
मणि™
1.9K posts



बिवाह गर्दागर्दै बिवाह मण्डप मै यौनसम्पर्क राख्दा के फरक पर्छ र? सुहागरातमा पनि यौन सम्पर्क राख्ने नै हो!! घण्टे तर्क🖕

नेपाली पढ्न नजान्ने नेपालका शिक्ष्या मंत्री !!


नेपाल सरकारले अनुमति नदिने त्यो निकुञ्जभित्र जम्मा चारवटालाई कंपनीलाई चैँ दशकरोड लगानीमा रिसोर्ट खोल्न दिने भनेर कुनै अर्बपति राम, हरि वा गीताले अनेक तिगडम मिलाएर नीतिगत निर्णय गराइसकेपछि मलाई पनि प्रमोटर सेयर दिने भए म पनि ५०लाख हाल्थेँ। तर प्रश्न: तिनीहरू मप्रति किन दयालु भए?😕



सुहाङसँग मतदातामात्रै थिए । बादलसँग मतदाताबाहेक सबै थिए । त्यसैले उनी निर्विरोध हुन बाध्य भए ।



भारतलगायत विदेशबाट तपाईँले सिधै एलसी खोलेर किने भन्सारलगायत महसुल तिरेर पनि ७०हजारमा आउने बाइक २लाख र २०लाखको कार ६०लाखमा आउने बनाए। वार्षिक १खर्बको झोलझालमा नाडाका ब्यापारी त तपाईँलाई थाहै छ, नीतिगत भ्रष्टाचारी चैँ ओली, देउवा र प्रचण्ड थिए। यो रोकियोस्। सस्तोमा बाइक/कार आओस्!🙏


उहाँ सरहरुको पालमा अरु जिल्लाका ब्याक्ती काठमाडौमा आएर बिजनेस ब्यापार गर्न मिल्दैन रे है । काठमाडौवासीहरुको लागि मात्र रे काठमाडौ ।🤣









