अनादीपुरूष💎

68.7K posts

अनादीपुरूष💎 banner
अनादीपुरूष💎

अनादीपुरूष💎

@Beepuluv

tweet in English and Nepali for fun to learn #RTraineer, #MachineLearning, #Agriculture #tweets are personal #RT is not endorsement

Australia Katılım Aralık 2010
4.6K Takip Edilen1.9K Takipçiler
Sabitlenmiş Tweet
अनादीपुरूष💎
हामि नेपालि पनि वल्डकप फुटबलमा छनिएर खेल्न जान्थौं होला, हाम्रो संस्कारले लात हान्नु हुन्न भनेर सिकायो तर हाम्रो समाजले खुट्टा तान्न छुट दियो, हामी त्यसैलाइ राष्ट्रिय खेल मानेर खेलीरहेका छौं ।
NE
2
8
61
0
अनादीपुरूष💎 retweetledi
Volcaholic 🌋
Volcaholic 🌋@volcaholic1·
Communities with LEAD Foundation are digging half moon bunds in Tanzania. Simple semicircles catch rainwater, bring dormant seeds and vegetation back to life, and restore the soil. Low tech, low cost, but making a huge difference.
English
49
1.1K
3.9K
61.1K
अनादीपुरूष💎 retweetledi
Book Sphere
Book Sphere@booksphere___·
New Arrivals!! Whatsapp 9845766725
Book Sphere tweet media
English
1
4
15
782
अनादीपुरूष💎 retweetledi
Apil Gurung
Apil Gurung@apligrg·
नेपालका प्रधानमन्त्रीहरु पहिलाे पटक हुँदाको उमेर। साभार- @GyawaliPrakash
Apil Gurung tweet media
NE
2
23
106
6.4K
अनादीपुरूष💎 retweetledi
Baburam Dhakal
Baburam Dhakal@baburamdhakal27·
विगतका धेरै घटनाक्रमले राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने हैन बरु ती मुद्दा बेचिखाने हो भन्ने स्पष्टै भएको थियो। तर @RajendraLingden @RabindraMishra लगायतका गफलाई पत्याएर मत दिईयो त्यो पनि यसरी पोलिखाए ! यिनिहरुप्रति गुमेको विश्वास अब कहिलै फिर्ता नहोस्!😥🙏
✍️ Narendra Bikram Chand@NarendraBikram4

मैले र मेरा परिवारका सदस्ले मत दिएर गरेको अपराधको फल प्राप्त भएको छ ।

NE
0
1
0
222
अनादीपुरूष💎 retweetledi
Sarojj Adhikari
Sarojj Adhikari@Adhsaroz·
२५ वर्षका साथीहरू संसदमा पुगेर देशको नीति–नियम बनाउँदै छन्, ३५ कटेका “अंकल”हरू अझै पनि ने बि.संघ मै रोइला गरिरहेका छन् 😂
NE
1
30
128
5.2K
अनादीपुरूष💎 retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
ट्वीटरका केही हिज्स एन्ज सिज्सले मेरो नामै तोकेर को हो त्यो गजेन्द्र बुढाथोकी भनेको भनेर खिसी उडाएका रहेछन् । तिनलाई भन्दिनु, यो देशको बिना बर्दीको सिपाही हो, जसले देशलाई कर छल्नेबाट २ अर्ब ३६ करोड दाखिल गरायो । जुन तीनका १० पुस्ताले दाखिल गर्न सक्दैन ।
Gajendra Budhathoki ♿ tweet media
NE
7
35
214
8.1K
अनादीपुरूष💎 retweetledi
narayan wagle
narayan wagle@narayanwagle·
narayan wagle tweet media
ZXX
8
22
64
5.8K
अनादीपुरूष💎 retweetledi
पल्लारे साँईला🤫
गगन काजिलाई देवत्वकरण गर्नेले गगनको कट्टुको ईजारको लम्बाई नाप्न भ्याउनु भो कि भएन ? यता थ्रेसहोल्ड कटाईसकेको जानकारी गराए😎😁
Basanta Basnet@basantabasnet

तिम्रा जुनी 😜 । पैला सय फलोअर त बनाऊ । थ्रेसहोल्ड काट के साल्दाइ ।

NE
7
6
40
6.6K
अनादीपुरूष💎 retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
प्रिमनसुन हो कि मनसुन छुट्टाउन गारो हुने गरि आएको यो स्टोर्मले धेरै ठाउँमा मध्यम वर्षा र केहि ठाउँमा भारी बर्षा गराउदै छ आज रातभरीनै असिना पानी, हावाहुरी र चट्याङ्गको सम्भावना भएकोले सकभर बाहिर नानिक्लिदा राम्रो Huge storm is bringing medimum to heavy rain with thunder and hail👇
Binod Pokharel tweet media
NE
8
34
102
5.4K
अनादीपुरूष💎 retweetledi
Kiran Joshi ( Follow Back 100%) Live #Ukraine
सिन्धुपाल्चोकको जुगल गाउँपालिका सेलाङमा हाइड्रोपावरको पाइप फुटेर पानी बाहिर निस्केको छ सम्बन्धित पक्षको यसमा ध्यान पुगोस् ।😱😱😱
NE
1
12
52
7.1K
~ ᤔᤢᤁᤢᤔ:मुकुम ~
चैते झरीले चुट्न चुट्यो आज, उँटे खैरो जुत्ता कटुशे खैरो हुने गरी ... 🙄
~ ᤔᤢᤁᤢᤔ:मुकुम ~ tweet media
NE
4
0
5
260
अनादीपुरूष💎 retweetledi
Simp Police🚨
Simp Police🚨@SimpPolice911·
How addiction starts 💔
English
3
35
154
23.4K
अनादीपुरूष💎 retweetledi
Tansu Yegen
Tansu Yegen@TansuYegen·
Kids are totally living life without phones, it's wild 😂🔥
English
20
31
176
11.1K
अनादीपुरूष💎 retweetledi
सुदीप खनिया
४ नेता होटलमा अनौपचारिक भेट्दा जातपात, लिंग र नाकको साइज खोज्ने विद्वानहरू देखेर तोरी पनि सोच्छ होला... मेरो शरीरमा प्वाल चैँ कहाँ छ!😀 ( सहभागिता खोज्दा भेटिने उनै नेताका श्रीमती हुन्छन्, भाउजू हुन्छन्, सासू हुन्छन्। मध्यरातमा सेठको घरमा भाउजू सहभागि मिटिंगको नतिजा बिर्सेको ?)
NE
10
36
144
12.8K