चञ्चला

8.9K posts

चञ्चला banner
चञ्चला

चञ्चला

@AshInNavy

अल्छी🥱😮‍💨

Nepal Katılım Mart 2022
121 Takip Edilen2.9K Takipçiler
Sabitlenmiş Tweet
चञ्चला
चञ्चला@AshInNavy·
बाँचुन्जेल सँगै रमाइलो गर्ने हो! म मलामी गाको तिम्ले देख्दैनौ, तिमी आको मैले देख्दिन😊
NE
9
20
92
18K
बिष्णु
बिष्णु@BishnuBastola17·
सत्ताको दिग्विजय प्राप्त भएको ठानेर सुल्फे ग्याङ मनमौजी मुलुक हुँडल्न थालेका छन। एक महिनामै हालत यस्तो छ। विर्ता कसैको हैन मुलुक।
NE
1
0
2
139
चञ्चला
चञ्चला@AshInNavy·
-भ्रस्टाचार र घुस खाने वृद्ध नेताहरुलाई छोडम, किनभने उनीहरु बिरामी छन्। - कलेजमा विद्यार्थी संगठनहरु खारेज नगरौँ , किनभने पढेर नाम निकाल्न नसक्नेहरु उनीहरुकै सहयोगमा कलेज भर्ना हुन पाईरहेका छन्।
NE
0
0
4
262
चञ्चला
चञ्चला@AshInNavy·
- कालो बजारी गर्ने हरुलाई केहि नगरम, उनीहरुले आफ्नो व्यापारको लागि आफ्नो जायजेथा सब लगानी गरेका छन्। - यो देशमा केही नगरौँ, जे गरे पनि कोही न कोहीको टाउको दुखी हाल्छ।
NE
0
0
2
108
चञ्चला
चञ्चला@AshInNavy·
- सार्वजनिक स्थान हडपेर बस्नेलाई बस्न दिम, किनभने उनीहरुको अन्त जाने कुनै ठाउँ छैन। - राजनैतिक नियुक्तिले जागिर खानेलाई यत्तिकै छोडम, किनभने उनीहरुमा उनीहरुको परिवार आश्रित छन्। - घुस खानेहरुलाई यत्तिकै छोडम, किनभने सरकारी तलबले उनीहरुको परिवारलाई पुग्दैन।
NE
0
0
0
61
बिष्णु
बिष्णु@BishnuBastola17·
यसमा के के मिसाउँदा अच्छा बन्ला?
बिष्णु tweet media
Nepal 🇳🇵 NE
5
0
2
375
चञ्चला
चञ्चला@AshInNavy·
आजकाल घर हैन यतै भेटिन्छु म🙂
चञ्चला tweet media
NE
2
0
4
303
श्+ओ+भ्+आ
कपाललाई यसो मलजल गरौं न त भनेर सलोन गएँ, म्याम प्रोटिन कम रैछ भने, लु न त देउ प्रोटिन भन्दिए। भरे त तातो पाताले डाम्न सम्म डामे यार कपाल, ज्यानमा प्रोटिन नपुग्दा खसीको तातो सुपले पेट डाम्या झैं तातो पाताले डाम्या होला भन्ठानेर खुरु खुरु लागेको पैसा दिएर फर्कें घर 😜😜
NE
2
0
8
352
बिष्णु
बिष्णु@BishnuBastola17·
@AshInNavy यो कालो पदार्थ आज मेरोमा पनि आइपुग्यो।यसको नाम के हो?
Nepal 🇳🇵 NE
1
0
0
15
चञ्चला
चञ्चला@AshInNavy·
जिन्दगीमा आफुले केहि नाप्न नसकेकाहरु पनि सिकाउन आइपुग्छन र पारो तात्छ के🙄
NE
1
4
15
871
Manshara 🎀
Manshara 🎀@iManshara_·
Mr. Manshara and miss manshara… 🤭🤭
Manshara 🎀 tweet media
Svenska
19
0
23
1.6K