
@anilkathmandu @kathmandupost “a purely personal trip” !! You can imagine..
English
Arjun Dhakal
1.4K posts

@ArjunD_Env
Interested in environmental and climate change issues Moderator-NNSDEE, a heterogeneous network of distinguished individuals in email





प्राज्ञिक/अनुसन्धानात्मक लगाव बिना ‘घारघुर’ तवरले समाजलाई देखाउन वा पदोन्नति पाउन PhD को उपाधि लिनु, विमान वा बसको टिकट लिँदा समेत नामको अगाडि ‘डा.’ लेखाउन आग्रह गर्नु भनेको एक हिसाबले ‘सामाजिक रेन्ट–सिकिङ’ प्रवृत्ति हो। यसले व्यक्ति वा समाज कसैको भलो गर्दैन।🤔








सर्वोच्चको ऐतिहासिक भवन (र कागजात) जलाईदिए राष्ट्रपिडकले - तर नया सर्वोच्च तयार हुनै लागेको छ।


नेपालीको कम बौद्धिक स्तर (आईक्यु) : कतै ‘लेड’को कारणले त हैन ? onlinekhabar.com/2025/12/183046…


