Pyasi Sagar 💙
4.1K posts

Pyasi Sagar 💙
@DeepsagarPant
Writer। Ghazal Mistri। Lit. Journalist। Learner। Teacher। Err...! B+ (I believe in the Power of Words.)


अब यस्तो, @basantabasnet जी: तपाईँले मलाई, मैले तपाईँलाई ज्ञानको दायरा सानो भयो, "यो, यो पढ्ने 'लेठो' गर्नोस्" भन्दा नराम्रो सुनिएला। मैले पनि तपाईँलाई पत्रकारिता, समाज, विश्व राजनीति, क्षेत्रीय भूराजनीति, जलवायु परिवर्तनले बदल्ने अन्तर्राष्ट्रिय राजनीति, ती सबैले आउँदा दशकमा नेपालमा पार्ने असरबारे बुझ्न "यो, यो पुस्तक पढ्ने 'लेठो' गर्नोस्" भन्दा अवश्य राम्रो नसुनिएला। हामी असहमत हुन सहमत हौँ र आ-आफ्नो विचार राख्दै गरौँ जस्तो लाग्छ।









प्रश्नपत्र लिक प्रकरण : स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा #onlinekhabar onlinekhabar.com/2026/07/198261…

शंकास्पद तवरले डंकी रुटबाट दिल्ली पुगेर खुफियासँग भेट। देश फर्किएपछि सिक्काबाट लिम्पियाधुरा लिपुलेकवाला नक्साको तस्वीर हटाउने निर्देशन। भारतीय राजदूतसँग एक्लै भेटको मिति तय ! एक्लै नभेट्ने, सामुहिक मात्रै भेट्ने, परराष्ट्रको च्यानलबाट मात्रै भेट्ने नक्कली आदर्श! - यादव देवकोटा



















