बडा काजी

23K posts

बडा काजी banner
बडा काजी

बडा काजी

@BadaKaji

Nth.

Katılım Şubat 2016
842 Takip Edilen4.1K Takipçiler
Sabitlenmiş Tweet
बडा काजी
बडा काजी@BadaKaji·
८१ मा ८४ ८४ मा ८८ ८८ मा ९२ यो देश कस्को सत्ता रहर तृप्त भएपछी बन्ने हो? मिसन चौरासी भन्नेहरु सब ठग हुन । गर्नेले सुरु गर्छ नगर्नेले यस्तै भुलभुलैया देखाउछ।
NE
0
0
0
1.1K
बडा काजी
ठिटा ठिटि हरु हुन संसद पनि डेटिङ स्पट जस्तो सम्झेका छन। देश बिग्रेको थाहा छ तर कसरी बनाउने भन्ने चाही 99% लाई थाह छैन। अध्ययन र प्रशिक्षण जरुरी देखियो।
NE
0
0
2
77
बडा काजी retweetledi
bigbtl.
bigbtl.@vinodbtl·
यी नचिनिएका होईनन अहिले कहां छन्?!
NE
0
3
12
453
बडा काजी
दिन दहाडै मान्छेको हत्या त्यो पनि पोखरा काठमाडौं मा । हैन के भएको यो देशको नागरिक लाई? डिप्रेसन त सारै धेरै भयो !
NE
0
1
3
87
Maharani🤞
Maharani🤞@jyoti7104·
फूल लाई पनि त फूलिरहन मन लाग्दो हो, म झर्नु पर्छ भनि नफूलि सुगन्ध नदिइ कसरी बस्न सक्छ र।
NE
2
3
16
568
बडा काजी
@tikaramyatri यात्री जी पनि भाईरल हुने डलर कमाउने मेसो मा झर्नुपर्छ भएछ। राम्रै चाट्नु भा छ आजभोली।
NE
0
0
5
577
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
मौन तर शक्तिशाली कुटनीतिक सन्देशसहितको तस्बिर । भारतले औपचारिक रुपमा स्वीकार गर्न नसकेको नेपालको चुच्चे नक्सा अंकित निशान छाप अगाडी नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव !
Tika Ram Yatri tweet media
NE
50
71
840
29.8K
बडा काजी retweetledi
𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓@kedarsubedi·
एमाले (सिनोबादी) हरुले पचाउन नसकेको बादलले संसदमा दिएको भाषणको अंश !
NE
10
8
53
4.4K
नूर
नूर@Noor_maayaa·
पोखरामा विदेशी संलग्न ट्रान्स पार्टीमा छापा: १२ जना पक्राउ, ९ प्रकारका लागुऔषध बरामद लौन यो ट्रान्स पार्टी भनेको केहो ? मलाई बताइदेओ न ।।
NE
15
0
41
14.1K
बडा काजी retweetledi
NepalPress
NepalPress@NepalPressnp·
शङ्कर पोखरेलको विरोधमा अस्कल स्ववियु सचिवको नेतृत्वमा लैनचौरदेखि च्यासलसम्म एमाले कार्यकर्ताको वाकाथन #NepalPress
NE
9
16
92
13.6K
बडा काजी
बडा काजी@BadaKaji·
कमरेड @shankarpokhrel8 पार्टी हित का लागी मार्ग प्रशस्त गर्नुस अब त ।
बडा काजी tweet media
NE
3
6
20
1.4K
बडा काजी
बडा काजी@BadaKaji·
तपाई एमाले महासचिव पदमा बस्न योग्य हुनुहुन्न राजीनामा दिएर सन्यासी जिबन जिउनु होस।लोकतान्त्रिक पद्धतिमा पार्टी भित्र प्रतिस्पर्धा गर्न रोक्ने अधिकार कसले दियो? @shankarpokhrel8
NE
0
4
11
855
Arjûn Sharma🇳🇵
Arjûn Sharma🇳🇵@sArjun48·
@amritna चुनौतिहरू नहुने त कुरै भएन तर यो राम्रो आयोजना हो ।
NE
1
0
1
74
बडा काजी
बडा काजी@BadaKaji·
सामाजिक सञ्जाल बाट पैसा आउछ भनेर धेरै ले सुर छाडेका छन।
NE
0
0
2
70
बडा काजी retweetledi
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
हेल्लो @NepalPoliceHQ अरु केही प्रमाण चाहिन्छ कि यतिले पुग्छ?
Mystica Devkota tweet media
NE
75
121
312
69.1K
Yadab Devkota
Yadab Devkota@gaunkomanchhey·
@DevkotaMysti अनि वडा अध्यक्ष ३ महिना विरामी पर्यो, कतै जानुपर्यो - त्यो बेला कार्यबाहक कसले चलाइदिने ? मेरो वडाध्यक्ष १ महिना जापान गयो। त्यहीबेला मलाई सिफारिस चाहियो। दिने कसले? अलिक हुने, चाहिने व्यावहारिक कुरा गरम् न हौ !
NE
13
0
16
1.8K
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
वडा सदस्य हटाउने र अध्यक्ष मात्रै राख्ने भन्ने कुरा चाहिँ जायज छ। ठूलो पल्टिने र भ्रष्टाचार गर्ने बाहेक वडा सदस्यहरुको केही काम हुदैन। लु लु त्यसै गरोैं :)
NE
12
13
141
8.6K
बडा काजी retweetledi
बडा काजी
बडा काजी@BadaKaji·
एमाले समर्थक भएपछी बलात्कार गर्ने धम्की पनि पचाउन पर्ने दिन आए है?
NE
1
7
37
1.7K