क्षितिज™️

86.9K posts

क्षितिज™️ banner
क्षितिज™️

क्षितिज™️

@At_Kshitiz

जीवन यात्रा हो, अनायासै भेटिन्छन मान्छेहरु र स्वभाविक रुपमा छुट्छन पनि,तर कसैकसैले स्थान बनाउछन मुटुमा , बस्छन मनमा याद बनेर।

Katılım Mart 2010
924 Takip Edilen31.7K Takipçiler
Sabitlenmiş Tweet
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
म बिर्सन खोज्छु उ सम्झाइ दिन्छ म भाग्न खोज्छु उ पच्छ्याइ रहन्छ कहिल्यै बुझिन त्यो एउटा कालो अतित आक्रोसित बर्तमान र देखिएको सुन्दर भबिष्य।
NE
1
22
50
0
क्षितिज™️
अबको समय अनिष्टता हामिलाइ स्विकार्य छैन , हिजो जे भयो सो भयो ... आगन्तुक समयको निम्ति शुभ कामना गरौ , केही तिमी सुधार गर केही म गरौला । नयाँ बर्ष २०८३ को शुभकामना ।
NE
0
0
2
64
क्षितिज™️
@Tejbinod गौरी को २ भन्दा बढि हुन्छ, यसरी कम देखाएर अपमान गर्न पाइन्न😋😋
NE
0
0
0
92
Tej Binod
Tej Binod@Tejbinod·
सुनको तोलामा हिसाव गर्ने दिन गए। अब सिधै केजी, ५ वर्षपछि क्विन्टल । बालेन - २.३ केजी वाग्ले - ०.५ केजी सुदन - १.२ केजी गौरी यादव - २ केजी रामजी यादव - १ केजी
NE
7
8
58
4K
क्षितिज™️
बालेनको सम्पति संग त्यति धेरै प्रतिकृयात्मक किन हुन्छौ तिमी प्रीय?? रितपुर्वक छैन भने बालेन पनि कानुनी बन्धनमा जकडिन्छन ; तिमी ढुक्क होउ, न्यु इयर इभ हो, इन्ज्वाय गर 😋😋
NE
0
1
3
160
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
अर्बौको जग्गाा भन्नेहरु लाखौको भाडा भन्न थालेछन , समय परीवर्तनशिल रहेछ प्रीय 😋😋
NE
0
0
1
274
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
“जनता ले हाम्लाइ भोट दिएनन र हार्यौ” भनेर अझै बिश्वास रैनच एमाले लाइ , बादल बडबडाएछन ।
NE
0
0
0
133
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
एमाले बुढाहरुको पार्टि हो , सुहाङ ठेट्ना बित्थैमा हौसिन्छन 😋😋
NE
0
0
1
125
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
खासमा यो राती राती मान्छे उठाउने प्रचलन खड्ग ओली ले नै सुरु गरेका हुन रेन्त 😋😋
NE
0
0
3
196
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
खारेजी गर्नुपर्ने संस्था हरु यति रचन है बालेन 👇👇😋😋
क्षितिज™️ tweet media
NE
1
1
4
431
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
बुढाहरु मात्र मन्त्री देखिरको समाज , युवा मन्त्री देखेर स्वभाविक प्रतिक्रिया देखाएको हो , अस्वभाविक रुपमा नलिउ😋😋
NE
0
1
2
380
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
बुढाहरु मात्र मन्त्री देखिरको समाज , युवा मन्त्री देखेर स्वभाविक प्रतिक्रिया देखाएको हो , अस्वभाविक रुपमा नलिउ😋😋
NE
0
2
7
738
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
बैधानिक रुपमा लुटेर खाने कर्मचारी को सटर बन्द भएछ , धन्यबाद 😋😋
NE
0
1
0
206
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
भनेसी जसरी नी चित्त बुझाइएकै रच 👇👇😋😋
क्षितिज™️ tweet media
NE
0
0
1
125
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
प्रचण्ड को पतन भयो ? आर यु किडिङ्ग?? प्रचण्ड (ब्यक्ति) कहिल्यै हारेनन/हारेका छैनन , अरु कुरा भाडमा जाओस👇👇😋😋
Durga Pangeni@dpangenee

तपाईँहरु लेखेर राख्नुस… बालेन शाहको पतन प्रचण्डको भन्दा पनि दुर्दान्त हुने सम्भावना छ ।

NE
0
0
0
140
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
तिनदिन पछि मन्त्रीमण्डल बन्दैछ तर कुनै मिडियामा कसैको नामको चर्चा छैन , सुरुवात राम्रै हो ।
NE
0
0
0
187
रामेश
रामेश@RaameshKoirala·
@Die4gooner भरखर म्युटमा गनेको के। तिमी पनि हो भने ३१४ भनौँला।😂😜
NE
3
0
8
1.5K
रामेश
रामेश@RaameshKoirala·
जनताले त मतमार्फत भन्दिए नै, अझ बरू जयवीरले नै मेरा बा-आमाले दाम कमाउनबाहेक केही गरेनन्, सुशासनभन्दा लुटासन चलाए अनि लोकतन्त्रलाई गुटतन्त्र र कुर्सीको खेल बनाए भनेर भन्देलान् कि, तर यताका ३१३ दाजुदिदीले चैँ देउवाले कांग्रेस गज्जब बनाएका थिए भन्न नछाड्ने हुनु भो। अजिबको बाध्यता!😂
NE
32
45
343
16.1K
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
रविन्द्र दाजु तपाई मान्नुस के तपाइ फेलर ब्यक्ति हो , तपाइले बोल्नुको कुनै अर्थ छैन , तपाई नबोल्नुस / हासेर उडाउछन तपाई लाइ ; हाँसोको पात्र बन्न किन बोलिरहनुहुन्छ?? 😋😋👇👇@RabindraMishra
क्षितिज™️ tweet media
NE
0
0
1
113
क्षितिज™️
क्षितिज™️@At_Kshitiz·
अब बालेन ले टुकुचा मा गाड्लान कि टुकुचा लाइ उकास्लान त है 😋😋
NE
1
0
1
182