
@indradhoj ल्याह! ठुस्केक देख्दा त मेरो गेस मिल्यो कि जस्तो लाग्यो! लेखको प्रतीक्षा रहनेछ। काम गर्दा पनी सरहरुजस्तो बिज्ञको धारणा, सुझाव अनुसार गर्दा अझ राम्रो गर्न सकिन्छ की भनेर? गल्ती भो र?
NE
Bish Nup Uri
37K posts

@Bish_Pi
Full time Human Being #AdjunctProfessor #Kapadaa #eCommerceConsultant #LabizAndBryanFashion Alumni @UniOfGreenwich #TU



एउटो लेख लेख्न थालेको, ८०० शब्द हाराहारीमा सकाउने आफ्नै कसम पुरा गर्न सकिएन । १२०० शब्द हुँदा पनि आफैंलाई चित्त बुझेन। अँग्रेजीमा Sleep over it कि के भन्छन्, अब त्यस्तै गर्न परो। ३ दिनमा त कसो पुरा नहोला र?








