SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)

13.1K posts

SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) banner
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)

SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)

@add_trysun

सधैं विद्यार्थी, त्यसैले अर्थको अनर्थ नलागोस् , अनि रिसानी माफ। Always a student, so not to interpret otherwise and sorry.

Nepal Katılım Nisan 2017
1.7K Takip Edilen339 Takipçiler
Sabitlenmiş Tweet
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
@NirmalPrasai5 @TriSandhya143 मैले भोट दिएको पार्टीको सरकार बन्नेछ,म विश्वस्त छु। नयाँ सरकारलाई म बधाई दिन्न। सरकारले जुन दिन जनमत अनुरूपको नतिजा दिन्छ त्यो दिन बधाई दिनेछु। म अब मेरो भोट समेतले बन्ने जनताको सरकारको रचनात्मक प्रतिपक्षको भूमिकाका रहनेछु। @ShahBalen @hamrorabi @party_swatantra @SwarnimWagle
NE
1
1
0
563
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
जति स्पष्ट पारे पनि यो काइते बजेट नै हो।शिक्षा,स्वास्थ्य, यातायात,भान्छा सबैतिर करको बोझ धेरै बढाइएको छ। सरकारको मुखमा रामराम बगलीमा छुरा देखियो। आम जनताको लागि मिराज बजेट हो यो। पूँजीगत करमा समेत छुरी हानेको छ।धिक्कार छ। @ShahBalen @SwarnimWagle @hamrorabi @hello_sarkar
NE
0
0
0
7
madanmohan
madanmohan@Madankkharel·
केहि सानातिना बुझाई र करका स्वरुपहरुलाई छोडेर आम रुपमा भन्नुपर्दा विगतका बजेटहरु भन्दा अहिले प्रस्तुत बजेट निक्कै उन्नत छ , ✍️अर्थ मन्त्रीज्युले थप सुधार ल्याउंनु हुनेछ अपेक्षा राखौं ✍️भ्रष्टचारीहरुवाट लुटेको सवै सम्पति असुल गरोस, ✍️बजेटको कार्यान्ययनमा सरकार कठोर बनोस !✍️
NE
1
0
6
215
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
@diwaskandel @2mindfullness यति सारो अन्धभक्त पनि हुनुहुन्न है। 5% को chain effects कहाँ कहाँ पर्छ र त्यसको समग्र भार उपभोक्तालाई कति पर्न जान्छ?शिक्षा,स्वास्थ्य,यातायात,भान्छा यी सबैतिर कर बढेको छ भने आम जनताले यो बजेटबाट कुन क्षेत्रमा राहत पाए त?बढेको तलब सिमित बर्गलाई हो र त्यसले सर्वत्र अझ महँगी बढाउँछ।
NE
0
0
3
244
Diwas Kandel
Diwas Kandel@diwaskandel·
👉 ५% भ्याटको कुरा ℹ️५० युनिटसम्म पूर्ण छुट! सामान्य १०० युनिट प्रयोग गर्ने घरको ऊर्जा शुल्क ~९५०-११०० रुपैयाँ → अतिरिक्त ~४८-५५ रुपैयाँ मात्र महिनामा। २०० युनिट: ~१०० रुपैयाँ अतिरिक्त। जसले घरमा पंखा फ्रिज AC राख्ने ल्याकत राख्छ, महिनाको १००० भन्दा बढि बिजुलीको बिल तिर्छ, उसलाई ५० रूपैयाँ बढि तिर्न मुस्किल होला र? विरोधका लागि विरोध नै त होला। #NepalBudget #BijuliVAT
NE
30
7
41
9.5K
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
नेपालको कर प्रशासन ड्र्याकुल्लाहरूले भरिएको छ। कर कानूनमा यति धेरै शब्दजाल छ कि करदाता जहिले पनि तरबारको धारमुनि बस्न बाध्य हुन्छन्। करदातालाई मृग बनाएर कर प्रशासकहरू सँधै भोको बाघसरी घुरेर बसेका हुन्छन्।नयाँ सरकार पनि माँसाहारी नै निस्क्यो। @ShahBalen @SwarnimWagle @hamrorabi
Setopati@setopati

सेयरमा सबैलाई अन्तिम कर लागू नहुने *** यसको अर्थ यदि सेयर कारोबार गर्ने कसैले नियम अनुसार आय कर बुझाउनु पर्नेछ भने उसले तिरेको पुँजीगत लाभकर मात्रै अन्तिम कर नमानिने भएको हो। setopati.com/kinmel/banking…

NE
0
1
0
42
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
विहानीले दिन देखाउँछ, Morning shows the day भने झैं बालेन सरकार a wolf in man's clothing हुने खतरा देखिन थाल्यो। विद्युत महसुलमा ५% VAT, विद्युतीय सवारी-साधनमा अत्यधिक कर बृद्धि र पूँजीगत लाभकरमा छलकपट/धुर्त्याँई राम्रो संकेत होइन/देखिन्न। @ShahBalen @hamrorabi @SwarnimWagle
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) tweet media
NE
0
1
0
26
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
सत्तामा जुन जोगी आएपनि कानै चिरेका नै हुने रहेछन्। सत्तामा जो सुकै गएपनि काइते नै भएर निस्कने रहेछन्। विस्तारै देखिन शुरू हुँदैछ। @ShahBalen @SwarnimWagle @hamrorabi setopati.com/kinmel/banking…
NE
0
0
0
29
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
अति आवश्यक उर्जा; विद्युतमा ५% VAT थोपरिएको विश्वको आठौं आश्चर्यमा दर्ता हुने "नेपालको आ.व. २०८३/८४ को बजेट" ल्याउनुहुने सरकार प्रमुख र विद्वान अर्थमन्त्रीमा समर्पित यो भिडियो; @ShahBalen @SwarnimWagle @hamrorabi Check out श्रीनाथ🕉️🔱🙏's video! #TikTok vt.tiktok.com/ZSxG3ELPu/
NE
0
0
0
18
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
NIFRA लाई rescue गर्न HIDCL को मर्जरको विषयले स्थान पाएको होला शायद बजेटमा। NIFRA लाई पूर्वाधार विकास बैंक नै रहन दिई बरू HIDCL लाई जलविद्युत बिकास बैंकमा रूपान्तरण गरिनुपर्ने हो। NIFRA सँग merge भए **वाडी समूहको राम्रै दवाव/प्रभाव पुगेछ भनेर बुझिनेछ। @ShahBalen @SwarnimWagle
NE
0
0
3
356
Ananda Nepali
Ananda Nepali@anandanepali99·
नेपाल सरकारको बजेटलाई १० मध्ये कति अंक दिनु हुन्छ ?
Ananda Nepali tweet media
NE
95
6
111
11.5K
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
@nbn_dhungana @SwarnimWagle @mofnepal सुशासन र पूर्वाधार कार्यान्वयन पाटोले देखाउला,महँगी बढ्ने छ।उर्जा/सवारी साधनमा बढेको भारले आर्थिक गतिविधि महँगो हुने नै भयो।इन्धन मूल्यवृद्धिको चूनौति छँदैछ।बढेको तलबको लाभांश ब्यापारीले कति लिन्छन् हेरौं।बजार भाउ अचाक्ली बढे राजस्व उठ्नेछैन। हात्ती आयो नहोस् भन्ने कामना गरियो।
NE
0
0
0
127
Nabin Dhungana
Nabin Dhungana@nbn_dhungana·
बजेट २०८३/८४ को मुख्य तीन कुरा अर्थतन्त्रमा Big Bang पूर्वाधारमा Big Push सुशासनमा Big Hit @SwarnimWagle @mofnepal #Budget2083
Nabin Dhungana tweet media
NE
23
19
104
6.8K
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
कर्मचारीको तलब बढ्यो, पेन्सन बढ्यो, भत्ता बढ्यो। ६० प्रतिशत किसानको समयमै मल नपाएर प्रेसर बढ्छ, बाँदरले बाली खाएर सुगर बढ्छ। नीति।
NE
9
12
129
11.7K
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
बजेट आउँछ, किसानको खेतमा पानी आउँदैन। कर्मचारीको तलव वृद्धि हुन्छ, किसानले समयमा मल पाउँदैन। ब्लु कलरको संसद भवन बन्छ, बाँदर नियन्त्रणको नीति बन्दैन। उच्च पदस्थको पेन्सन बढ्छ, किसानले मूल्य नपाएर टेन्सन बढ्छ।
NE
15
4
41
2.6K
केदार शर्मा
गणतन्त्र जिन्दावाद! . केही महिनाअघि उसले सोध्यो - "त यस्तो चर्को गणतन्त्रवादी छस्, गणतन्त्र गयो भने के गर्छस्?" भनेँ, "गणतन्त्रका लागि सङ्घर्ष गर्छु!" . कुनै कुलमा जन्मेका मात्र कारण कोही पुस्तौँसम्म अरूभन्दा माथि हुने कुरा कानूनी रूपमा निषेध भएको दिनका बारेमा म गर्व गर्छु।
NE
10
19
89
5.9K
Trader
Trader@NepseStock·
पूंजीगत कर नै अन्तिम कर। ल बधाई छ सबैलाई। #NEPSE #BUDGET
NE
11
8
128
15.4K
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
हे पूराना सत्ताका अतृप्त द्रव्यात्मा हरू,६०% साधारण खर्च र २०% श्रृण दायित्व रहेको आर्थिक प्रणालीमा राजस्व नबढाई नीतिगत प्रस्थान संभव छैन/हुन्न भन्ने तथ्यबोध हुन् तिमी झोलेहरूलाई मालिकले नै भनिदिनुपर्ने हो र? बजेट जे जस्तो आयो विगतका तुलनामा ठीक आयो।तिम्रा मालिकले ल्याएका सम्झ त।
NE
0
0
0
32
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
के संकेत हो यो? राजसंस्था फर्किन लागेको हो?
NE
25
8
113
9.8K
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)
@NirmalPrasai5 नेपाल कृषिप्रधान देश हो । हरियो रँग गर्दा के जान्थ्यो ? नेपाल जलस्रोत आधारित देश हो । सेतो रँग गर्दा के जान्थ्यो ? रँग नै जान्थ्यो, अरू त के जान्थ्यो र ? 🤣🤣🤣
NE
1
0
1
350
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
यो निलो रंगको अर्थ के हो? नेपाल सनातन देश हो, पहेंलो रङ गर्दा के जान्थ्यो?
Nirmal Prasai🇳🇵 tweet media
NE
25
0
32
5.4K