Dinanath Bhandari

9.5K posts

Dinanath Bhandari banner
Dinanath Bhandari

Dinanath Bhandari

@DinanathB

Expert on Community Based/Centred Early Warning System & CC Adaptation. Researcher, Writer & Reviewer. DRRM Professional. Life Member - Nepal Red Cross Society.

Gulmi, Nepal Katılım Nisan 2012
849 Takip Edilen1.5K Takipçiler
Sabitlenmiş Tweet
Dinanath Bhandari
Dinanath Bhandari@DinanathB·
हिमाल पनि अटल रहेनन्‌ । केवल समय वलवान छ ।
Dinanath Bhandari tweet mediaDinanath Bhandari tweet mediaDinanath Bhandari tweet media
NE
0
1
17
2.4K
Dinanath Bhandari
Dinanath Bhandari@DinanathB·
नगरेको होइन, गरे जति प्रतिफल आएन।
Dinanath Bhandari tweet media
NE
0
0
2
53
Dinanath Bhandari retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
हिजोदेखि फेरि मौसम सक्रियो रहेकोले पश्चिम नेपालबाट बर्षा सुरु भयो आज दिनभरी धेरै ठाउँमा असिना पानी र चट्याङ्गको सम्भावना छ Western disturbance is active and rain/thunderstorm with cooler weather all over #Nepal until Thursday Cloud and rain in last 6- & 12-hr and Thundersrom👇
Binod Pokharel tweet mediaBinod Pokharel tweet media
2
25
51
1.9K
Dinanath Bhandari retweetledi
Kanchan Jha
Kanchan Jha@kanchan_jha·
इतिहासले हामीलाई यहाँनिर एउटा महत्त्वपूर्ण चेतावनी दिन्छ। जब अर्जेन्टिनामा डिसेम्बर २००१ मा आर्थिक संकटका क्रममा सडकमा उत्रिएको भीडले 'सबैलाई हटाऊ' भन्दै नाराबाजी गरिरहेको थियो र अर्थतन्त्र धराशायी हुँदै थियो, त्यसपछि आएका सरकारहरूले परिवर्तनको भाषा त बोले, तर आधारभूत कर संरचनालाई भने यथावत् नै राखे। त्यस बेला अर्जेन्टिनाको भ्याट ल्याटिन अमेरिकामा सबैभन्दा उच्चमध्ये एक थियो र त्यसले त्यही सडकमा उत्रिएका मानिसहरूलाई नै थप थिच्यो। यसको परिणाम स्थायित्व वा राजनीतिक विश्वसनीयता भएन। बरु, आर्थिक अव्यवस्था र विश्वासको विघटनका वर्षहरू आए—किनकि परिवर्तनको भाषा उधारो लिएर पुरानै आर्थिक संरचना जोगाउने सरकारले अन्ततः सबैको विश्वास गुमाउन पुग्छ। अर्जेन्टिना होइन नेपाल। तर यहाँ वित्तीय पाठ भने सजिलै सर्छ। दोहोरो करको बोझले समस्या झनै बढाउँछ। नेपालका श्रमिकहरू, विशेष गरी प्रवासी श्रमिकहरू, जसको रेमिट्यान्सले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब एक चौथाइ हिस्सा ओगट्छ, उनीहरूले कमाएको आम्दानीमा कर तिर्छन्, फेरि त्यही आम्दानी खर्च गर्दा भ्याटमार्फत कर तिर्छन्, आफ्नो सम्पत्तिमा सम्पत्ति कर तिर्छन् र प्रणालीभित्र बसोबास गरेबापत मात्र स्थानीय शुल्कहरू पनि तिर्न बाध्य हुन्छन्। ukaalo.com/news/33223/ #nepal
Kanchan Jha tweet media
NE
3
5
12
1.2K
Dinanath Bhandari
Dinanath Bhandari@DinanathB·
@Bikash_PJ @ashish_gajurel स्ट्याण्ड पनि मिलाएको छैन। फोटोको लागि मात्र यति दुःख नगरेको भए हुने। सर्वसाधारणलाई साइकल चढेर यात्रा गर्न सकिने सडक अवस्था छैन। यो कथित प्रवर्द्धनको अर्थ छैन।
NE
0
0
0
26
Bikash karki
Bikash karki@Bikash_PJ·
एक्लै चलाएर ससद भवन गएछ्न कि क्या हो भनेको त दलबल सहित हल्लीखल्ली गर्दै गएका रहेछन् । रास्वपा भएपछी यती चटक त गर्नै पर्‍यो। गार्‍हो छ @ashish_gajurel माननीय ज्युलाई । photo: Nepal photo library .
Bikash karki tweet mediaBikash karki tweet media
NE
17
9
39
9K
Dinanath Bhandari retweetledi
अन्टसन्ट विज्ञ 
अपरिपक्व दिमाख र सोचका बच्चाहरूलाई स्कुल ड्रेसमा आउन र ढुंगामुडा गर्न उचाल्नेहरूले चै किन सजाय नपाउने ? उकास्नेहरू पनि गोलि हान्न आदेश दिने जत्तिकै दोषि छन् ।
NE
19
51
299
21.4K
Dinanath Bhandari retweetledi
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
२० चैत २०८२ आगामी हप्ताको मौसम कस्तो हुन्छ ? हावाहुरी, चट्याङ, पानी र हिउँको अवस्था के छ ?
NE
1
8
17
982
Dinanath Bhandari
Dinanath Bhandari@DinanathB·
विपद् व्यवस्थापनमा स्थानीय समुदायको अपरिहार्य भूमिका स्थानीय समुदायलाई सङ्गठित र संस्थागत गर्नु अत्यन्त जरुरी देखिन्छ। himalkhabar.com/144821/nepal-l…
NE
0
0
0
9
Dinanath Bhandari retweetledi
Bhumi Raj
Bhumi Raj@rab89419·
मूर्ख दिवस: दमकल र पानी बाडनेको कथा प्रहरी र सेनाले किन बालेन र सुडनलाई मात्र सम्पर्क गर्न खोजिरहेका थिए? किन यिनीहरूले मात्र भीड नियन्त्रण गर्न सक्छन् भने? सेनाले बालेन, सुडन र रस्वापलाई मुख्य stakeholder मान्नुको कारण के थियो?
NE
1
21
58
2.5K
Dinanath Bhandari retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
उकेरा फलोअप : आफ्नै कार चढ्छु भनेर गृहको गाडी छाडेका गृहमन्त्री गुरुङले चढेको सिल्भर ओमोडा पनि अर्कैको ukeraa.com/news/detail/17…
NE
25
35
115
13.3K
Dinanath Bhandari retweetledi
RatoPati
RatoPati@Rato_pati·
आन्दोलनमा विद्यार्थीलाई युनिफर्ममा आउन प्रोत्साहन कसले गर्‍यो ? : निशा अधिकारी #Ratopati ratopati.com/story/554368/w…
NE
39
39
218
18.4K
Dinanath Bhandari retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
यातायात व्यवस्था कार्यालय एकान्तकुनामा यसबारे बुझ्दा यो गाडी निजी सवारीको रूपमा २०८२ जेठ ४ गते दर्ता भएको खुल्यो। सवारी दर्ता किताबमा सवारी धनीको नाममा प्रभु बैंक लिमिटेड र लगुम प्रिमियम अपार्टमेन्ट प्रालि राखिएको छ। ukeraa.com/news/detail/17…
NE
57
62
257
66.2K
Dinanath Bhandari retweetledi
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
१९ चैत २०८२ (दिउँसो २:२० बजे) पछिल्लो विवरण अनुसार अहिले सबैभन्दा बढी तापक्रम कपिलवस्तुको भगवानपुरमा ३७.५ डिग्री सेल्सियस पुगेको छ। अब एक-दुई दिन तापक्रम यस्तै रहने नै देखिन्छ।
Nepal Weather Forecast tweet media
NE
0
1
11
588
Dinanath Bhandari retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
शनिबार देखि फेरि आर्को पश्चिमी बयुको प्रभावले फेरि वर्षा लेराउदै छ बुधबार र बिहिबार नेपालभरि र अरु दिन पहाडी भेगमा बर्षको सम्भावना राम्रै देखिन्छ Another round of western disturbance will bring light to moderate rain with thunderstorm next week from Saturday
GIF
Binod Pokharel tweet media
Dipak Gyawali@dipak_gyawali

@BinodClimate ???

3
16
42
1.8K
Dinanath Bhandari retweetledi
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
१८ चैत २०८२ (दिउँसो ४:२० बजे) अहिले देशको कुनै कुनै जिल्लामा पानी परिरहेको छ। यसलाई खण्डित वर्षा भनिन्छ। एक घण्टामा सबैभन्दा बढी सुनसरीको चतरामा (११.८ मिलिमिटर) पानी परेको छ। सिन्धुली, सिन्धुपाल्चोक, कास्की लगायतका जिल्लामा पनि हल्का पानी परिरहेको छ।
Nepal Weather Forecast tweet media
NE
0
1
3
228
Dinanath Bhandari
Dinanath Bhandari@DinanathB·
विपद्‌मा समुदायको भूमिका तेहेरो हुन्छ। पहिलो, प्रकोपको पहिलो शिकार उनीहरू हुन्छन् र सबैभन्दा बढी प्रभाव पर्छ। दोस्रो, उनीहरू नै पहिलो विपद्‌ उद्धारकर्ता हुन्‌। तेस्रो, समुदायका गलत कदमले विपद्‌ जोखिम बढिरहेको हुन्छ। himalkhabar.com/144821/nepal-l…
NE
0
1
1
37
Dinanath Bhandari retweetledi
Nepal Weather Forecast
Nepal Weather Forecast@DHM_Weather·
“हिमताल मोनिटरिङ र लगभग ७० वटा जल, मौसम र हिम मापन स्वचालित केन्द्रहरू थप्ने क्रममा छौं।” - डा. अर्चना श्रेष्ठ, निमित्त महानिर्देशक, जल तथा मौसम विज्ञान विभाग
NE
1
4
68
6.9K
Dinanath Bhandari retweetledi
पुष्प राज पुरुष
अराजक समाज सबैको शत्रु हो। एउटा नेपाली छोरीले बोलेको सहन नसकेर मनपरी बोल्ने लेख्ने मान्छेले आफ्नो छोरी बहिनीलाई कस्तो संस्कार देलान र जोगाउलान .?
पुष्प राज पुरुष tweet media
NE
1
6
17
489
Dinanath Bhandari retweetledi
Binod Pokharel
Binod Pokharel@BinodClimate·
दिउसो देखि गण्डकी प्रदेशमा सुरु भएको मेघगर्जन सहितको बर्षा काठमाडौँ आइपुगेको छ, वर्षा केहि ठाउँमा सुरु भए पनि धेरै ठाउँमा गड्याङ्ग गुडुङ्ग सहित चट्याङ्गको जोखिम छ Thunderstorm, lightning and rainfall in several places Last 6-hr cloud and rainfall from #DHM stations👇⛈️
Binod Pokharel tweet media
NE
3
17
67
2.2K