सि एन दाहाल

17K posts

सि एन दाहाल banner
सि एन दाहाल

सि एन दाहाल

@CNDahal

पृथ्बिपथमा लम्किने ब्याक्ति, संधियता नेपाल को माटो सुहाउदो ब्याबस्था होईन। #Veterinarian #Supervisor #Reader #Comedian #Advisor #Player #football#

Abu Dhabi Katılım Aralık 2017
3.8K Takip Edilen3.4K Takipçiler
सि एन दाहाल retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
Let’s see ............ रविन्द्र ढाँतलाई Murdoch को धम्कीपुर्ण सन्देश, Road to UFC को सेमिफाइनलमा रबीन्द्र धान्तसँग भिड्न लागेका न्युजिल्यान्डका MMA Fighter Kasib Murdoch उत्साहित देखिन्छन्। उनले एक वर्षअघि Bali मा रबीन्द्रलाई आफूले Fight को प्रस्ताव दिएको तर रबीन्द्र डराएर पछि हटेको दाबी गरेका छन्। Murdoch ले यसपटक भने “ म रबीन्द्रलाई पूर्ण रूपमा smash गर्नेछु भन्दै ठूलो चुनौती दिएका छन् । अब सबैको नजर रोड टु UFC को यस बहुप्रतिक्षित सेमिफाइनल भिडन्ततर्फ रहेको छ । नेपाली समर्थकहरू भने रबीन्द्र धान्तले फेरि आफ्नो क्षमता प्रमाणित गर्ने विश्वासमा छन् । 💪🇳🇵👏 Nischsl Kumar
Ananda Nepali tweet media
NE
0
3
12
1.1K
सि एन दाहाल retweetledi
NepalPress
NepalPress@NepalPressnp·
गणतन्त्र दिवसमै माइतीघरमा लाग्यो- राजा ल्या‍औँ, देश बचाऔँको नारा (तस्बिरहरू) #nepalpress nepalpress.com/2026/05/29/729…
NE
3
12
66
2.4K
सि एन दाहाल
गणतन्त्र अनावस्यक तन्र हाम्रो देश को तन्त्र र मुल मन्त्र देश बिकास र सान्तिको लागि आफ्नै अर्घानिक राजसंस्था
NE
0
0
2
139
सि एन दाहाल retweetledi
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
प्रचण्डतन्त्र दिवसको शुभकामना! प्रचण्ड -- 'प्रचण्ड युग'का नायक, 'प्रचण्डतन्त्र'का पिता हुन्। आज जेठ १५ गते -- प्रचण्डतन्त्र दिवसको सबै प्रचण्डवादीहरूलाई हार्दिक मंगलमय शुभकामना! तपाईँ असाधारण हुनुहुँदोरहेछ -- प्रचण्डजी। बालेनजीभन्दा पनि असाधारण! तपाईँ आफू फुल्नु भयो, झर्नुभयो; रूनु भयो, रूवाउनु भयो; मार्नु भयो, मराउनु भयो; खुम्चिएर मरिच हुनुभयो, तर तपाईँले: -- संसारमैँ अपवाद बनेका प्रधानमन्त्री बालेनदेखि, रवी लामेछाने र स्वर्णीम वाग्लेसम्म, -- गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवा र डा शेखर कोइरालासम्म, -- केपी ओलीदेखि माधव नेपाल र झलनाथ खनालसम्म, -- गगन थापादेखि विश्वप्रकाश शर्मा र प्रदिप पौडेलसम्म, -- देशका नामुद पत्रकारदेखि नागरिक समाजका अगुवा र पेशाकर्मीसम्म, सबैलाई प्रचण्डवादी बनाइदिनु भयो। ती तपाईँलाई श्रेय दिन चाहाँदैनन्, किनभने तिनको मुटु सानो छ। त्यसैले ती आफैँ श्रेय लिन चाहन्छन्। तर तिनले जति बल गरे पनि तथ्य के हो भने ती सबैको अनुहारमा प्रचण्डको लेप लागेको छ। मजस्ता भिन्न मत राख्ने मान्छेसँग चाहिँ नरिसाउनु होला है। प्रचण्डतन्त्र दिवस -- "इतिहास् रहोस्, अमर नरहोस्" भन्छु, माइण्ड नगर्नोस् है। फेरि एकपटक प्रचण्डवादीहरूलाई प्रचण्डतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना!
Rabindra Mishra tweet mediaRabindra Mishra tweet mediaRabindra Mishra tweet media
NE
44
60
264
13.7K
सि एन दाहाल retweetledi
arjun gyawali
arjun gyawali@arjungyawali999·
arjun gyawali tweet media
ZXX
0
7
48
561
सि एन दाहाल
ब्यास्तताका बाबजुत पनि जिम्मेवार बहन गर्दै
सि एन दाहाल tweet mediaसि एन दाहाल tweet media
NE
0
0
1
24
सि एन दाहाल retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
भाईहरुले तीन दिन देखी ठूलो भिर र नदीको किनारमा फसेको गाईलाई उद्धार गरेका छन । यस्ता दयालु र सहयोगी मनका धनी भाईहरुलाई भग्वानले रक्षा गरुन ।
NE
6
30
261
11K
सि एन दाहाल retweetledi
रामेश
रामेश@RaameshKoirala·
स्वास्थ्य बीमाबाट भर्ना भएर हुने उपचार निजीमा मात्रै बन्द भएको हैन है, जेठ १२ गतेको तेस्रो संशोधनमा राखिएको सिलिङ शुल्कअनुसार सरकारीमा पनि बन्द नै हो। प्यारो हुन हाकिमहरूले कहिलेसम्म चलाइरहलान्, त्यो चैँ थाहा भएन। मुटुको अपरेसनको पुरै प्याकेज १लाख कममा हुने सपना पनि गज्जबै हो।😕
रामेश tweet media
NE
4
27
79
8.7K
सि एन दाहाल retweetledi
Binod Neupane
Binod Neupane@Neupane1Binod·
यो भेटियो @deshsanchar1 , पढ्दा स्व राजा वीरेन्द्रले, स्व सूर्य ब थापाले दौरा सुरुवाल सिलाउने ठाउँ, पाटनमा, बा, हुनुहुँदो रहेछ वर्ष ८५ को, सिलाई लिनु हुँदो रहेछ ज्याला रु २५०० , गज्जब लाग्यो। जानु भएँ हुन्छ।
Binod Neupane tweet mediaBinod Neupane tweet media
NE
3
12
81
6K
सि एन दाहाल retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
लुम्बिनी प्रदेस को एक माननीय द्वारा ध्यानाकर्सन हिजो मोठ मन्दिर जलाउनु पर्छ भन्दै अभेबेक्ती दिने युवा प्रति कडा प्रतिकार गरेका छन 👇 धर्म संस्कृतिविरुद्ध बोल्ने मान्छेलाई ठाउँको ठाउँ जिउँदै जलाउनु पर्छ : लुम्बिनी प्रदेश सांसद चन्द्रकेश गुप्ता 👇
NE
3
15
63
3.2K
सि एन दाहाल retweetledi
UFC_Asia
UFC_Asia@UFC_Asia·
Savoring the moment! 🙌 Rabindra Dhant having the time of his life following his historic #RTU5 victory! [ Watch it LIVE on @UFCFightPass ]
English
8
140
1.3K
16.8K
सि एन दाहाल
@omnamosivaye के के सुझाब दिनु भयो त यता पनि खेस्रा दिन मिल्छ ? समय कम छ र भनेको है नम्बर हाल्छु मिल्ने भए 🙏🏻
NE
0
0
1
66
शशांक घिमिरे 🇳🇵🇦🇺
‼️ अब २ दिन मात्र बाँकी ! ‼️🇳🇵 🇳🇵के तपाईंले संविधान संशोधनका लागि सुझाव पठाउनु भयो ? 🇳🇵के तपाईंले ती सुझावहरुमा हाम्रो शान हाम्रो पहिचान, राजसंस्था र हिन्दूअधिराज्य पुन: स्थापनाको लागि माग गर्नुभयो ? अनि संघीयता खारेजीको कुरा ? पठाईसक्नु भएकाहरुलाई धेरै धेरै धन्यवाद ! यदि तपाईं बाँकी हुनुहुन्छ भने तुरुन्त पठाउनु हुन हार्दिक अनुरोध छ ! हाम्रा नवयुवा पुस्ताको बलिदानबाट बनेको नयाँ एवम् युवा सरकारसँग जनताको राय, सुझाव र भावनालाई नजरअन्दाज गर्ने छुट छैन ! जेठ ८ गतेबाट सुरुभएको ७ दिनको छोटो समयमै राजसंस्था र हिन्दूअधिराज्य पुन: स्थापनाको माग सहितका पत्र, इमेल र whatsapp हरुले सरकारको कोठा भरिदिऔं ! ✅ अब मात्र २ दिन बाँकी ( जेठ १५ गते भित्र !) ✅ ठेगाना : संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को सचिवालय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौं । ✅ Email : sambidhansansodhan@gmail.com Sambidhansansodhan@opmcm.gov.np ✅ WhatsApp: 9856029947 सरकारले नसुने जनता कसरी सडकमा आउनेछन भन्ने, यो सरकारलाई जस्तो अरु कसैलाई थाहा छैन ! जय पृथ्वीपथ, जय नेपाल ! 🙏🕉🟧
NE
5
3
22
609
सि एन दाहाल retweetledi
Dipak Gyawali
Dipak Gyawali@dipak_gyawali·
आज सचेत नागरिकको कर्तब्य पूरा गरेको...
Dipak Gyawali tweet media
NE
3
22
94
4.7K
सि एन दाहाल retweetledi
Embassy of Sri Lanka in Nepal🇱🇰
The Embassy of Sri Lanka in Kathmandu wishes to inform that the Government of Sri Lanka has introduced a free Tourist Visa (Electronic Travel Authorization – ETA) facility for nationals of Nepal. #DiplomacyLk #lka
Embassy of Sri Lanka in Nepal🇱🇰 tweet media
English
51
213
1.5K
57.4K