Arpan Sth

34.2K posts

Arpan Sth banner
Arpan Sth

Arpan Sth

@ArpanSh06

Be good,Do good,Think good.....!!

Katılım Eylül 2021
476 Takip Edilen3.5K Takipçiler
Sabitlenmiş Tweet
Arpan Sth
Arpan Sth@ArpanSh06·
"प्रयास जारी राख्नुपर्छ,गन्तव्य मिलोस या अनुभव दुवै महत्वपुर्ण हुन्छ्न"!! शुभ बिहानी ❤️❤️🙏🙏
NE
47
101
431
0
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏
Sanjib Mainali 🇳🇵 tweet media
NE
17
28
81
554
पी. राठौर 🚩🕉 🇮🇳
@PvnNoida @RBGhartiMagar @Tukman4 @Pantpuran1 @prakashbhusal22 @khadkap21 @KhushbuPri37282 @RaazBg @SudarshanKarna8 @ArpanSh06 @Dipanka82446090 @DurgapunPun1 @VS__thapa @Rajbhujel17 @Rajeshaaaj @peacefulmylifee @Ushakarki143 @NplSumo11770 @sanjib77380808 @RamGautam02 @saugat2075 @_samana_kharel_ नौमी तिथि मधु मास पुनीता सुकल पच्छ अभिजित हरिप्रीता मध्यदिवस अति सीत न घामा पावन काल लोक बिश्रामा प्रभु श्रीराम के प्राकट्योत्सव की मंगल शुभकामनाएं। 🚩🌹🙏 #जय_श्री_राम #रामनवमी 🙏 #RamNavami
पी. राठौर 🚩🕉 🇮🇳 tweet media
हिन्दी
2
0
4
29
Arpan Sth
Arpan Sth@ArpanSh06·
@badribinod आहा !! चुडिएर हातमा भन्दा धेरै खुसी देखिन्छ गुँरास वृक्षमा !!
NE
0
0
3
38
Badri Binod Khanal
Badri Binod Khanal@badribinod·
प्रकृतिले हाम्रो जन्मलाई जसरी निश्चित गरिदिएको छ त्यसै गरि मृत्युलाई अनिश्चित छोडिदिएको रहेछ।सायद प्रकृतिले हामी माथि गरेको सवैभन्दा ठूलो दया यही हुन सक्छ । -शुभ विहानी / -शुभ सन्ध्या । तस्वीरः मनोज आचार्य
Badri Binod Khanal tweet media
NE
5
4
27
581
Arpan Sth
Arpan Sth@ArpanSh06·
@db5921 तेहितनी सम्झी सम्झी आइराछु 🤗
NE
1
0
1
17
(यात्री)
(यात्री)@db5921·
हरेक साँझ गाढा हुन्छ अझै तिम्रो यादमा, यो मन बढी आधा हुन्छ,अझै तिम्रो यादमा। बतासले सुस्तरी कानमा केही भनी जान्छ, पुरानो घाउ ताजा हुन्छ,अझै तिम्रो यादमा। जून ओझेल पर्छ, ताराहरू टोलाउँछन्, एकान्त नै साझा हुन्छ,अझै तिम्रो यादमा। #शुभपल_सबैमा🙏☕️🙏
NE
6
12
42
1.1K
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
"त्यो सम्बन्धलाई त्यहीँ अन्त्य गरिदेऊ, जहाँ तिमीले अरूलाई खुसी बनाउन खोज्दा आफ्नो मन, आफ्नो शान्ति र आफ्नो पीडा बलिदान गर्नुपर्छ। #शुभ_प्रभात☕️🙏🌻
NE
19
34
111
2.1K
Pantpuran
Pantpuran@Pantpuran1·
@prakashbhusal22 हर हर महादेव 🙏 ॐ नमः शिवाय 🙏 शुभ दोपहर 🙏☕🌻 शुभ सोमबार 🙏🙏
Pantpuran tweet media
हिन्दी
2
5
9
43
@i me बिम्ब
@i me बिम्ब@Swoopneel2·
म भित्रको म 'पाइ' म 'मै' सिमित भए!! #शुभ_बिहानी!!
NE
10
15
51
1.1K
सुर्य मगर(✍अज्ञात सायर✍)
अतीतका तीता पल मैले मेट्न सकिन भुँईमै खुट्टा नराखी उड्यौ भेट्न सकिन निर्दयी म पनि हुन सक्थे यो मामलामा, तिमी झैं वचन लगाएर मुटु रेट्न सकिन । #शुभ_प्रभात_वंदन #शुबिहानी
NE
7
17
45
762
Arpan Sth
Arpan Sth@ArpanSh06·
@RajjitC हो हजुर 🙏 राधे राधे 🙏
NE
1
0
1
42
Rajjit ✍ 🇳🇵
Rajjit ✍ 🇳🇵@RajjitC·
जिन्दगी महँगो हुँदैन, जिन्दगी जिउने तरिका महँगो हुन्छ। साँचो खुशी त साना कुरामा भेटिन्छ, एक कप चिया, केही साँचो मान्छे, र मनको शान्ति। तर जब हामी, अरूलाई देखाउन जिउन थाल्छौँ, त्यहीँ बाट जिन्दगी महँगो हुन थाल्छ। सादगीमा पनि सुख हुन्छ, यदि मन सन्तुष्ट छ भने। 💫 #म_अनि_मेरो_भावना
NE
5
30
71
1.8K
sachit_neupane
sachit_neupane@SachitNeupane·
माया र धनको भुल भुलैया बाट टाढा रहेर मुक्तिको बाटो रोज्नु कम जोखिम छैन, असम्भव पनि त छैन । शुभ रहोस् शुभ प्रभात!!!
NE
11
1
28
375
Paudel Madhuban
Paudel Madhuban@madhuBTM276·
शुभ विहानी ! मित्रता साँचो छ भने त्यसमा कुनै वाचा हुँदैन न त कुनै बन्धन। यसमा कुनै अपेक्षा पनि हुँदैन। सच्चा मित्रतामा विश्वास हुन्छ र यो निष्कपट हुन्छ।शुभ दिन !
Paudel Madhuban tweet media
NE
15
6
36
362
madanmohan
madanmohan@Madankkharel·
नैतिकवान र निस्वार्थ रहेर देशको सेवा गर्छु भन्ने सोच वोकेर आएका जो कसैलाई पनि चुनाव हार्नु र जित्नुको न उत्पात खुशी हुन्छ न गहिरो दु: ख नै , दुवै हुंदैन, पद र सक्तिको दुरुपयोग गर्दै देशमा भ्रष्टाचार र कुसासन संचालन गर्न नपाएर छट्पटाएका हरुलाई मात्र हो आज मर्नु न बांच्नु भएको.!✍️
NE
5
5
45
834
🇳🇵RN🇳🇵....!
🇳🇵RN🇳🇵....!@nirajaniru·
कम्पिटिसनको जमानामा रहेछ आफ्नो दुख कसैलाई सेयर गर्यो कि उसले झन दुई गुना दुख सुनाउन थाल्दछ …!🙏💐💞☕️ #शुभदिन_सम्पुर्णमा
NE
11
7
61
2.2K
पोखरेली🇳🇵
"हजारौं सहि को कुनै रसिद हुंदैन यहाँ, बस् एक गल्तीको पुरा हिसाब राखिन्छ।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹
NE
13
33
106
3.3K
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
गंगामा नुहाउँदैमा पाप पखालिने भए, माछाहरु सबैभन्दा पहिले स्वर्ग जाने थिए शरीर पखाल्नु अघि साेच पखाल्नु जरुरी छ...!
NE
6
37
99
1.8K
uttam B
uttam B@uttambajra78742·
good morning
uttam B tweet media
English
10
1
77
857
Arpan Sth
Arpan Sth@ArpanSh06·
@AtivAb शुभ प्रभात 🙏
हिन्दी
0
0
0
5
अतीव
अतीव@AtivAb·
ॐ श्रीरामाय नमः ॐ रामभद्राय नमः ॐ रामचन्द्राय नमः
अतीव tweet media
MR
178
226
580
3.4K