Madan Mani Timilsina

6.2K posts

Madan Mani Timilsina banner
Madan Mani Timilsina

Madan Mani Timilsina

@Mani_Timilsina

रास्वपा प्रवेश निषेध गरिएको छ । धन्यवाद

विश्वको स्वर्ग, पोखरा शहर Katılım Haziran 2018
4.7K Takip Edilen4.1K Takipçiler
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
यी कालो चश्मा लगाउने भाडाका हुन भन्दिन है, भाद्र २३/२४ मा पनि यसरी नै माइकमा बोल्दै थे
NE
0
0
3
146
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
@hellokohalpur य दाजु अझै कति कुर्नु पर्ने हो ? कहिले समायोजन हुन्छ ?
NE
0
0
0
98
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
@Birojicm @xtra_xtri हाम्रा तिर नाम परिवर्तन भएर रास्वपा कार्यकर्ता भएको छ ।
NE
1
0
2
43
बिरोजी🚵‍♀️🪕
हाम्रो तिर उहाँको नाम #डाङ्ग्रे हो अनि हजुरहरुको तिर नि कमेन्ट गर्नु ल के भन्नु हुन्छ॥ #विनोदविनोदी
बिरोजी🚵‍♀️🪕 tweet media
NE
67
5
93
9.1K
चञ्चला
चञ्चला@AshInNavy·
आजकाल घर हैन यतै भेटिन्छु म🙂
चञ्चला tweet media
NE
2
0
4
303
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
नेपालबाट कति धेरै वैदेशिक रोजगारीमा छन् , घ्यू लैजान प्रतिबन्ध रहेछ । अब आमाबालाई दु:ख नदिनु ल गाईभैँसी पाल्न ।
Madan Mani Timilsina tweet mediaMadan Mani Timilsina tweet mediaMadan Mani Timilsina tweet mediaMadan Mani Timilsina tweet media
NE
0
0
1
123
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
यो इतिहास बनेको गेट @Fewacity दाजु र @bijaya_bandana दिदीलाई याद छ होला ।सायद पोखरामा २०७८ पहिले आउनेहरुले देख्नु भएको थियो होला ?
Madan Mani Timilsina tweet media
NE
4
0
4
488
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
सायद अब शब्दकोषमा थप गर्नु पर्ने देखियो ।
Madan Mani Timilsina tweet media
NE
0
0
0
152
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
श्री १० माहामन्त्री ,सासंद महाराज कविन्द्र बुलाकोटीकी जय ।
NE
0
0
0
114
Narayan Amrit
Narayan Amrit@amritna·
हिरासतमा कसैको पनि मृत्यु अनुसन्धानको विषय हो। त्यसमाथि दलित युवकको– थप संवेदनशील हो। तर सांसद भइसकेका खगेन्द्र सुनारले जिल्ला प्रशासनमा पुगेर जुन भाषा, शैली र प्रस्तुती दिए त्यसले सांसदको गरीमा मात्र होइन सुरक्षा संयन्त्र र त्यसको अर्थप्रति एउटा गम्भिर अपमान पैदा गर्छ। शब्दहरु सबैसँग हुन्छन् तर संयम् त ‘सिस्टम’भित्रकाले राख्ने हो। प्रक्रिया र परखको भेउ पाएर मात्र सिस्टमको हिस्सा भइने हो। मान्य खगेन्द्रको खोकी सुनेर खसखस लाग्यो मलाई। 🙏
NE
7
20
112
6.5K
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
नेकपा एमाले कास्की जिल्ला पाटी कार्यालय , पोखरा ९ शान्तिवन क्षेत्रमा छ , यस क्षेत्रमा कतिपय घर २०५२ सालमा दर्ता भएका हुन् भने कति पछिल्लो समय सेतो पुर्जा लिएका घरबस्ती छन् । यो सरकारले अब पोखरामा सुकुम्बासीको नाममा एमालेको कार्यालय देख्ने होला !
NE
0
0
2
93
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
शुक्लागण्डकी–७ शेराटारमा यात्रुबहाक बस दुर्घटना भएको छ । पोखराबाट जादै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटनामा परेको हो । घाइते १ दर्जनको हाराहारीमा उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा ल्याइएको छ । बाँकी विवरण आउन बाँकी छ । Video: Rajan Pokhre
NE
0
0
0
228
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
नेपालमा अझै यस्तै घटना भइरहने भए प्रहरी मेरो साथी कसरी हुन्छ ?
Madan Mani Timilsina tweet media
NE
13
15
44
4.9K
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
@anantabrt @adkbinay143 पोखरा तिर लगानी नगरेको पठाउनु नत्र गोठमेल गर्न म उकेरालाई सहयोग गर्छु है ।
NE
0
0
0
359
Ananta Koirala
Ananta Koirala@anantabrt·
रास्वपालाई नमागेको सुझाव- प्रस्तावित गृहमन्त्रीको नाम पहिला उकेरामा पठाउनू। कुनै काण्ड छन् कि छैनन् भनेर उकेराले खोजेपछि ‘क्लिन’ देखिए बल्ल नियुक्त गर्नू। नत्र त सबैभन्दा कम समय गृहमन्त्री बनेको रेकर्ड मात्रै बन्ने हो 🤣
NE
18
46
297
17.6K
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
वडा सदस्य मैया नेपालीलाई विभेद गर्ने पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जेल चलानको आदेश । अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले वडाध्यक्ष अधिकारीलाई दोषी ठहर गरेर ४ महिना कैद र १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
Madan Mani Timilsina tweet media
NE
0
0
0
169
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
य हल्लो महासय सञ्जालमा ठुलो कुरा गर्ने यत्रो समयसम पैस दिनु पर्दैन । नाम सार्वजनिक गर्दिम ।
NE
0
0
0
98
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
स्थायी लेखा नं ६०१४६७१४७ दर्ता मिति २०७०/०६/१३ गते , आन्तरिक राजस्व कार्यालय भन्छ दर्ता पछि कर तिर्नु भएको छैन् ।
NE
0
1
0
235
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
ल यता त्रिपाठी जिलाई छायाँकार आवश्यकाा
Madan Mani Timilsina tweet media
NE
0
0
1
126
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
मणिपाल अस्पताल के हो त जग्गा काण्ड ।
NE
0
0
0
162
Madan Mani Timilsina
Madan Mani Timilsina@Mani_Timilsina·
जेन्जी आन्दोलन र परिवर्तन यस्तैका लागि भएको होला ? धन्यवाद बालेन सरकार र स्थानीय सरकार ।
NE
3
1
5
1.6K