...॥ 🌅शुभ प्रभात🙏 ❣️सुमन🌹 @sumanstha39
NE
11
15
34
6.6K
Ma Ne Sa
Ma Ne Sa@manesa428·
@sumanstha39 शुभ प्रभात🙏 शुभ दिन
हिन्दी
0
0
0
203
SUMAN
SUMAN@sumanstha39·
@manesa428 🌅शुभ प्रभात🙏 😇शुभ दिन💐
हिन्दी
1
0
1
249
Ma Ne Sa
Ma Ne Sa@manesa428·
जिन्दगी संघषले भरिएको एक किताब हो, जहाँ हर पानामा एउटा आशाको नयाँ कथा हुन्छ ।त्यसैले आफुले आफ्नो कर्म गर्न छाड्नु हुदैन भोलि अवस्य राम्रो हुनेछ।
NE
1
4
29
5.7K
Ma Ne Sa
Ma Ne Sa@manesa428·
मानिस मा छत्तीस लक्ष्य होइन केवल चार लक्ष्य भए काफी। राम्रो ब्यबहार सफा नियत अनि सच्चा भावना र इमान्दारी‌।
NE
0
2
12
37.6K
Ma Ne Sa
Ma Ne Sa@manesa428·
""तुलना नगर मेरो कोहि जस्तो छैन म,, एकै छिन अगाडिको मै जस्तो छैन म,, काधमा राखेको सल जस्तै हो सम्बन्ध पनि .. जस्लाई बेला बेलामा मिलाइ रहनु पर्छ................
NE
0
1
7
4.2K
Ma Ne Sa
Ma Ne Sa@manesa428·
तिम्रो आफ्नालाइ आफ्नो मान्दैनन भनी तिमिले पनि उनको आफ्नालाइ बेवास्ता गर्देउ औसधि त्यही हुन्छ ।( बुझ्नेलाइ श्रीखण्ड )
NE
0
1
6
3.8K
Ma Ne Sa
Ma Ne Sa@manesa428·
सधैं अरुले के भन्लान् भनेर मनलाई थुन्यौ भने, कलमलाई रोक्यौं भने आवाजलाई दबायौं भने बिचारलाई कुल्चियौं भने सोच्नुस्, तपाईंभित्रको मानिसमा खिया लागिसक्यो ।
NE
1
1
18
4.1K
Ma Ne Sa retweetledi
aashiq07
aashiq07@PaudelAashiq07·
सबै क्रान्तिमा बन्दुक पड्किन जरूरत छैन सबै क्रान्तिमा रगत बगिरहन जरूरत छैन सल्किएको आगो, बगिरहेको पानी!कसैको सनक मा रोकिन्छ र ? परिवर्तन को रहर आक्रोशको लहर गॅाउ,बस्ति,शहर मुख थुनेर आवाज दबिन्छ र ? हात बॅाधेर लेख्न नसकिने हो र ? सुन ! ए शासक हरू!एकदिन तिम्रो अन्त्य नहुने हो र ?
NE
1
6
31
4.2K
Ma Ne Sa retweetledi
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
भोलीको आन्दोलन के को लागि उहाँ दाजु ५४ बर्षको उमेरमा खाडी आउनु परेको छ किनभने देशमा भ्रष्टाचार भौलाएको छ उहाँ दाइ जस्ता लाई भोका र नाङ्गा बनाएर चुसेको छ र उहाँ ५४ बर्षको उमेर का मान्छे आगामी दिनमा स्वदेश मै केही गर्न सकुन् बिदेशको मुख देख्न नपरोस् भनेर पनि हो।
NE
3
9
41
6.7K
Ma Ne Sa retweetledi
Maharani🤞
Maharani🤞@jyoti7104·
खुशी दिने पनि उहि पिडा दिने पनि , तिमी र म थियौ र पो एकअर्कालाई दुख्ने दुखाउने मौका मिल्छ। #प्यारा🥹😍
NE
3
11
38
3.8K
Ma Ne Sa retweetledi
Peace 🕊️
Peace 🕊️@Lifesm06·
मायालु बिनाकाे हुदाे हो कति ? उराठ लाग्दाे संन्सार यो पीरति बिनाकाे हुदाे हाे कति ? निरासिकलाे सम्झना यो... एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा ?🎶❣️
NE
2
6
29
3.3K
Ma Ne Sa retweetledi
प्रदेशी😚🅾️➕
यदि म.... समय थामेर सबै हारेर... तिमीलाई मागे भने तिमी आउछाै र ? तिम्रो बाेली सुन्न मन छ . मलाई दिनचर्या आफ्नो सुनाउछाै र? मैले दुखाएकाे दिल म निकाे पर्छु भन" तिमी मेराे हात समाउछाै र ? ए साच्चै म एक्लोपनले डराएको बेला" मलाई तिम्रो अङ्गालाेमा लुकाउछाै र ? #शुभ_प्रभात☕️ 😍🙏💞👌🇳🇵
NE
10
28
57
3.8K
Ma Ne Sa retweetledi
अस्मिता थापा
अस्मिता थापा@Asmitathapa1217·
“रातभर दीपको ज्योति जस्तै, मेरो मन प्रतीक्षामा टल्किरहेको छ। तिमी आउने आशामा— घडीहरू सुस्तरि जलिरहेका छन्, तर हृदय अझै तिम्रो प्रतिक्षामा अडिग छ।” 🌌💭
NE
1
7
28
2.8K