Sama Thapa
3.8K posts

Sama Thapa
@samathapa
Journalist,Dreamer,Believer,Wannabe achiever.Very very vocal.
Kathmandu Katılım Şubat 2011
267 Takip Edilen82.3K Takipçiler
Sama Thapa retweetledi

The road ahead for Balendra Shah - Nepal's next Prime Minister !
youtube.com/watch?v=aFDRPs…

YouTube
English

प्रम सुशीला कार्कीले काम नहुनसमा ७० प्रतिशत सचिवको दोष भन्नुभएछ। कर्मचारीतन्त्रमा टालटुले परिवर्तन होइन massive सुधार नल्याएसम्म नेपालमा कसैले केहि पनि गर्न सक्दैन ।
Sama Thapa@samathapa
यसै ध्वस्त,उसै ध्वस्त भएको यो समयमा मानिसहरुले प्रश्न गर्न र जवाफदेहिता माग्न छुटाएको चाहिँ कर्मचारीतन्त्रसँग हो । अब यहि जगबाट माथि उठ्ने आधार तयार हुने हो भने कर्मचारितन्त्रको पनि आत्मालोचना र सुधार आवश्यक छ।
NE
Sama Thapa retweetledi

कान्तिपुर दैनिकलाई नयाँ दिशामा अगाडि बढाउन कान्तिपुर मिडिया ग्रुप दूरदर्शी प्रधान सम्पादकको खोजीमा छ
Great, rare EIC gig for a journalist obsessed with the craft, energized by accountability journalism, and up for a challenge to transform news coverage
kmg.com.np/kantipur/edito…

अपरिचित, परिचित, साथी, आफन्त जसले गरेपनि बलात्कार, बलात्कार हो । समाजले बलात्कारको पछाडि फुर्को र तर्क नथपिकन अपराध हो भनेर मान्न अब कतिवटा ज्यान लास बन्न पर्छ? #justiceforinisa
NE

धन्यवाद ।
Umesh Chauhan@Umesh_Chauhan
बोल्ड पत्रकार @samathapa ब्रान्ड न्यू एंकर शो ‘प्राइम टाइम’ सहित कान्तिपुर टेलिभिजनमा । आजको समाजलाई तरंगित गरिरहेका सबैभन्दा जरुरी मुद्दाहरूलाई केन्द्रमा राख्ने शो । वास्तविक संवाद, तथ्यमा आधारित प्रस्तुति र जनताले पाउनैपर्ने प्रश्न । सबै ‘प्राइम टाइम’ मा । #PrimeTime @KantipurTVHD youtube.com/live/h7x7hPU5W…
हिन्दी
Sama Thapa retweetledi

Session 8: The People’s Panel
जनताको प्यानल
Panelists:
Durga Prasain, Medical Entrepreneur and Activist
Rishi Dhamala, Politician
Khushbu Oli, Politician
Santosh Deuja, Mediaperson
Moderator: Sama Thapa, Journalist, Kantipur Television
#TheNationalDialogue #QuestforChange #QuestfortheRightAnswer #KantipurConclave #ThePeoplesPanel
Sama Thapa retweetledi

@Paudyal_M तपाईंले तलब दिनुभएको छ मलाई ? म जहाँ काम गरुँ मेरो छनौट हो । तपाईंको जानकारीका लागि मैले जम्मा २ वटा संस्थामा काम गरेको छु।
NE

@samathapa टेलिभिजन चाहार्ने पत्रकार(Anchor हो क्यार !) हरुलाई थाहा होला।
NE

बिना कुनै चटक, गाली र उत्तेजना बिना पनि चुनावी प्रचार गर्न सकिन्छ भनेर हामी सबैलाई स्मरण गराई दिनुभएकोमा धन्यवाद ।
Nisha Adhikari@nishaadhikari4u
आज बिहान, शंखपार्क र चप्पल कारखाना तिर नागरीकहरुसँगको साक्षात्कार को केहि झलक!
NE




