Bishal pandey

518 posts

Bishal pandey banner
Bishal pandey

Bishal pandey

@BiishalPandey

Social Activist

Montreal Katılım Eylül 2015
180 Takip Edilen90 Takipçiler
Bishal pandey
Bishal pandey@BiishalPandey·
@Online_khabar मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
2
Bishal pandey
Bishal pandey@BiishalPandey·
@RONBupdates मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
3
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरण सार्वजनिक: *ऋण ३ करोड ५५ लाख रुपैयाँ *ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट *ललितपुरमा ५ करोडको अपार्टमेन्ट *काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट, *तनहुँमा २ करोडको घर *बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ *पाँच कम्पनीमा चार करोड माथिको शेयर *सुन ४५ तोला * ९४ लाख रुपैयाँमा खरिद गरेको ‘सुबारु एक्सभी’ गाडी जग्गा तर्फ काठमाडौँको चन्द्रागिरिमा ३ रोपनी, चितवनको रत्ननगरमा ५ कठ्ठा र तनहुँको भानुमा ६ रोपनी #News
Routine of Nepal banda tweet media
NE
56
15
366
76.1K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@RONBupdates मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
2
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरणमा सामाजिक सञ्जाल फेसबुक, युट्युब र ट्विटर पनि देखाएका छन् ।
Routine of Nepal banda tweet media
NE
24
10
313
11K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@apligrg मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
2
Apil Gurung
Apil Gurung@apligrg·
मन्त्रीहरुको सम्पत्ति विवरण सुनेर "राम राम" भनेको, एकजना साथीले "मिडल क्लास फेमिलीको त्यति सम्पत्ति हुनु ठिकै त हो नि" रे। लाग्थ्यो आफू मिडल क्लास हुँ, तर आफू गरिब भएको आज थाहा पाएँ। गुजराती सेठहरुले "भउ गरिब छे, बस ३ बंगला और २ मर्सेडिज छे" भन्थे त्यस्तै भो। नेपालीहरुसँग पैसा पनि कति हो राम राम!
NE
8
30
173
16.4K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@RONBupdates मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
सरकारका प्रवक्ता, शिक्षामन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण: *कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार *७ ठाउँमा २० करोडको घरजग्गा(बुबा/आमाको नाममा) *२५ तोला सुन र १०० तोला चाँदी *बुबा आमाको नाममा १ करोड ४७ लाख बराबरको राष्ट्रिय बचत पत्र *बैंक मौज्दात सस्मितको नाममा ४ लाख ४७ हजार ९७६ रुपैयाँ *७० लाख मूल्यको ‘किया निरो’ कार( बुबाको नाममा ) *३९ लाख ६५ हजार मूल्यको ‘बीवाइडी डल्फिन’ कार( सस्मितको नाममा) #News
Routine of Nepal banda tweet media
NE
33
4
139
34.8K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@DpakPoudyal मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
6
दिपक पौड्याल
प्रचण्डले २ तोला सुन छ भन्दा पत्याउने र खुसी हुने गणेहरु 😁 अलिकता हुनेखाने देखिए भनेर डाहले मर्ने भए 😁
NE
13
9
94
4.3K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@bishodip मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
Bishodip
Bishodip@bishodip·
गरिबको चमेली बोलिदिने कोइ छैन भन्दै देशमा पैसा कमाउन सकिएन पुरानाले लुटेर खाए भन्दै स्ट्याटस लेखेरै करोडौ कमाइने रेछ। भुक्खडहरु बिदेश तिर लागे 😂🤣
Bishodip tweet media
NE
12
12
52
4.5K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@KautilYaNepal मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
0
Kautilya Nepal 🇳🇵
Kautilya Nepal 🇳🇵@KautilYaNepal·
पुराना नेताहरुले सम्पत्ति लुकाए नयाँ नेताहरुले देखाए भनेर फिटिक्कै नसोच्नुस्। आफूहरू सँग रहेको शक्तिको आडमा सम्पत्ति शुद्धीकरण गरेका हुन।
NE
2
5
39
899
Bishal pandey
Bishal pandey@BiishalPandey·
@SGnepal मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
2
सुमन !!
सुमन !!@SGnepal·
एनजिओ चलाएर यत्रो सम्पति कसरी ब्रो कसरी ?? छानबिन त आफै बाट शुरु गर्न पर्ने देखियो। 😂
सुमन !! tweet media
NE
32
23
145
15.2K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@kandeldai मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
Ramesh Kandel
Ramesh Kandel@kandeldai·
एक सय नब्बे तोला सुन भाको प्रधानमन्त्री रैछ हाम्रो। आम्दानी पनि फेसबुक, ट्विटर र टिकटकबाटै। अनि नेपाली सामाजिक सञ्जालमा कतिसम्म गिर्ने रैछन् भन्ने प्रमाण। प्रधानमन्त्रीले फुक्यु भन्दा नि पैसा झर्यो होला? सिंहदरबार जलाउँ भन्दा नि पैसा झर्यो होला? क्लिक पाउनकै लागि त थ्यो होला? 😜
NE
2
5
47
1.3K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@birat_anupam मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
Birat Aanupam
Birat Aanupam@birat_anupam·
रास्वपा = राष्ट्रिय स्वतन्त्र पार्टी ❌ रास्वपा = राष्ट्रिय स्वर्ण पार्टी ✅
NE
9
21
108
3.8K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@AcharyaSarmila मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
Sarmila Acharya
Sarmila Acharya@AcharyaSarmila·
प्यान नम्बर लिएको छैन् भनेपछि सुको कर तिरेको छैन ! तर सम्पत्ति करोडौँको छ ! सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्नुपर्ने देखियो !
Sarmila Acharya tweet media
NE
13
21
88
3K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@matrikas मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
Matrika Poudel
Matrika Poudel@matrikas·
हालका गृहमन्त्रीले हजार सिंहदरवार बनाउन सकिन्छ भन्नु हुन्थ्यो ! ! मन्त्रीपरिषद सदस्यहरुको सुनले मात्रै पनि एउटा सिंहदरवार त बन्छ कि ?
NE
10
47
206
9.1K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@rosnithapa46859 मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
रस्मि80🫶❤️
रस्मि80🫶❤️@rosnithapa46859·
नेताहरू को सुनको विवरण सुनेर बेहोस भयकी एक गरिब🤔🤔
रस्मि80🫶❤️ tweet media
NE
19
1
69
1.6K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@SGnepal मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
सुमन !!
सुमन !!@SGnepal·
सबै भन्दा धनी मंत्री। २४ करोड ? तर बाउले कमाएको रहेछ। 😀
सुमन !! tweet media
NE
39
3
167
26.7K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@KoiralaSatish मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
Satish Koirala 🇳🇵
Satish Koirala 🇳🇵@KoiralaSatish·
सचिवको तलब सबै जोड्दा १ लाख पनि पुग्दैन,‘गिट्टी–बालुवा कुट्छु’ भन्ने माननीयको सुन मात्र १८ तोला रहेछ, अर्थात् करिब ५४ लाख ! गरिवी कागजमा मात्र छ हेर्नुहोस् 😀
NE
11
11
89
5.4K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@novemberbridges मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
0
Maanchhe
Maanchhe@novemberbridges·
190 tola ko amount kati aucha yaarrr 😭
Routine of Nepal banda@RONBupdates

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ! #News - आफ्नो नाममा बैंक ब्यालेन्स १ करोड ४६ लाख (सम्पत्तिको स्रोत सामाजिक सञ्जाल) - सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला, पैत्रिक (पत्नी सविना काफ्लेको नाममा ) - बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा - काठमाडौंमा ५ आना (धुव्र देवि शाह, आमाको नाममा) - धनुषामा १.२विघा जग्गा( धुव्र देवि शाह, आमाको नाममा)

हिन्दी
3
0
4
1.4K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@RONBupdates मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ! #News - आफ्नो नाममा बैंक ब्यालेन्स १ करोड ४६ लाख (सम्पत्तिको स्रोत सामाजिक सञ्जाल) - सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला, पैत्रिक (पत्नी सविना काफ्लेको नाममा ) - बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा - काठमाडौंमा ५ आना (धुव्र देवि शाह, आमाको नाममा) - धनुषामा १.२विघा जग्गा( धुव्र देवि शाह, आमाको नाममा)
Routine of Nepal banda tweet media
NE
46
32
665
55.6K
Bishal pandey
Bishal pandey@BiishalPandey·
@AcharyaSarmila मेरो सम्पत्ति विवरण हेर्न मलाई फलो गर्नु होला, त्यहाँ एउटा पोस्ट छ 😄
NE
0
0
0
1
Sarmila Acharya
Sarmila Acharya@AcharyaSarmila·
अम्मममाँआ गृहमन्त्रीको सम्पत्ति !! होइन यिनले पहिला के काम गर्थे? कुनै पेशा व्यवसाय रोजगार?? की पैतृक सम्पत्ति हो??
NE
30
4
73
7.9K
Bishal pandey
Bishal pandey@BiishalPandey·
मेरो सम्पत्ति विवरण कचकच गर्ने श्रीमती पछि लाग्ने र चकचक गर्ने छोरी फुर्सदी “गुगल” सासू सोखिन साला एकोरो भाइ भनेको कुरा नमान्ने बुवा १० वर्षको युट्युबeee भतिज माया गर्ने आमा |
NE
0
0
0
14