Keshab DAHAL

5.2K posts

Keshab DAHAL banner
Keshab DAHAL

Keshab DAHAL

@dahalkeshab

Activist/Writer गैरआख्यान NEPALIRAJANITIKOPUNARGATHAN #नेपालीराजनीतिकोपुनर्गठन, उपन्यास #मोक्षभूमि, #माधवीओमाधवी https://t.co/dMg7SScRAb

Kathmandu, Nepal Katılım Ağustos 2011
544 Takip Edilen11.4K Takipçiler
Keshab DAHAL retweetledi
Pradip Thapa
Pradip Thapa@PradipThapaa·
बेजोड उपन्यास र उपन्यास समिक्षाको लागि दुवै जनालाई बधाई । @dambarkhatiwoda @dahalkeshab उपन्यासले करिब २६ सय वर्षअघि बैशालीबाट लिच्छविहरू किन र कसरी नेपाल आएका थिए, मगधमा अजातशत्रुको उदयपछि बैशालीमा अस्ताएको लिच्छवि वंश कसरी काठमाडौं खाल्डोमा उदायो र नेपालको इतिहासको एक महत्त्वपूर्ण कालखण्ड बन्यो ? त्यसको ‘इथा’ भन्छ । इथा : अध्यात्म विस्फोट र ‘लिच्छवि क्रान्ति’को बेजोड समिश्रण nepalviews.com/story/418158/h…
NE
0
1
1
114
Keshab DAHAL retweetledi
Nepal Views
Nepal Views@nepalviewsnv·
इथा : अध्यात्म विस्फोट र ‘लिच्छवि क्रान्ति’को बेजोड समिश्रण *** @dahalkeshab को उपन्यासमा @dambarkhatiwoda को समीक्षा 👇️ nepalviews.com/story/418158/h…
Nepal Views tweet media
NE
0
1
2
146
Keshab DAHAL retweetledi
Book Sphere
Book Sphere@booksphere___·
इथा: करिब दुई हजार चार सय वर्षअघिका इतिहास, कथा र किंवदन्तीलाई बुनेर लेखिएको यो एउटा अलौकिक उपन्यास हो। Also, follow us on TikTok. TikTok.com/booksphere.nep #booktwitter @dahalkeshab
NE
0
3
17
1K
Keshab DAHAL retweetledi
Nepal Views
Nepal Views@nepalviewsnv·
| समीक्षा | इथा : अध्यात्म विस्फोट र ‘लिच्छवि क्रान्ति’को बेजोड समिश्रण *** इथाको क्यानभाषमा उपन्यासकार @dahalkeshab ले सांस्कृतिक समिश्रण र मानवताको दर्शन छिराएका छन्। यस अर्थमा यो उपन्यासको सबैभन्दा महत्त्वपूर्ण अध्याय ‘महायज्ञ‘ हो। —@dambarkhatiwoda nepalviews.com/story/418158/h…
NE
0
2
4
172
Keshab DAHAL retweetledi
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
प्रिय पाठक ! के तपाईंले इथा पढ्न सुरु गर्नुभयो, कि पढिसक्नुभयो? पढिसक्नुभएको छ भने कस्तो लाग्यो, मलाई सुनाउनु न है🌹🙏 #itha #इथा FinePrint
NE
2
10
45
5.3K
Keshab DAHAL retweetledi
Milan Budhathoki
Milan Budhathoki@milanbichhod·
'इथा' मा के छ ? बिस्तृत #शिलापत्रमा
Milan Budhathoki tweet mediaMilan Budhathoki tweet mediaMilan Budhathoki tweet media
NE
1
3
5
498
Keshab DAHAL retweetledi
रायारा🎯
लाग्दैछ....अब यो "इथा" शब्द नेपाली समाजले ह्रदयदेखिनै स्वीकार्ने(मज्जैले स्वीकारेको पनि देखियो) छन् र अाअाफ्ना बच्चाहरूको सुन्दर नाम "इथा" राख्नेछन्। मलाई पनि गज्जब लागिरा'छ। यो शब्द प्रज्ञा-प्रतिष्ठानले शब्दकोषमा राखे हुने नि! शुभहोस्।☕️😍📚️
Keshab DAHAL@dahalkeshab

मेरालागि यस कारण पनि इथा उत्सव सुखद र अविस्मरणीय बन्यो कि जतिबेला हामी ठूलाहरू ठूलाठूला कुरामा मग्न थियौँ, त्यतिनै बेला यी सानी परी आफ्ना मसिना औँलाहरूले लेख्दै थिइन्—इथा, इथा, इथा🌹😍❤️ @fineprintbooks

NE
0
1
1
321
Keshab DAHAL retweetledi
Pabitra Khadka
Pabitra Khadka@pabitraKhadka_·
“इथा” भित्रका पात्रसंग घुम र बितेर गएको समयको उत्सव मनाउ ! #🎭 #theatrelife #artlovers @dahalkeshab
NE
0
1
1
148
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
मेरालागि यस कारण पनि इथा उत्सव सुखद र अविस्मरणीय बन्यो कि जतिबेला हामी ठूलाहरू ठूलाठूला कुरामा मग्न थियौँ, त्यतिनै बेला यी सानी परी आफ्ना मसिना औँलाहरूले लेख्दै थिइन्—इथा, इथा, इथा🌹😍❤️ @fineprintbooks
Keshab DAHAL tweet mediaKeshab DAHAL tweet mediaKeshab DAHAL tweet mediaKeshab DAHAL tweet media
NE
0
4
16
1.2K
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
इथाका तीन पात्रहरू: वसुधा, लखाभद्रा र नयनतारा 😍 #इथा #itha @ShilpeeeTheatre
Keshab DAHAL tweet mediaKeshab DAHAL tweet mediaKeshab DAHAL tweet media
NE
0
5
7
440
Keshab DAHAL retweetledi
रायारा🎯
इथा अर्थात् इतिहास र कथाको स्वादिलो र बेहतरीन पकवान हुनुपर्छ। पक्कै पनि New Taste in Town हुनुपर्छ। म फुर्सतमा अाफ्नो कपी संग्रह गर्नेछु। यो कृतिको भव्य सफलताको शुभकामना।💐📚️
Keshab DAHAL@dahalkeshab

इथा उत्सवमा सहभागी मेरा प्रियजनहरू सबैलाई धन्यवाद 🌹😍। तपाईंको सहभागिताले इथा उत्सव भव्य बन्यो। तपाईंको हातबाट इथा लोकार्पण गर्न पाउँदा मेरो मन प्रफुल्ल भयो। र, तस्बिरमा जीवित बन्यो इथा लोकार्पणको यो भव्यतम नजारा। #itha #इथा @fineprintbooks

NE
0
2
2
284
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
इथा उत्सवमा सहभागी मेरा प्रियजनहरू सबैलाई धन्यवाद 🌹😍। तपाईंको सहभागिताले इथा उत्सव भव्य बन्यो। तपाईंको हातबाट इथा लोकार्पण गर्न पाउँदा मेरो मन प्रफुल्ल भयो। र, तस्बिरमा जीवित बन्यो इथा लोकार्पणको यो भव्यतम नजारा। #itha #इथा @fineprintbooks
Keshab DAHAL tweet mediaKeshab DAHAL tweet mediaKeshab DAHAL tweet mediaKeshab DAHAL tweet media
NE
1
4
19
1.3K