Sabitlenmiş Tweet
Arjûn Sharma🇳🇵
10K posts

Arjûn Sharma🇳🇵
@sArjun48
Be patient. Be persistent. Be passionate.
गण्डकी प्रदेश । Katılım Ocak 2013
2.6K Takip Edilen1.7K Takipçiler

@mahatsujit चितवनका मान्छेलाई पहाड घर किन सोध्नुपर्छ भन्ने कारण पनी हो यो Tweet 😀
NE

@dchozomdrelsang Congratulations and wish you all the very best.
English

@anilkathmandu @chghimire धेरै समयपछी राष्ट्रिय मनोविज्ञानमा अलिकति सकरात्मक आभाषको छनक मिलेको छ ।
NE

@dil_nisani पैसा लिंदैनन समयमा (३५ दिन भित्र)गर्ने हो भने । हामिले समयमा गर्दैनौ भन्ने वुझेर विधायकहरूले ढिला गर्नेलाई शुल्क लिने प्रावधान भने राखेका छन ।
NE

@chghimire वढुवा भएका उम्मेदवारहरूको पदस्थापना मात्रै होला । क्रमागतरूपमा छनौटको अवसर दियर गरेको पदस्थापना राम्रो हो है ।
NE

@TweetPRK प्रयोगात्मक परिक्षा दिनेकामका लागि एकपटक कार्यालय त पुग्नैपर्ने होला ।
NE

नबुझेको कुरा नि यो फारम भर्ने अनि रुजु गराउने वाला काम चै कार्यालय जानै पर्ने अनि सामान चै घरमै आउने हो कि के हो?
Arjûn Sharma🇳🇵@sArjun48
सवारी चालक अनुमतीपत्र घरमा पठाउने हैन मोबाइलमा पठाउने हो Online बाट चेक गर्ने हो, अत्यावश्यक/ वैदेशिक प्रयोजन बाहेक Physical Card आवश्यक छैन है भन्ने कुरामा मेरो मत अझै कायम छ है । #शासकीय_सुधार ।
NE




















